Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

सुर्खेत, वैशाख १० - कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो ।  चालू आवको नौ महिनाको अवधिमा यस मन्त्रालयले ५।३...
कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै

अटेर गर्ने कर्मचारीलाई बर्खास्त गरिने

काठमाडाैं, बैशाख १० समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५को दफा १३ अनुसार अवकाश दिन सक्नेसम्मको कारबाही गर्ने तयारी भएको छ। मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भ...
अटेर गर्ने कर्मचारीलाई बर्खास्त गरिने

पथरी तनावग्रस्त, नगरपालिका र प्रहरी कार्यालय घेराउ

  विराटनगर,बैशाख १० - मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्ने रिना बस्नेतको मृत्यु प्रकरणको विषयमा पथरी बजार थप तनावग्रस्त बनेको छ। घटनाको विरोधमा आफन्त र स्थानीयलेसुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो।  प्रहरीलाई भीड नियन्त्रणमा लिन हम्मेहम्मे परिरहेको छ। बजार, पसल र पूर्व–पश्चिम...
पथरी तनावग्रस्त, नगरपालिका र प्रहरी कार्यालय घेराउ

मतदानअघि मोदीले लिए आमाबाट आशिर्वाद

गुजरात, वैशाख १० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गर्नुअघि मंगलबार आफ्नी आमाको चरणस्पर्श गर्दै आशिर्वाद लिएका छन् । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणमा विभिन्न राज्यमा मतदान हुँदैछ । प्रधानमन्त्री मोदीले आजै आफ्नो मताधिकार प्रयोग गर्दैछन् । उनले गान्धीनगर...
मतदानअघि मोदीले लिए आमाबाट आशिर्वाद

नेपाल र विश्व बैंकबीच महत्वपूर्ण सम्झौता

काठमाडौं,बैशाख ९ – नेपाल र विश्व बैंकबीच नवीकरणीय उर्जा सम्बन्धी सहकार्यका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज एक कार्यक्रमका बीच नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट कन्ट्री मेनेजर विज्ञान प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे।  सम्झ...
नेपाल र विश्व बैंकबीच महत्वपूर्ण सम्झौता

नेकपाका ७७ जिल्ला अध्यक्षमा तीन महिला मात्र ?

काठमाडाैं, बैशाख ९ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव बनाउँदा महिला भने जम्मा ४ जना परेका छन्।  पार्टी एकताको एक वर्षपछि  ७७ वटै जिल्लामा नेकपाले अध्यक्ष र सचिव टुंगो लगाउँदा जिल्लाको नेतृत्वमा महिलाको सहभागिता भने नगन्य छ। धादिङ, मकवानप...
नेकपाका ७७ जिल्ला अध्यक्षमा तीन महिला मात्र ?

निद्रामा घुर्ने समस्या छ ? उसाेभए यसाे गर्नुस्

काठमाडाैं, बैशाख ९ -घुर्ने आम समस्या हो । घुर्ने समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ। कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन। तर, मोटा मान्छेमा यो समस्या बढी हुने गर्छ। ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन्। तर, २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ। घु...
निद्रामा घुर्ने समस्या छ ? उसाेभए यसाे गर्नुस्

हिन्दू धर्मलाई राजनीतिक माग बनाउनेहरूमाथी सरकारले प्रतिबन्ध लगाउला ?

काठमाडाैं, बैशाख ९ - सरकारका एकजना मन्त्रीले एउटा औपचारिक धार्मिक कार्यक्रममा नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रू फर्काउने नाममा गरिने गतिविधिमाथि बन्देज लगाइने बताएपछि त्यसबारे विभिन्न कोणबाट टिप्पणीहरू भएका छन् । इसाई धर्मावलम्बीको पर्व इस्टरका अवसरमा राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपा...
हिन्दू धर्मलाई राजनीतिक माग बनाउनेहरूमाथी सरकारले प्रतिबन्ध लगाउला ?

 प्रदेश १ मा ७५ थान हतियार बरामद, सर्वसाधारणले बुझाए १३० थान

काठमाडौं, बैशाख ९ - प्रदेश १ प्रहरीले २ सय ५ थान हतियार संकलन गरेको छ। गत चैत १ गते सरकारले अवैध हतियार बुझाउन गरेको आदेश अनुसार प्रदेश १ का विभिन्न जिल्लाहरुबाट २ सय ५ थान हतियार संकलन भएको हो। नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १ सय ३० थान सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने...
 प्रदेश १ मा ७५ थान हतियार बरामद, सर्वसाधारणले बुझाए १३० थान

जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण प्राप्त

नेपालगंज, बैशाख ९ - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा एपिएफ क्लबका राजु राईले ५ स्वर्ण पदक जितेका छन् । सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते । यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश ३ का उज्वल तिवारीले कास्य पदक हात पारे । पोमेल हर्समा राजु...
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण प्राप्त

कांग्रेसले राजतन्त्र फर्काउने सपना देख्दैः प्रधानमन्त्री

काठमाडौं,बैशाख ९ - प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको आरोप लगाएका छन्। नेकपाको ७१औँ स्थापना दिवसको अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा ओलीले स्थापनाद...
कांग्रेसले राजतन्त्र फर्काउने सपना देख्दैः प्रधानमन्त्री

टेलिकमले देशैभरी फोजी विस्तार गर्दै

काठमाडौं, बैशाख ९ - नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ । फोजीसहित थ्रीजी र टुजी टेलिकमले देशैभर फोजी विस्ता...
टेलिकमले देशैभरी फोजी विस्तार गर्दै

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud