Suvadin, Home
Nepal Telecom 1.213M

Santosh Raj Panday

 

First Name : Santosh Raj Panday

Address : Bajhang Nepal

Occupation : Online Worker

Phone : 9868569402

Published Post By Santosh Raj Panday

आगलागीबाट ५० लाख बराबरको क्षति

धनगढी, कात्तिक ३ — धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको भट्टराई प्लष्टिक शोरुम मा गएराति भएको आगलागीबाट झण्डै ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ।  शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत...
आगलागीबाट ५० लाख बराबरको क्षति

यसरी गरिन्छ गोवद्र्धन पूजा

काठमाडौँ, कात्तिक ३ — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्...
यसरी गरिन्छ गोवद्र्धन पूजा

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

भक्तपुर, कात्तिक ३ — कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्...
नेवार समुदायको मौलिक पर्व म्हःपूजा

लैखम गाउँ: जहाँ देउसी भैलो खेल्न पाइँदैन

जाजरकोट, कात्तिक २ — जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ। बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो।  लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनोँ समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन...
लैखम गाउँ: जहाँ देउसी भैलो खेल्न पाइँदैन

लक्ष्मी जयन्तीमा विभिन्न व्यक्ति सम्मानित

काठमाडौँ, कात्तिक २ — महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औँ जन्मजयन्तीका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएकाे छ।  नयाँ बस्ती युवा क्लब जोरपाटीले महाकवि देवकोटा वाटिकामा आज आयोजना गरेको कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले साहित्यकार बाजुराम पौडेल, पत्रकार द...
लक्ष्मी जयन्तीमा विभिन्न व्यक्ति सम्मानित

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, कात्तिक २ – डोटीबाट कैलाली आउँदै गरेको ना३ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिका वडा नम्बर-४ मा दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमै  मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। दुर्घटनाका मृतकको सनाखत भइसकेको छ। मृत्यु हुनेमा बड्डि...
डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री थापा

काठमाडौं, कात्तिक १ - उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन्। ऊर्जा मन्त्रालयमा बुधवार पदभार ग्रहण गर्दै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै ला...
चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री थापा

माओवादी केन्द्रका मन्त्रीलाई विना विभागियमा सार्ने तयारी

काठमाडौं, असोज २९ - शनिबार साझ सपथ ग्रहण गरेका राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएर माओवादी केन्द्रका मन्त्रीलाई विना विभागियमा सार्ने तयारी सरकारले गरेको स्रोतले बताएको छ। संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले मन्त्रीलाई हटाउन दिदैन्। माओवादीले एक, दुई दिनभित्र सरकारबाट आफ्ना मन्...
माओवादी केन्द्रका मन्त्रीलाई विना विभागियमा सार्ने तयारी

अस्वस्थताका कारण शरदको स्थानमा नरेश बुढा ऐर खेल्ने

काठमाडौं, असोज २६ – नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ विरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि हङकङ पुगेको छ। पूर्ण तयारीका साथ हङकङ पुगेको नेपाली टोलीका ब्याट्सम्यान शरद भेषवाकरको शारिरिक अस्वस्थताका कारण उनी खेल्ने नखेल्ने बारे अन्याेलता छाएकाे छ। उनलार्इ एक्कासी बढेकाे ज्वराेले...
अस्वस्थताका कारण शरदको स्थानमा नरेश बुढा ऐर खेल्ने

जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ? अपनाउनुहोस् यी पाँच टिप्स

काठमाडौं, असोज २६– जागिरका लागि लिइने अन्तर्वार्ता कुनै औपचारिकतामात्रै होइन। यसमा कुनै पनि क्यान्डिडेट तोकिएको पोस्टका लागि शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्षमा सक्षम छ कि छैन भनेर जाँच्ने काम गरिन्छ।  विभिन्न कम्पनीमा मानव स्रोत विभाग (एचआर डिपार्टमेन्ट) मा म्यानेजरको भूमिकामा रहेर काम गरिरह...
जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ? अपनाउनुहोस् यी पाँच टिप्स

धानमा खैरो फड्के कीराको प्रकोप

काठमाडौं, असोज २६ — धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ। पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन्। अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ।  जिल्लाको धान उत्पादनका लागि मुख्य पकेटक्षेत्र मानिएको अर्गल...
धानमा खैरो फड्के कीराको प्रकोप

गाउँदेखि शहरसम्मका महिला दिदीबहिनीलार्इ उद्यमी बनाउने लक्ष्य छः देविका अधिकारी बुढाथाेकी

नेपाल उद्यमशील महिला महासंघकाे दाेश्राे साधारणसभा बुधबार काठमाडाैंमा अायाेजना हुँदैछ। महासंघ अध्यक्ष देविका अधिकारी बुढाथाेकीले साधारणसभाकाे तयारी पूरा भइसकेकाे जनाएकी छिन्। पहिलाे वर्ष गरेका काम र अबका याेजनाका विषयमा एक सफल व्यवसायीकाे पहिचान बनाएकी संघर्षशील देविकाले शुभदिन संवाददाता सन्ताेषराज प...
गाउँदेखि शहरसम्मका महिला दिदीबहिनीलार्इ उद्यमी बनाउने लक्ष्य छः देविका अधिकारी बुढाथाेकी

Published Events By Santosh Raj Panday

Published Infos By Santosh Raj Panday

Published Polls By Santosh Raj Panday