Suvadin, Home

Narayan Khadka

 

First Name : Narayan Khadka

Address : Nepal

Occupation : Journalism

Phone :

Published Post By Narayan Khadka

ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, अर्की एक घाइते

तुलसीपुर, फागुन ८ दाङमा घर लिप्ने मोटो खन्न गएकी एक महिलाको ढिस्कोमा पुरिँदा मुत्यु भएको छ। इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार पुरन्धारा-३ हस्तनापुर निवासी ३२ वर्षीया मिना वलीको ढिस्कोले पुरिएर मृत्यु भएको हाे। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार...
ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, अर्की एक घाइते

दाङमा दिनदहाडै लाखौंका गरगहना चोरी

तुलसीपुर, फागुन ६ दाङका विभिन्न स्थानमा दिनदहाडै चोरी हुने गरेको छ। घरमा कोही नभएको मौका छोपी नगद तथा सुनका गरगहना चोर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। तर, प्रहरीले अहिलेसम्म त्यो गिरोहलाई पक्राउ गर्न सकेको छैन। फागुन ४ गते तुलसीपुर–६ रजौरा बाट दिनदहाडै देवी रेग्मीको घरमा चोरी...
दाङमा दिनदहाडै लाखौंका गरगहना चोरी

सशस्त्र युद्धकै शैलीमा थबाङमा विप्लव माओवादीको बन्दसत्र

रोल्पा, फागुन ६ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्दसत्र रोल्पाको थबाङमा सुरु भएको छ। सशस्त्र युद्धकै झल्को दिनेगरी माओवादीको महाधिवेशनकाे बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्यूरो सदस्यहरु, केन्द्रीय सदस्य...
सशस्त्र युद्धकै शैलीमा थबाङमा विप्लव माओवादीको बन्दसत्र

अाफ्नै छाेरीमाथि एक वर्षसम्म कुकृत्य गर्ने याैनपिपासु पक्राउ

नारायण खड्का, दाङ, फागुन ४ दाङकी एक बालिका आफ्नै बाबुबाट बलात्कारको शिकार भएकी छन्। पश्चिम दाङको पुन्धारा–१ सुन्दरखाल निवासी रामकुमार रोका (नाम परिवर्तन) ले १३ वर्षीया छोरीलाई एक वर्षदेखि याैन शाेषण गर्दै आएको खुलेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाका...
अाफ्नै छाेरीमाथि एक वर्षसम्म कुकृत्य गर्ने याैनपिपासु पक्राउ

सल्यान जिविसको ताला प्रहरीले तोड्यो, तीन कर्मचारी घाइते

सल्यान, फागुन ४ सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ। अाफूहरूले राखेका माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हाे। स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन पर...
सल्यान जिविसको ताला प्रहरीले तोड्यो, तीन कर्मचारी घाइते

दाङका स्वास्थ्य क्लिनिक सञ्चालक आन्दोलित

दाङ, फागुन १ स्वास्थ्य मन्त्रालयले लामो समयदेखि सञ्चालन गर्दै आएका स्वास्थ्य सेवा क्लिनिकका सम्बन्धमा ल्याएको नीतिविरुद्ध आन्दोलित भएका छन्। सरकारले फागुन एक गतेदेखि क्लिनिक बन्द गर्ने नीति अघि सारेपछि उनीहरु आन्दोलित भएका हुन्। नेपाल सिएमए संघ दाङले आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय दाङ तथ...
दाङका स्वास्थ्य क्लिनिक सञ्चालक आन्दोलित

बाकसभित्र बालकको शव फेला

दाङ, फागुन १ दाङमा सात वर्षीय बालकको शव बाकसभित्र फेला परेका छन्। दाङको पञ्चकुले–८ ढोलपुरमा सात वर्षीय दीपेश डाँगी आइतबार आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले बालक शनिबार मात्रै हराएको भन्दै उनक...
बाकसभित्र बालकको शव फेला

कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

दाङ, माघ २८- संविधानविद् निलाम्बर आचार्यले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दासम्म देशको राजनीति स्थिर नहुने बताएका छन्। दाङको तुलसीपुरमा शुक्रबार आयोजित साक्षात्कारमा उनले अहिले जनमतको सही रुपमा कदर नभएको बताएका हुन्। संविधानविद् आचार्यले भने, ‘सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले...
कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

विद्युत चुहावट गरेको अभियोगमा २१ जना पक्राउ

दाङ, माघ २८- विद्युत प्राधिकरण तुलसीपुरले विद्युत चोरी गर्नेहरुलाई कारबाही थालेको छ। विद्युत चुहावट नियन्त्रण गर्नका लागि विद्युत प्राधिकरणले  विद्युत चोरेर प्रयोग गर्नेहरुलाई पक्राउ गर्न सुरु गरेको हो।  पटक–पटक आग्रह गर्दापनि अटेरी गर्ने र विद्युत हुकिङ गरी प्रयोग गर्दै...
विद्युत चुहावट गरेको अभियोगमा २१ जना पक्राउ

‘सलाम नगर्दा’ डिएसपीबाट पिटिएका हवल्दार नै दोषी

हाम्रै नेपालमा नारायण खड्का, तुलसीपुर, माघ २७ राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले प्यूठानमा डिएसपीलाई सलाम नगर्दा कुटाई खाएका प्रहरी हवल्दारलाई दोषी देखाएको छ। स्थलगत अध्ययन गर्न गएका राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाह प्यूठान घटनामा कुटाई खाएका ट्राफिक हवल्दारलाई दोषी देख...
‘सलाम नगर्दा’ डिएसपीबाट पिटिएका हवल्दार नै दोषी

छात्रामाथि ‘यौन हिंसा गर्ने’ प्रिन्सिपललाई मोसो 

तुलसीपुर, माघ २६ दाङको एउटा निजी विद्यालयका प्रिन्सिपललाई विद्यार्थीले नै मोसो दलेका छन्। दाङ धनौरी–७ स्थित मिडवेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको अगुवाईमा विद्यार्थीले बुधबार मोसो दलेका हुन्। घर्त...
छात्रामाथि ‘यौन हिंसा गर्ने’ प्रिन्सिपललाई मोसो 

‘मैले डिएसपी सा’प आएको देखिनँ, उहाँले सलाम नगरेको भन्दै थुनेरै कुट्नुभयो’

सलाम नगरेको निहुँमा डिएसपीले बर्दीधारी हवल्दार यसरी कुटे दाङ, माघ २६ - राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाह बधुबार बिहानै प्यूठान हिँडेका छन्। प्यूठानका जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले त्यहाँका ट्राफिक हवल्दार त्रिचन्द्र डिसीलाई अनाहकमा निर्घात कुटपिट गरेको खबर सा...
‘मैले डिएसपी सा’प आएको देखिनँ, उहाँले सलाम नगरेको भन्दै थुनेरै कुट्नुभयो’

Published Events By Narayan Khadka

Published Infos By Narayan Khadka

Published Polls By Narayan Khadka