Suvadin, Home

Ramji Tamatta

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Ramji Tamatta

उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

-रमेश टमट्टा काठमाडौं,१७ साउन । उपचारका लागि भारतको लखनउ गएका नेपालको कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ बौनियाबजार निवासी श्री नर बहादुर रावल मिति 18 july 2019 का दिनदेखि लखनउको अमिनावादस्थित एक होटेलबाट हराएका र दुई साताभन्दा बढि समय हुँदा पनि अहिलेसम्म पत्ता नलागेको हुनाले भ...
उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

भरत ताम्राकारको 'सरर मोटरमा' भिडियो गीत सार्वजनिक

काठमाडौं, २१ चैत्र – आधुनिक गायक भरत ताम्राकारको स्वरमा रहेको सरर मोटरमा बोलको भिडियोगित सार्वजनिक भएको छ। पछिल्लो समयमा चर्चामा रहेको यो गीतले यूट्युबमा राखेको १ हप्ता नपुग्दै हजारौं दर्शक कमाउन सफल भएको छ। खुस्बु भट्टराई र उमेश बाब्लीको अभिनय रहेको यस गीतमा शब्द/संगीत कृष्ण सुनार र न...
भरत ताम्राकारको 'सरर मोटरमा' भिडियो गीत सार्वजनिक

हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

बारा, २ चैत्र - बाराको सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ। आगलागीबाट करिब ४० लाखभन्दा बढीको क्षति भएको छ।  जीतपुर सिमरा उपमहानगरपालिका स्थित हुलास स्टिलको कुलिङ्ग टावरमा शनिवार मध्यान्ह आगलागी भएको कम्पनीका प्रमुख जवाहल लाल आर्यले जानकारी दिए। आगलागीको कारण भने खुल्न...
हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत भेटिए

काठमाडौँ, २ चैत्र - गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन। बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले शनिबार बिहान साढे १० बजेतिर केसीको शव फेवातालमा बरामद...
एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत भेटिए

विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

पाल्पा, २ चैत – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने सभापति देउवाको भनाई छ। प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रक...
विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

रिक्त पदपूर्तिका लागि पुनः आवेदन

काठमाडौं, २९ फागुन - सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ।  रोजगार संयोजकका लागि...
रिक्त पदपूर्तिका लागि पुनः आवेदन

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

कैलाली, २२ फागुन - कैलालीको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ। वि.स. २०७२ भदौ ७ गते भएकाे टिकापुर घटनामा ७ प्रहरी र एक नाबालक गरी ८ जनाको मृत्यु भएको थियो। जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैस...
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

काठमाडौं, २० फागुन - महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाब...
महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

पूर्वमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं, १८ फागुन–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालद्वारा जारी विज्ञप्तिमा अधिकारीको ९ बजेर ३५ मिनेटम...
पूर्वमन्त्री भरतमोहन अधिकारीको निधन

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

– नरेन्द्रसिंह कार्की  दार्चुला, १७ फागुन - दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला,...
जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

Published Events By Ramji Tamatta

Published Infos By Ramji Tamatta

Published Polls By Ramji Tamatta