Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

संसदीय समितिमा मन्त्री र सांसदबीच जुहारी

काठमाडौं, बैशाख १७ – संसदको कानुन, न्याय तथा मानवअधिकार समितिमा कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र सांसदहरुबीच जुहारी चलेको छ। संसदमा दर्ता हुने क्रममा रहेको राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकका प्रसंगमा उक्त जुहारी चलेको हो। समितिले राष्ट्रिय मानवअध...
संसदीय समितिमा मन्त्री र सांसदबीच जुहारी

नेपालमा यतीको पाइला ?

काठमाडाैं, बैशाख १७ - भारतीय सेनाले नेपालमा यतिको अस्तित्वको प्रमाण भेटेको दाबी गरेको छ भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ। सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले 'मकालुको आधार शिव...
नेपालमा यतीको पाइला ?

सरकारविरुद्ध सडकमा उत्रिए ११ विद्यार्थी संगठन

काठमाडौं, वैशाख १७ - नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेका हुन् । निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःश...
सरकारविरुद्ध सडकमा उत्रिए ११ विद्यार्थी संगठन

मुख्यमन्त्री पोखरेल लक्षित विस्फोटै-विस्फोट

रोल्पा, बैशाख १७ - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल २ दिनयता रोल्पा भ्रमणमा छन्। तर, उनी जताजता गयो, उतै बम विस्फोटका घटना भएपछि सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ। भ्रमणको पहिलो दिन प्यूठानको स्वर्गद्वारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार...
मुख्यमन्त्री पोखरेल लक्षित विस्फोटै-विस्फोट

नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि नागरिकता दिईनुपर्ने:साझा विवेकशील

  काठमाडौं, बैशाख १७ - साझा विवेकशील पार्टीले नेपाली नागरिकसँग विहे गर्ने विदेशीले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले महिला या पुरुष जो भए पनि नेपालीसँग विहे गरी आउने व...
नेपालीसँग बिहे गर्ने विदेशीलाई ७ वर्षपछि नागरिकता दिईनुपर्ने:साझा विवेकशील

गद्दीत्याग गर्दै जापानी राजा

एजेन्सी, बैशाख १७- जापानी राजा आकिहितोले मंगलबार जापानको राजगद्दी त्याग गर्दै छन्। ८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। आकिहितोले राजगद्दी त्याग भएको भोलिपल्ट नै युव...
गद्दीत्याग गर्दै जापानी राजा

विद्यार्थीको मृत्युपछि लम्की तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

धनगढी, बैशाख  १७ - कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ। रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले यतायता तथा बजार बन्द गरेका छन्। लम्की बहुमुखी क्याम्पसबाट साइकलमा घर फर्केने क्रममा पछाडिबाट आइरहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटना स्थलम...
विद्यार्थीको मृत्युपछि लम्की तनावग्रस्त, झडप हुँदा ७ प्रहरी घाइते

सुन्दै अचम्म लाग्ने विश्वका अनौठा र रोचक यौन नियम

काठमाडाैं, बैशाख १६ – यौन वा यौन जीवन यस्तो बिषय हो, जसका बारेमा खुलेर कुरा गर्न जो कोहि पनि हिच्चिाउँछ । अझ पूर्वीय सम्यताका देश र समाजमा यौनका बिषयमा खुल्ला बहस अलिक वर्जित नै छ । हाम्रोजस्तो देशमा मात्र होइन, पश्चिमा देशहरुमा पनि ठाउँअनुसार यौनका बिषयमा अनौठा र कडा कानुन छन् । विश्वका केही...
सुन्दै अचम्म लाग्ने विश्वका अनौठा र रोचक यौन नियम

स्वास्थ्यका लागि हाँस्न जरुरी छ

  काठमाडाैं, बैशाख १६ - हँसिलो अनुहारले अरूको मन सजिलै जित्न सक्छ । त्यसैले, हँसिलो मुहार भएको मानिस सबैको प्यारो हुन्छ । प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास...
स्वास्थ्यका लागि हाँस्न जरुरी छ

पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पाल्पा, बैशाख १६- पाल्पामा जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ। जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पाल्पाको निस्धी गाउँपालिका(७ विदुरीभिरस्थित कच्ची सडकमा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुदाँ चालकसहित ५ जनाकै मृत्यु भएको पाँ...
पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

बेइजिङ, बैशाख १६ - राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्वीपक्षीय भेटवार्ता भएको छ। सोमबार दिउँसो भएको भेटवार्तामा सात बुँदे सहमति समेत भएको छ। चीनले आफ्ना सीमा जोडिएका जिल्लाका जनताको जीवनस्तर उकास्ने विषयमा समेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको दू...
नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउन नेकपाको सुझाव

काठमाडौं, वैशाख १६ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे शीर्ष न...
घोषणापत्र अनुसार नीति तथा कार्यक्रम बनाउन नेकपाको सुझाव

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud