Suvadin, Home
Nepal Telecom 60.2k

Published Post By Sanat Neupane

शुभ देश (भाग-१८, अन्तिम भाग )

फेब्रुअरी १९ बिहान उठेको होटेलको झ्यालबाट त माछापुच्छ्रे नै ब्रेकफास्टमा पाइयो। कति नजिक भने जुम गरेर राखिदिए जस्तो। भाग्यवश मौसम पनि राम्रै थियो।  आज नेपाल बन्द, त्यसैले त्यति गतिशील पोखरा पनि आज सुस्त थियो। घस्रिघस्रि चलेजस्तो।  जीआरएलले तुलना गर्न थाले, ‘न्युयोर्कको एकपटकको बन्...
शुभ देश (भाग-१८, अन्तिम भाग )

आउ नेता, भोटको होली खेलौं

आउ नेता, भोटको होली खेलौं   तिमी भन्दै जाउ, मेरो भोटले म कसकस्लाई रंगाऔं तिमी भनिदेउ मात्र, म त्यसैलाई नै रङ्गाउछु मेरो तिमीसँगको आशा, तिमी समर्पण सम्झ तिमी रामलाई भन, तिमी रावणलाई भन अझ तिमी कहिले रामलाई भन, कहिले रावणलाई भन तिमि जसलाई भन्छौं, म त्यसलाई नै एकछापे भोट द...
आउ नेता, भोटको होली खेलौं

शुभ देश (भाग-१७)

फेब्रुअरी १८ भ्रमण १२ तारिखमै सकिएन। सुगरिका ठीक भइकेकी थिइन्। म बिहान उठेर चिया खाँदै पत्रिका पढ्दै थिएँ, राजेन्द्र सरको कल आयो, ‘सनत, हाम्रो टिम पोखरामा छ। पोखरामा ठूलो कार्यक्रम गर्ने योजना छ। मिल्छ भने तिमी पनि गएर सघाऊ।’ ‘हस् सर, म एकछिनपछिकै फ्लाइटमा जान्छु’, मैले भनेँ...
शुभ देश (भाग-१७)

शुभ देश (भाग-१६ )

फेब्रुअरी १२  ६ः१५ बजे बिहान सुगरिकाको कल आयो। ऊ ज्यादै अस्वस्थ भइछ। अस्पताल लानुपर्ने भएछ। उसलाई साधारण अस्वस्थता थियो। तर, अब मैले ढिलो गर्नु हुन्न। टिम सुर्खेत गयो। मैले काठमाडौँको फ्लाइट समातेँ।  म फर्केर के भो? मेरो टिमको क्याम्पेन जारी छ। मलाई उनीहरूले छोड्नेवित्तिक...
शुभ देश (भाग-१६ )

शुभ देश (भाग-१५)

११ फेब्रुअरी दूध र रोटीको ब्रेकफास्टपछि हामी सुर्खेततिर लाग्ने तरखर गर्न थाल्यौँ। किन हो सुरेशले भन्न थाले लिम्पियाधुरा गएपछि राष्ट्रियता र देशको माया थाहा हुन्छ भनेर। जिआरले फेरि तामांगे फूलफुत्ते गीत गाए। पिआरले फोन उठाउँदा हेलो भन्ने अनेक तरिकाहरूको एक्टिङ गर्न थाले। बाटोमा केही केटाकेटी...
शुभ देश (भाग-१५)

शुभ देश (भाग-१४ )

१० फेबुअरी बिहान चाँडै उठियो। आज बझाङ जानु छ। ट्रान्जिटमा परेको यो डडेलधुरा हामी फेरि बस्न आउनेछौं र पछि अनुभव गर्नेछौं। हाम्रो उठाइले हाम्रो कोठाको वातावरण कुनै विवाह घरको बिहानीपखजस्तै थियो। लुगाफाटो थन्कोमन्को अनि चिसोले नुहाउन नसकेपछिको सिंगारपटार।  एकाबिहानै अस्ट्रेलियाबाट...
शुभ देश (भाग-१४ )

शुभ देश (भाग-१३)

