Suvadin, Home

Santosh Raj Pandey

 

First Name : Santosh Raj Pandey

Address : Bajhang Nepal

Occupation :

Phone : +977 9868569402

Published Post By Santosh Raj Pandey

जुम्लाकाे अर्गानिक स्याउ

काठमाडाैं, जेठ १२–जुम्लाको स्याउ भनेपछि तपाई  हाम्रो मुख नै रसाउछ। कारण जुम्लाको स्याउ अर्गानिक हुन्छ, भन्ने मान्यता रहेको छ। त्यही भएर पनि जुम्लाको स्याउको माग राजधानी काठमाडौंमा समेत हुने गरेको छ। त्यसो त स्याउका लागि जुम्ला प्रख्यात मानिन्छ। नेपालका गाउँघरमा स्याउको व्यावसायीक खे...
जुम्लाकाे अर्गानिक स्याउ

कसरी जन्मियाे 'दियाे जलिरहेछ'

संविधान  निर्माणको चरण अन्तिम थियो। बाँकी थियो त केवल देशमा संविधान जारी हुन्। जसमा देश नै विभाजित थियो। कोही यति÷उति प्रदेश हुनुपर्ने, आफ्नो ठाउँ अखण्ड हुनुपर्ने लगायतका माग गर्दै आन्दोलन चर्काइरहेका थिए। देशको सुदूर पनि त्यसबाट अछुतो थिएन्। अखण्ड सुदूरपश्चिमको माग राख्दै एकथरीका मानिस...
कसरी जन्मियाे 'दियाे जलिरहेछ'

खाजा पसल चलाउँदै मोडलिङमा डेब्यु

काठमाडाैं, जेठ ५–गुजारा चलाउन काठमाडौंमा खाजा पसल सञ्चालन गर्दै आएका रिदम माझीले मोडलिङमा डेब्यु गरेका छन्। बबरमहलमा खाजा पसल सञ्चालन गर्दै आएका रिदमले ‘नौ डाँडा पारी छु,सानु’ नामक लोकदोहोरी गीतको म्युजिक भिडियोमा मोडलिङ गरेका हुन्। उनलाई सबु खातुनले साथ दिएकी छन्। भूमिराज मा...
खाजा पसल चलाउँदै मोडलिङमा डेब्यु

सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाँदै

काठमाडाैं, जेठ ४ - खेलकुद अनुभव अादानप्रदानका लागि नेपालका सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाने भएका छन्। विद्यालय ब्याटमिन्टन अन्तर्गतकाे सटलटाइम कार्यक्रममा सहभागिताका लागि काठमाडाै र भक्तपुरका विभिन्न सात विद्यालयका सात जना विद्यार्थी अष्ट्रेलिया जान लागेका हुन्।...
सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाँदै

जीवन धान्न मकै पोल्ने सकुन्तलाको कथा

काठमाडाैं, जेठ ४ – दायाँ छेउमा पोस्करसहितका हरियो काँचो मकै राखिएको छ। अर्कोतिर पोलेका मकै ग्राहक कुर्दैछन्। केही मकै आगोमा पोलिँदै छन्।  बुधबार अपराह्न काठमाडौंमा सिमसिमे वर्षा भइरहँदा सकुन्तला घिमिर (५२) लाई वर्षाको कुनै पर्वाह थिएन। काठमाडौंको बबरमहल चौक छेउमै मकै पाेल्नमा...
जीवन धान्न मकै पोल्ने सकुन्तलाको कथा

खाडीबाट फिरेर तरकारी खेती

काठमाडाैं, जेठ २–देशमा रोजगारीको अवसर नभएको भन्दै थुप्रै नेपाली युुवा दैनिक रुपमा खाडी गइरहेका छन्। गाउँठाउँमा रोजगारीको अवसर सृजना नभएकाले विदेशिनुु परेको उनीहरुको गुनासो रहन्छ। तर, पैसा कमाउन भनेर मलेसिया पुगेका काभ्रेको चण्डिनालाका नवराज सञ्जेल भने स्वदेश फर्किएर तरकारी खेतीमा लागेका छन्।...
खाडीबाट फिरेर तरकारी खेती

