Suvadin, Home

Reuben Gurung

 

First Name : Reuben Gurung

Address : India

Occupation : Journalism

Phone :

Published Post By Reuben Gurung

बिमल गुरुङकाे हत्या गर्ने षड्यन्त्र भइरहेकाे छः अाहलुबालिया

नयाँ दिल्ली, फागुन ९ – गाेरखा जनमुक्ति माेर्चाका अध्यक्ष बिमल गुरुङ झण्डै ६ महिनायता भूमिगत छन्। दशैं अगाडि भएकाे प्रदर्शनका क्रममा माेर्चाका कार्यकर्ताकाे मृत्यु भयाे। र, प्रहरीले पनि भाैतिक क्षति व्यहाेरेकाे थियाे। त्यसयता उनी भूमिगत छन्। यसबीचमा दार्जीलिङबाट माेर्चाकाे समर्थनमा सांसद...
बिमल गुरुङकाे हत्या गर्ने षड्यन्त्र भइरहेकाे छः अाहलुबालिया

अासाममा भएकाे दुर्घटनामा दाहाल दम्पतीकाे निधन

अासाम, १९ माघ – भारतीय रहेका नेपालीभाषीकाे अधिकारका लागि लड्दै अाएका ताेयानाथ दाहालकाे सडक दुर्घटनामा निधन भएकाे छ। दुर्घटनामा दाहालकी श्रीमती मिनौती दास उपाध्यायकाे पनि निधन भएकाे छ। बिहीबार अासामकाे गुवाहटीबाट लखिमपुर जाने क्रममा दुर्घटना परी दाहाल दम्पतीकाे निधन भएकाे अासामका सामाजिक अगु...
अासाममा भएकाे दुर्घटनामा दाहाल दम्पतीकाे निधन

भारतकाे महाराष्ट्रमा ४० जना विद्यार्थी चढेकाे डुङ्गा दुर्घटना, ४ जनाको मृत्यु

नयाँ दिल्ली, २९ पुस – भारकाे महाराष्ट्रस्थित दाहनुबाट करिब तीन किलोमिटर टाढा ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको छ।  सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतका अनुसार शनिकार बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भए...
भारतकाे महाराष्ट्रमा ४० जना विद्यार्थी चढेकाे डुङ्गा दुर्घटना, ४ जनाको मृत्यु

डा. पारसमणि प्रधानकाे १२०अाैं जन्मजयन्तीमा बृहत समाराेह!

रुबेन गुरुङ, सिलगढी (भारत), १७ पुस – डा. पारसमणि प्रधानको १२०औं जन्मजयन्ती भव्य समारोहकाे अायाेजना गरी मनाइएकाे छ। भारतकाे सिलगढीमा बृहत कार्यक्रमकाे अायाेजना गरी डा. प्रधानकाे सम्झना गरिएकाे हाे। भारतको सिलगढीस्थित खोलाचन्द फाप्रीमा अायाेजना गरिएकाे कार्यक्रममा डा. पारसमणि प्रधानको याेगदान...
डा. पारसमणि प्रधानकाे १२०अाैं जन्मजयन्तीमा बृहत समाराेह!

सन् २०१८ भारतीय अर्थतन्त्रका लागि स्वर्ण वर्ष! तर...

रुबेन गुरुङ, नयाँ दिल्ली, १६ पुस – विश्व अर्थतन्त्रमा उदीयमान शक्ति भारतका लागि सन् २०१८ अत्यन्तै महत्वपूर्ण छ। विश्व अार्थिक शक्तिका रुपमा उदाउनका लागि भारत एक पाइला अघि बढ्दैछ। यद्यपि, पाँच वटा मुलुक भारतभन्दा अगाडि रहेकाले पनि याे वर्षलार्इ काेशेढुंगाकाे रुपमा प्रयाेग गर्नुपर्छ। बेलायत र...
सन् २०१८ भारतीय अर्थतन्त्रका लागि स्वर्ण वर्ष! तर...

नयाँ दिल्लीमा बाक्लो हुस्सु, रेलसेवा अवरुद्ध

नयाँ दिल्ली, १२ पुस – भारतकाे राजधानी नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार रेलसेवा अवरुद्ध भएको छ।  भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सु भारी मात्रामा बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको हाे। बुधबार बिहान कम्तीमा ३० वटा र...
नयाँ दिल्लीमा बाक्लो हुस्सु, रेलसेवा अवरुद्ध

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीद्वारा पदभार ग्रहण (फाेटाेफिचर)

नयाँ दिल्ली, १ पुस – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन्। १९ वर्षदेखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्। साेनियाले शुक्रबार सक्रिय...
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीद्वारा पदभार ग्रहण (फाेटाेफिचर)

गाेरखाल्याण्ड अान्दाेलन १ सय ५ दिनपछि स्थगित

रुबेन गुरुङ (सिलिगढी) र इन्द्रकमल जैरू (नयाँ दिल्ली), असाेज ११ – दार्जीलिङका जारी गोरखाल्याण्ड अान्दाेलन १ सय ५ पाँच दिनपछि स्थगित भएको छ। भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले अान्दाेलनरत पक्षसँग १५ दिनभित्रमा वार्ता गर्ने आश्विसन दिएपछि अान्दाेलन स्थगन भएकाे हाे। गोर्खा जनमु...
गाेरखाल्याण्ड अान्दाेलन १ सय ५ दिनपछि स्थगित

हाम्रा पुर्खाकाे रगतले लेखिएकाे इतिहास हाे गाेर्खाल्याण्ड

रूबेन गुरूङ, दार्जीलिङ, साउन १९ – कार्गिलकाे युद्धमा  छातीमा गाडिएकाे संगीन निकालेर गाेली थाप्दै अघि बढ्दा मैले मेराे देश र जनता सम्झिएँ मातृभूमि दार्जीलिङ सम्झिएँ  त्यहाँ हुर्किँदै गरेकाे गाेर्खाल्याण्ड सम्झिएँ। तर, मलार्इ थाहा छैन। मेराे भाेटले जितेकाे सरकारले मलार्इ कहि...
हाम्रा पुर्खाकाे रगतले लेखिएकाे इतिहास हाे गाेर्खाल्याण्ड

गाेर्खाली महिलाहरू सामाजिक कार्यमा सक्रिय

नयाँ दिल्ली, फागुन २७ - भारतीय नेपालीहरू सामाजिक क्षेत्रमा सक्रिय छन्। सामाजिक संघ-संस्था स्थापना गरेर भारतीय गाेर्खाले सामाजिक विकासमा सहयाेग पुर्याइरहेका छन्। यही क्रममा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली गोर्खा अामा समूहले सरसफार्इ कार्यक्रमकाे अायाेजना गरेकाे छ। नयाँ दिल्लीस्थित सफ...
गाेर्खाली महिलाहरू सामाजिक कार्यमा सक्रिय

Published Events By Reuben Gurung

Published Infos By Reuben Gurung

Published Polls By Reuben Gurung