Suvadin, Home

Santosh Raj Panday

 

First Name : Santosh Raj Panday

Address : Bajhang Nepal

Occupation : Online Worker

Phone : 9868569402

Published Post By Santosh Raj Panday

एएफसीका अध्यक्ष खालिफा नेपालमा

काठमाडौं, असोज  २४ – एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलवार नेपाल आएका छन्। दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका हुन्। उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचि...
एएफसीका अध्यक्ष खालिफा नेपालमा

मानवता मरेकै हो?

 सञ्जीव कार्की  ए विवेकी मान्छेहरु हो ! हामीमा मानवीय संवेदना सकिएकै हो त ? मानवत्व मरेकै हो ? होइनभने ,हाम्रा लागि , हाम्रा सन्ततिका लागि भोकभोकै मर्न लागेका डाक्टर गोविन्द केसीको समर्थनमा हामी किन बोल्दैनौ ? उनी भोकभोकै बसेर लडाइँ गर्दैछन् भने हामी तीन माना खाएर पनि आवाज बुलन्द ग...
मानवता मरेकै हो?

५० लाख रुपैयाँ पुरस्कार राशीको डिपिएल-२ को घोषणा, के छ नयाँ?

काठमाडौं, असोज २२ – धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण आगामी माघमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमी डिसिए र सुदूरपश्चिमाञ्चल एकाडेमी एसपिए आइतबार राजधानीमा एक कार्यक्रमका बीच माघ ५ गतेदेखि धनगढीमा सञ्चालन हुने गरी डिपिएल–२ को घोषणा गरेको हो। यस वर्ष प्रतियोगिताको...
५० लाख रुपैयाँ पुरस्कार राशीको डिपिएल-२ को घोषणा, के छ नयाँ?

सेफ्स एशाेसिएसनकाे केन्द्रीय अध्यक्षमा श्रीराम अधिकारी

काठमाडौं, असोज २२ – सेफ्स एशाेसिएसन नेपालकाे केन्द्रीय अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन्। एशाेसिएसनकाे २३औं साधारणसभाले महासचिवकाे जिम्मेवारीमा रहेका अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हाे। साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। सेफ्स एशाेसिएसनकाे नयाँ कार्यसमितिमा प्रथम उपाध्य...
सेफ्स एशाेसिएसनकाे केन्द्रीय अध्यक्षमा श्रीराम अधिकारी

संगम स्वीट्सकै मःमःमा साङ्ला, उपभाेक्ताद्वारा कारबाहीकाे माग

काठमाडौं, असोज २२ — बानेश्वरस्थित संगम स्वीटको मममा साङ्ला फेला परेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले खाँदै गरेको मःमःमा साङ्ला भेटिएको हो। आइतबार दिउँसो भेज मःमः खाँदै गर्दा साङ्ला फेला परेको जोशीले शुभदिनलाई जानकारी दिए। ‘मःमः खाँदै थिएँ, साङ्ला भ...
संगम स्वीट्सकै मःमःमा साङ्ला, उपभाेक्ताद्वारा कारबाहीकाे माग

तीन अर्ब ९६ कराेडमा लिलाम भयाे याे कचाैरा

काठमाडौं, असोज २१–तपाईलार्इ लाग्न सक्छ त्यस्ताे के खास छ याे कचाैरामा। चिनियाँ माटोले बनाइएको यो कचाैरा एक हजार वर्ष पुरानो हो। चीनका साङ राजवंशीको पालाको यो कचाैरा हङकङमामा नयाँ रेकर्ड बनाउदै लिलाम भएको छ।  खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन ड...
तीन अर्ब ९६ कराेडमा लिलाम भयाे याे कचाैरा

वडा कार्यालय स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा

डडेल्धुरा ,असोज २१ – स्थानीय तहको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ। ११ वडा रहेको अमरगढी नगरपालिकाका हालसम्म १ वडाको मात्रै कार्यालय स्थापना भए पनि व्यवस्थापन भने हुननसकेको जन निर्वाचित प्रतिनिधिको भनाइर...
वडा कार्यालय स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

काठमाडौं, असोज २१–मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ। भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेल...
भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

समाज सुधारका लागि राजनीतिमाः नवराज सिलवाल

काठमाडौँ, असोज २० — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन्।  सो पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम...
समाज सुधारका लागि राजनीतिमाः नवराज सिलवाल

शाहरुख खानको कार्यालयमा ड्रिल चलाइयो, यस्तो छ कारण 

काठमाडौं, असोज २०– नयाँ टिभी शो टेड टक्सलाई लिएर शाहरुख खानको चर्चा भइरहेका बेला उनकाे क्यान्टिनलाई बीएमसीले भत्काएको छ। मुम्बइको गोरेगाउँमा रहेको  रेड चिलिज इन्टरटेनमेन्ट कार्यालयम बनेको उनकाे क्यान्टिन भत्काइएकाे हाे। उक्त क्यान्टिन शाहरूखकाे अफिसको छलमा लगभग दुर्इ हजार वर्ग फिटमा बनेको थियो  ब...
शाहरुख खानको कार्यालयमा ड्रिल चलाइयो, यस्तो छ कारण 

तीन वर्षदेखि डिप्रेशनमा छिन् दिपिका

काठमाडौं, असोज २०– बलिउड नायिका दिपिका पादुकोणले अाफू फेरि डिप्रेशनमा पर्छु कि भनेर डराउने गरेको बताएकी छन्। बिहीबार इन्डियन  इकोनोमिक समिटमा  पादुकाेणले भनिन्, ‘डिप्रेशनसँगको लडाइँ निकै नराम्रो अनुभव रह्याे। यहाँ भन्न सक्दैन कि  म डिप्रेशन...
तीन वर्षदेखि डिप्रेशनमा छिन् दिपिका

वाम गठबन्धनलाई काउन्टर दिन लोकतान्त्रिक मोर्चा : कांग्रेस नेता खड्का

काठमाडौं, असोज १९– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहत्त लोकतान्त्रिक मोर्चा बनाएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा नेता खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो...
वाम गठबन्धनलाई काउन्टर दिन लोकतान्त्रिक मोर्चा : कांग्रेस नेता खड्का

Published Events By Santosh Raj Panday

Published Infos By Santosh Raj Panday

Published Polls By Santosh Raj Panday