Suvadin, Home
Nepal life 2.6M

Pawan Kharel

 

First Name : Pawan Kharel

Address : Chitawan Nepal

Occupation :

Phone :

Published Post By Pawan Kharel

समुदायमै पुगेर महिनावारीसम्बन्धी शिक्षा प्रदान, सयौं महिला लाभान्वित

चितवन, १ जेठ – ग्रामीण क्षेत्रका महिलाहरू अार्थिक विपन्नता तथा सचेतनाको अभावले प्राकृतिक रूपमा हुने महिनावारीका सम्बन्धमा पनि भ्रममै रहेका हुन्छन्। त्यसैले महिलाको स्वास्थ्यका दृष्टिकोणले अन्यन्तै महत्वपूर्ण मानिने महिनावारी हुँदा अपनाउनु पर्ने सचेतता तथा सरसफार्इका सम्बन्धमा अभियान नै सञ्च...
समुदायमै पुगेर महिनावारीसम्बन्धी शिक्षा प्रदान, सयौं महिला लाभान्वित

आइसिसी डिभिजन–२ का ‘सर्वोत्कृष्ट खेलाडी’, आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर

पवन खरेल, चितवन, १८ वैशाख – सन् २०१८ नेपाली क्रिकेटका लागि ऐतिहासिक रह्यो। नेपाली डिभिजन–२ बाट एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा नेपाल पुग्न सफल भयो। नेपाली क्रिकेटले रचेको यो इतिहासका लागि राष्ट्रिय टोलीलाई नै श्रेय जान्छ। तर, राष्ट्रिय टोलीका केही खेलाडीको योगदान चाहिँ अरुको...
आइसिसी डिभिजन–२ का ‘सर्वोत्कृष्ट खेलाडी’, आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर

अाज फागुन ७ गते, प्रजातन्त्र दिवस, यसरी अाएकाे थियाे जनताकाे शासन

काठमाडौं, फागुन ७ – प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो। ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो।  फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६, माअाेवादी जनयुद्ध र २०६२/०६३ का परिवर्तन भए। राणा शासनको अन्त्यसँगै सात सालले परि...
अाज फागुन ७ गते, प्रजातन्त्र दिवस, यसरी अाएकाे थियाे जनताकाे शासन

चितवनको दासढुङ्गामा ओभरटेक गर्दा भीरमा खस्याे बस, यस्ताे छ क्षतिकाे विवरण

पवन खरेल, चितवन, फागुन ६ – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङ्गामा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएकाे छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्बरको बस दुर्घटनामा परेको हो। आइतबार अपरान्ह ४ बजे भएको बस दुर्घटना भएकाे हाे।  दुर्घ...
चितवनको दासढुङ्गामा ओभरटेक गर्दा भीरमा खस्याे बस, यस्ताे छ क्षतिकाे विवरण

रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव, भरतपुर महानगर वर्षकै उत्कृष्ट

पवन खरेल, चितवन, माघ २९ – नेकपा माअाेवादी केन्द्रकी नेतृ रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव स्वरुप चितवनकाे भरतपुर महानगरपालिका यस वर्षका लागि 'उत्कृष्ट नगरपालिका' भएकाे छ। रेणु दाहालकाे नेतृत्वमा रहेको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट नगर घाेषित भएकाे हाे। नगर विकास काेषले गरेक...
रेणु दाहालकाे कुशल कार्यशैलीकाे प्रभाव, भरतपुर महानगर वर्षकै उत्कृष्ट

लायन्सचोकदेखि वीरेन्द्र क्याम्पससम्म डष्टबिन वितरण र सरसफाई

पवन खरेल, चितवन, माघ २३ – 'स्वच्छ, सफा र व्यवस्थित चितवन हाम्रो अभियान' नारासहित वे ग्रुपले सरसफार्इ र डस्टबिन वितरण गरेकाे छ। 'हप्ताको एकदिन एकछिन समाजका लागि' कार्यक्रम अन्तरगत फोहाेर डष्टबिनमा राखौं भन्दै नारायणगढ बजारमै थप लायन्सचोकदेखि वीरेन्द्र क्याम्पससम्म डष्टबिनहरु वितरण गरिएकाे हाे।...
लायन्सचोकदेखि वीरेन्द्र क्याम्पससम्म डष्टबिन वितरण र सरसफाई

उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा कस्काे पल्ला भारी?

