Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

१ सय ७६ कर्मचारी निलम्बनमा

काठमाडाैं, बैशाख १२ - मालापोत कार्यालय धरानका अधिकृत फणीन्द्र भट्टराई र सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालयका सर्वेक्षक योगेन्द्रप्रसाद यादव र खरिदार श्यामप्रसाद लो भ्रष्टाचार अभियोगमा मंगलबार मात्र अख्तियारको फन्दामा परे । यी सँगै भ्रष्टाचार अभियोग लागी पदबाट निलम्बन हुनेमा भूमि व्यवस्था मन्...
१ सय ७६ कर्मचारी निलम्बनमा

'बेटी पढाऊ, बेटी बचाऊ' अभियान व्यर्थ

जनकपुर, बैशाख १२ – प्रदेशका २ का एक राज्यमन्त्रीले आफ्नै खर्चमा दलित किशोरीको विवाह गराइदिएकाे खबर छ । प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ वर्षीया बालिकाको विवाह गराएका हुन् । आफैं उपस्थित भएर डोम समुदा...
'बेटी पढाऊ, बेटी बचाऊ' अभियान व्यर्थ

बीआरआईको दोश्रो शिखर सम्मेलन बेइजिङमा सुरु

बेइजिङ,बैशाख १२ - चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोश्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन बिहीबारदेखि बेइजिङमा सुरू भएको छ। सम्मेलनको पहिलो दिन आज विभिन्न १२ वटा 'थिमेटिक' विषयमा छलफल थालिएको छ। सम्मेलनमा भाग लिनका लागि नेपालबाट राष्ट्रपति, बहालवाला म...
बीआरआईको दोश्रो शिखर सम्मेलन बेइजिङमा सुरु

न्यायालयका कर्मचारी आन्दोलनमा

काठमाडौं,बैशाख ११ - सरकारले गरेको न्यायाधीश नियुक्ति सच्चाउन माग गर्दै न्यायपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।  न्याय परिषदले हालै सर्वोच्च र उच्च अदालतमा २३ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। सिफारिस भएका सबैले नियुक्ति पाई काम समेत सम्हालिसकेका छन्। सर्वोच्च अदालत...
न्यायालयका कर्मचारी आन्दोलनमा

रुसको समर्थन खोज्दै किम जोङ उन

काठमाडौं, बैशाख ११ - उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको शिखर वार्ताका लागि रुस पुगेका छन् । रुसी राष्ट्रपतिसंग किमको पहिलो वार्ता हुन लागेको हो । उनीहरुबीच तटिय शहर भ्लाडिभोस्तोकमा भोलि हुने वार्तामा कोेरियाली प्रायद्विपको आणविक समस्याका विषयमा छलफल हुने क्रेमलि...
रुसको समर्थन खोज्दै किम जोङ उन

पूर्वप्रधानमन्त्री नेपाल ३ दिनको लागि चीन प्रस्थान

काठमाडौं, बैशाख ११ - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार चीन प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री बेइजिङमा आयोजित नेपाल ‘चाइना वेल्ट एण्ड रोड इनिसिएटिभ’ दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ३ दिनको लागि चीन...
पूर्वप्रधानमन्त्री नेपाल ३ दिनको लागि चीन प्रस्थान

सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

सिन्धुली,बैशाख ११ - सिन्धुलीको मरिण गाउँपालिका ४ सहान कपिलाकोटामा अटो टेम्पो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका- ३ की वर्ष ३७ की शान्तीमा...
सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

खोई लोकतन्त्रका उपलब्धि कसले लिए, कसले पाए ?

काठमाडाैं, बैशाख ११ -  १९ दिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्। लामो सङ्घर्षपछि देशबाट राजतन्त्र हटेको र मुलुक गणतन्त्रात्मक बनेको दिन भन्दै प्रधानमन्त...
खोई लोकतन्त्रका उपलब्धि कसले लिए, कसले पाए ?

राजपा र फोरमबीच होला एकता ?

काठमाडौं,बैशाख ११ – राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दबाब दिन सुरु गरेका छन्। तीन दिनयता काठमाडौंमा जारी पार्टीको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरूले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन्। बैठकमा...
राजपा र फोरमबीच होला एकता ?

अख्तियारले अस्पतालमा छापा मारेपछि...

वीरगञ्ज, बैशाख ११ - वीरगञ्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको टोलीले छापा मारेको छ । अस्पतालमा औषधि र मेशिन खरिदमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा आउन थालेपछि आयोगको कार्यालय हेटौँडाले बुधबार छापा मारेको हो । आयोगका सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा अख्तिया...
अख्तियारले अस्पतालमा छापा मारेपछि...

एकताको अभियान लिएर ७७ वटै जिल्लामा पुग्नेः प्रचण्ड

काठमाडाैं, बैशाख ११ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ अभियानको तयारीमा रहेको बताएका छन्। बुधबार सिध्दिमंगल माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जिल्ला नेतृत्व चयन गरेर पार्टी एकता प्रक्रियालाई नयाँ स्तरबाट...
एकताको अभियान लिएर ७७ वटै जिल्लामा पुग्नेः प्रचण्ड

९ विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी

काठमाडौं, वैशाख ११ । संयुक्त ९ विद्यार्थी संगठनले सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्धहरुले भ्रष्टाचार र अनियमिततामा संलग्न भएको भन्दै सरकारको गलत कार्यशैलीविरुद्ध आन्दोलन गर्ने जनाएका हुन् । शिक्षामा भएको चर्को शुल्क वृद...
९ विद्यार्थी संगठनले दिए आन्दोलनको चेतावनी

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud