अवैधानिक कामदारलाई सम्पर्कमा आउन युएईस्थित नेपाली दूताबासको आग्रह
रुपेश अधिकारी, युएई, १५ साउन – नेपाली दूताबास अबुधाबीले गैरकानूनी रुपमा यहाँ रहेका नेपाली कामदारलाई स्वदेश फर्कन वा दूताबासको सम्पर्कमा आउन आग्रह गरेको छ।
युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई बुधबारदेखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका नियोगहरुलाई जानकारी गरा...
१० लाखको अक्षयकोषका लागि झापाली समाज युएईको सांस्कृतिक कार्यक्रम
रुपेश अधिकारी, युएई, १४ साउन – झापाली समाज युएईले असहाय बालबालिकाको लागि १० लाखको अक्षय कोष स्थापनार्थ विगत वर्षमा जस्तै यसवर्ष पनि तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
समाजको युवा खेलकुद तथा सांस्कृतिक विभागको आयोजनामा १७ अगष्टमा दुबईको अलकुजमा तीज विषेश सांस्कृतिक कार्...
रुपेश अधिकारी, युएई, ११ साउन – हिन्दीमा एउटा भनाई छ, ‘जब उप्परवाला देता है तो छप्पर फाड् के देता है।’ अर्थात जब भगवानले दिन्छन्, छानो नै तोडेर दिन्छन्।
इलामको सन्दकपुरका नरेन्द्र मगरलाई यो भनाई वास्तवमै सही होजस्तो लागेको छ। किनभने धेरै मिहेनत गर्दा पनि प्राप्त नभएको धन आश्...
चार वर्षको संघर्षपूर्ण प्रतिक्षापछि स्वदेश फर्किंदैछन् टोपबहादुर
रुपेश अधिकारी, युएई, ७ साउन – घरफिर्तीका लागि आवश्यक परेको ब्लडमनी बझाउन नसक्दा चितवन खैरेनीका टोपबहादुर विक चार वर्षदेखि नेपाल फर्कन सकेका थिएनन्।
विकलाई स्वदेश फर्काउन एनआरएन युएईको नेतृत्वमा यहाँका सामाजिक संघसंस्थाले गत मार्चमा चलाएको टोपबहादुर बचाउँ अभियानले आवश्यक ब्लडमनीवापत १...
डा. केसीका माग जनपक्षीय, पटक–पटक अनशन बस्न बाध्य पार्नु गलत’
रुपेश अधिकारी, युएई, ४ साउन – स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि प्राध्यापक डाक्टर गोविन्द केसी पटक–पटक सत्याग्रह गर्दै आएका छन्।
डा. केसीको १५औं चरणको सत्याग्रह मुलुकको सबैभन्दा दुर्गम क्षेत्र कर्णालीका जुम्लामा चलिरहेको थियो। तर, बिहीबार सरकारले ‘अपहरणको श...
युएईमा यसरी चम्कियो एक नेपालीको भाग्य, १ केजी सुन उपहारले दिलाएको खुशी
रुपेश अधिकारी, युएई, ३२ असार – इलामको सन्दकपुर गाँउपालिका जमुना घर भएका नरेन्द्र मगर अहिले युएईको दुबईमा कार्यरत छन्। सन् २०१६ को डिसेम्बरमा उनी काठमाडौंस्थित रिभर मेनपावरबाट ट्रान्सगार्ड कम्पनीमा वेटर कामका लागि आएका थिए।
घरमा बुवा आमा र दुई दिदी बहिनी छन्। उनी एकमात्रै छोरा हुन्। खेतीपाती...
युएईस्थित नेपाली दूतावासले लिने सेवा शुल्कमा परिवर्तन (सूचीसहित)
रुपेश अधिकारी, युएई, २४ असार – अबुधावीस्थित नेपाली दूताबासबाट प्रमाणीकरण गरिने विभिन्न कागजातमा लाग्ने दस्तुरमा बृद्धि भएको छ।
दूताबासले सार्वजनिक गरेको सूचनामा जनाएअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को असार १५ को निर्णयको अनुसूची २ समूह ‘ख’ बमोजिम उक्त दस्तुत श्रावण १ गतेदे...
नेपालमा लगानी अध्ययन गर्न युएई सरकारको प्रतिनिधि मण्डल काठमाडौंमा
रुपेश अधिकारी, युएई, ११ असार – नेपालमा लगानी सम्भाव्यता अध्ययन गर्न युएई सरकारको प्रतिनिधि मण्डल नेपाल पुगेको छ। युएई सरकारको विशेष प्रतिनिधिको रुपमा सचिवस्तरीय प्रतिनिधि टोली आइतबार साँझ नेपाल पुगेको हो।
टोलीले सोमबारबाटै स्वास्थ्य, विद्युत, रेल तथा यातायात लगायत अन्य क्षेत्रमा लगानीका सम्...
रुपेश अधिकारी, युएई, २९ जेठ – अबुधाबीस्थित नेपाली राजदूताबासले अबुधाबीमा रहेकाे इल्टिजाम एसेस्ट्स म्यानेजमेन्ट ग्रुपको मजदुर क्याम्पमा सचेतना कार्यक्रम गरेको छ।
नेपाली कामदारका समस्या गुनासो सुन्ने र वैदेशिक रोजगारीमा रहँदा ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउने उद्देश्य कार्यक्रम सञ्...
युएई, २८ जेठ – नेपाली समुदाय र ताप्लेजुङ समाज सेवा युएईको संयुक्त आयोजनामा युएईमा २ सय ५औं भानुजयन्ती मनाइने भएको छ। कार्यक्रममा यएईको विभिन्न राज्यमा रहेका साहित्यकारहरूका बीच खुल्ला रचना वाचन गराइने ताप्लेजुङ समाज सेवाकी अध्यक्ष सोनी भण्डारीले जानकारी दिएकी हुन्।
२९ असार (१३ जुलाई) मा युए...
रुपेश अधिकारी, युएई, २५ जेठ – युएई एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जितौं, ठूलो धनराशी जितौं’ योजनामा तीनजना नेपालीले प्रतिव्यक्ति २५ सय डलर (प्रतिव्यक्ति २ लाख ७० हजार रुपैयाँ हात पारेका छन्।
पहिलो, दोस्रो र तेस्रोमा क्रमशः धनुषा घर भएका गणेश कपाडी केवट, काठमाडाैंकी सरला केस...
एनआरएन मध्यपूर्व क्षेत्रको छैटौं भेला आगामी भदौमा युएईमा हुने
रुपेश अधिकारी, युएई, २५ जेठ – गैरआवासीय नेपाली संघ मध्यपूर्वको छैटौं क्षेत्रीय भेला आगामी भदौं ८ र ९ गते युएईमा हुने भएको छ।
मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागितामा हुन लागेको भेलाले मध्यपूर्वमा रहेको नेपाली कामदारका विभिन्न विषयमा छलफलसहित घोषणापत्र जारी गर्ने गैर आवा...