पवन खरेल, चितवन, ३० पुस – उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ। बिहान ९ बजेबाट शुरु भएको मतदानमा अपरान्ह ४ बजेसम्ममा उपस्थित मतदाताले अहिले पनि मतदान गरिरहेका छन्। नयाँ नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबीच तीव्...
उद्योग वाणिज्य संघ चितवनको नेतृत्वमा कस्काे पल्ला भारी?

प्रवासी मजदुरको हकहित र न्यायको पक्षमा लड्ने खरालकाे उद्घाेष

कतार, २३ पुस – नेकपा माओवादी केन्द्रको प्रवासी संगठन जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको सनैया क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा कतार पुगेका पार्टीका युवा नेता बिबी खरालले एमालेसँग पार्टी एकता करिब–करिब टुंगिएको बताएका छन्। पार्टी एकता सम्मानजनक हुने र पार्टीको नेतृत्व माअाेवा...
प्रवासी मजदुरको हकहित र न्यायको पक्षमा लड्ने खरालकाे उद्घाेष

अत्यधिक चिसोका कारण चितवनको जनजीवन प्रभावित

पवन खरेल, चितवन, २३ पुस – बाक्लो हुस्सु र चिसोका कारण चितवनको जनजीवन प्रभावित बनेको छ। केही दिनदेखि एक्कासी चिसो बढ्नुका साथै बाक्लो हुस्सुले आकाश छोप्ने क्रम नरोकिएपछि अाइतबार पनि चितवनकाे जनजीवन कष्टकर भएकाे हाे। अाइतबार पनि अाकाश खुलेकाे छैन।  अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरद...
अत्यधिक चिसोका कारण चितवनको जनजीवन प्रभावित

सरसफार्इ र गुट्खामुक्त बनाउने अभियानमा जुटे चितवनका युवा!

चितवन, १९ पुस – सुन्दर सफा समाजमा बस्ने कसकाे चाहना हुँदैन र! त्यही चाहनालार्इ साकार रुप दिन वे ग्रुप चितवनले विगत लामो समयदेखि सरसफार्इ कार्यक्रम गर्दै आइरहेको छ। विशेषगरी प्लास्टिकजन्य नकुहिँने फोहोरले माटोलार्इ दीर्घकालीन असर पार्छन्। समाजलार्इ कुरुप बनाउँछन्। हरेक सोमबार सरसफार्इ गर्दा...
सरसफार्इ र गुट्खामुक्त बनाउने अभियानमा जुटे चितवनका युवा!

एमबिबिएस काेटामा भएकाे विभेदविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी

चितवन, १३ पुस – नेपाल सरकार त्रिभुवन विश्वविद्यालयतर्फको विद्यार्थी छात्रवृत्ति एमबिबिएस कोटामा गरिएको अन्यायविरुद्ध शिक्षामन्त्री र शिक्षा मन्त्रालयसहितलाई विपक्षी बनाई सर्वोच्च अदालतमा मुद्दा हालिने भएको छ। मुस्लिम गठबन्धनका संयोजक शमिम मिया अन्सारीले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराएपनि मन्त्र...
एमबिबिएस काेटामा भएकाे विभेदविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी

कामरेड प्रचण्डलाई खुल्ला–पत्र!

अन्नहरु फलाउँछन्, तानहरु चलाउँछन्। घरहरु बनाउँछन्, गाउँशहर बसाउँछन्। जीवनहरुको रक्षा गर्न जुटेका छन् यी जन। ओ जनता महान्। पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष कामरेड प्रचण्ड, अभिवादन। तपाई चितवनबाट यो पत्र लेख्न शुरु गर्दा कवि विमल निभाले लेख्नु भएको गीतको पङ्ति सम...
कामरेड प्रचण्डलाई खुल्ला–पत्र!

Published Events By Pawan Kharel

Published Infos By Pawan Kharel

Published Polls By Pawan Kharel