९ फेब्रुअरी बिहान डिभोटीका मेनेजिङ डाइरेक्टर कृष्णप्रसाद महरासँग ब्रेकफास्ट मिटिङ गर्यौं। साह्रै सकारात्मक उनी धनगढीको पर्यटन प्रोडक्ट्सहरू कसरी बढाउने भन्ने चिन्तनमा छन्। मैले नयाँ पर्यटन प्रोडक्टका लागि अनिल चित्रकार र आशुतोष तिवारीजस्ता व्यक्तिहरु ज्यादै सहयोगी हुने बताएँ। म र मेरो टिमले अर्गन...
शुभ देश (भाग-१३)

शुभ देश (भाग-१२)

फेब्रुअरी ८ सिद्धार्थ होटलको कम्फरटेबल ओछ्यानमा अनि न्यानो हस्पिटालिटीमा राम्रो निद्रा आयो। जिआरले पनि चुरोट नगनाउने कोठा भेटेछन्। फेरि आफू नेपालगन्जमा पश्चिमेली नागरिकका सम्पादक हुँदा उनले लामो समय यही होटेलमा बिताएका रहेछन्। बिहानका चियाबीच नेपालगन्जमा रहेका जुँगे महादेवको चर्चा भयो। मह...
शुभ देश (भाग-१२)

शुभ देश (भाग-११ )

फेब्रुअरी ७ हिजो अन्त्यमा गुडनाइट लिएर सुतेका जिआरएलको नाइट खासै गुड भएनछ। रातभरि उनी कराइरहेको भनी सुरेशले थपेपछि उनले आफूलाई ऐंठन भएको तथ्य खोले। उनी त्यसमै पनि सकारात्मक थिए। ठीकै छ, ममा केही देखेछन् र तर्साउन आएछन्। दुई-तीन आत्मा मसँग कुरा गर्न आए र मैले ‘हेर मैले केही बिगारेको छैन। तिम...
शुभ देश (भाग-११ )

शुभ देश (भाग-१० )

फेब्रुअरी ६ फ्रेस भएर फटाफट भैरहवातिर लाग्यौं। ब्रेकफास्ट पवनकहाँ हुने भो। सुरेशजीलाई अब 'होस्टप्रेसरले' समात्न थाल्यो। हाम्रो अति अपेक्षाले सुरेशजीलाई ठूलो दबाब दिएको थियो। बुटवल भैरहवा सड्कका दायाँबायाँ राम्रा डिजाइनका घरहरू र एउटा अर्कै समृद्धि अनुभव गर्न पाउँदा मलाई ज्यादै खुसी ल...
शुभ देश (भाग-१० )

शुभ देश (भाग-९ )

फेब्रुअरी ५ आमालाई धेरै प्रकारले सम्झिइन्छ है? जस्तै– खाना।  बिहानको ब्ल्याक टी को पहिलो सिपमै सुरेशजीले मिलियन डलर स्टेटमेन्ट बोले।  कोठाभित्र जिआरएलको प्रवेश भयो। सुरेश : तपाइँलाई सञ्चो भयो?  जिआरएल : छैन। सुरेश : तपाइँ झन् गल्नु भा’छ।  जिआ...
शुभ देश (भाग-९ )

शुभ देश (भाग-८)

फेब्रुअरी ४ साधारण बिहानीबाट दिन सुरु भयो। पिआर र जिआरएलको नो जगिङ, ब्लाक टी, फलोड बाई मिल्क टी। खुब मीठो ब्रेकफास्ट खुवाउँछु भनेर पिआरले एक राउन्ड पूरै घुमाए। आखिर उनले भनेको पसल त हामी बसेको होटेलभन्दा दुई घर पर पो रहेछ। सोध्दासोध्दा बल्लबल्ल भेटिएको पसल आखिर बन्द। हामीले बसेकै होटेलमा खुब मीठो...
शुभ देश (भाग-८)

Published Events By Sanat Neupane

Published Infos By Sanat Neupane

Published Polls By Sanat Neupane

यसपाली को स्थानीय चुनाव मा भोट कस्लाई ?

यसपाली को स्थानीय चुनाव मा भोट कस्लाई ?

सप्तरी घटना

सप्तरी घटना

सप्तरी घटनाको दोशी को हुन सक्छ ?

Dandi Biyo

Dandi Biyo

Dandi-Biyo लाई राष्ट्रिय खेल बनाउनु पर्छ कि पर्दैन ?