दृष्टिविहीन दम्पतिको प्रेम कहानी

अंगदसिंह/सन्तोष पाण्डे काठमाडौं, वैशाख २०–कुन्दन राई र शोभा दृष्टिविहीन हुन्। तर, सामान्य व्यक्ति भन्दा कम छैनन्।  कुन्दन ललितपुरस्थित युवा अपाङ्ग शिव विकास केन्द्रमा काम गर्छन्, भने शोभा घरधन्दा सम्हाल्छिन्। सपाङ्ग सरह काम गर्न सक्छन्, उनीहरू। दिनभर आ–आफ्नो काममा व्यस्त रह...
दृष्टिविहीन दम्पतिको प्रेम कहानी

शुभदिनले उम्मेदवारहरूको प्रोफाइल छाप्ने

काठमाडौं, वैशाख १९ - २१ औं शताब्दीको विश्वअनुकुल हुँदै न्यायको प्रत्याभूति गराउने पारदर्शी र  स्वस्फूत प्रशासन निष्पक्ष निर्वाचनबिना असम्भव छ। यही तथ्यलाई आत्मसाथ गर्दै १९ वर्षपछि हुन लागेको स्थानीय निवाचनले नेपालको प्रशासनिक, आर्थिक तथा सामाजिक भविष्य हिजो कै भद्रगोल र भ्रष्टाचारम...
शुभदिनले उम्मेदवारहरूको प्रोफाइल छाप्ने

अाेमप्रकाश अर्यालकाे प्रश्न: सुशीला कार्कीले के अपराध गरिन् ?

काठमाडाैं, वैशाख १८- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउनमा लोकमानसिंह कार्कीको हात रहेको दाबी गरेका छन्। अख्तियारका पूर्वप्रमुख कार्कीविरुद्ध महाभियोग लगाउनु पर्ने मागसहित पटकपटक आमरण अनशन समेत बसेका डा.केसीले भने, ‘यो प्रकरण...
अाेमप्रकाश अर्यालकाे प्रश्न: सुशीला कार्कीले के अपराध गरिन् ?

माइतीघर तात्यो, हेर्नुहोस् फोटो फिचर

सन्ताेष पाण्डे/ अंगद सिंह काठमाडाैं, वैशाख १८- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्ताव फिर्ताको माग गर्दै सोमबाठर राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। साझा पार्टी, विवेकशील नेपाली दल लगायत विभिन्न नागरिक समाज, संघसंस्थाको आह्वानमा भएको विरोधमा न्यायाल...
माइतीघर तात्यो, हेर्नुहोस् फोटो फिचर

मजदुर सपनाको घर बनाउने ‘सपना’

सन्तोष पाण्डे र अंगद सिंह काठमाडाैं, वैशाख १८- हातमा पञ्जा अनि टाउँकोमा पटुकी बाँधेकी सपना चौधरी बेल्चाले मसला (सिमेन्टको गारो) बनाउदै थिइन्, घर बनाउनको लागि। बेल्चा खेलाउनु परेको आफ्नो घर बनाउनको लागि नभई गरिबीले मजदुरी गर्न बाध्य बनाएको हो, सपनालाई। छ वर्ष भयो उनले बेल्चा खेला...
मजदुर सपनाको घर बनाउने ‘सपना’

'प्रधानन्यायाधीशमाथि महाअभियोग प्रतिगमनको संकेत'

काठमाडौं, वैशाख १७ – अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानध्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई प्रतिगमनको संज्ञा दिएका छन्। अर्यालले लोकतन्त्रको आधारशिला स्वतन्त्र न्यायापालिकामाथि राजनीतिक हस्तक्षेत्र भएको टिप्पणी गर्दै आपत्ति जनाएको छन्।
'प्रधानन्यायाधीशमाथि महाअभियोग प्रतिगमनको संकेत'

Published Events By Santosh Raj Pandey

Published Infos By Santosh Raj Pandey

Published Polls By Santosh Raj Pandey