कोरोना भाईररस (कोभिड-१९)का कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ ।यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प...