Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता

काठमाडौं,चैत्र १४-  भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन् ।  भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ ।  विदेश सचिव गोखलेले मन्त्...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता

बमजनमाथिको अनुसन्धान: मिश्रित नतिजा 

काठमाडौं,चैत्र १४ - तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ । गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको...
बमजनमाथिको अनुसन्धान: मिश्रित नतिजा 

ब्रेक्जिटका लागि प्रस्तावित सबै विकल्प अल्पमतमा

काठमाडाैं, चैत्र १४ - युरोपेली संघ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बुधवार संसदमा भएको मतदानमा प्रस्तावित सबै आठ विकल्पले बहुमत जुटाउन सकेनन्। भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्रहबाट पारित गर्नुपर्ने प्रस्...
ब्रेक्जिटका लागि प्रस्तावित सबै विकल्प अल्पमतमा

छोरा जन्माएको २६ दिनपछि एक महिला फेरि सुत्केरी,जन्माईन् जुम्ल्याहा

ढाका, चैत १४- बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको ब...
छोरा जन्माएको २६ दिनपछि एक महिला फेरि सुत्केरी,जन्माईन् जुम्ल्याहा

कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

  काठमाडौं,चैत्र १२ - प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  कर्णाली प्रदेशका सांसदहरुसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।   प्...
कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

चीनमा भेटियो ‘२५०० वर्ष पुरानो’ सग्लो अण्डा

नानजिङ, चैत १२ । पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्काक्रममा अन्डाले भरिएको जारमा एउटामात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ सहरको शाङसिङ...
चीनमा भेटियो ‘२५०० वर्ष पुरानो’ सग्लो अण्डा

नेतृत्वविहिन नेविसंघभित्र के हुँदैछ ? 

  काठमाडौं,चैत्र १२ – माउ पार्टीका नेताहरूको बेवास्ताका कारण कांग्रेसको भ्रातृ संगठन नेविसंघ अन्योलग्रस्त छ । अध्यक्ष नैनसिंह महरको राजीनामापछि करिब डेढ महिनायता नेविसंघ नेतृत्वविहीन छ ।  यसअघि नै नेविसंघको महाधिवेशनका लागि पार्टीले तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । तर सभा...
नेतृत्वविहिन नेविसंघभित्र के हुँदैछ ? 

अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं,चैत्र १२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।  लामो अनुसन्धानपछि आयोगको बैठकले मंगलबार भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो । निर्णय अनुसार पाठक र नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपाने...
अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरले ल्यायाे नयाँ ब्रुमर

काठमाडौ,चैत्र १२ - काठमाडौं महानगरपालिकाले इटालीबाट खरिद गरेको ५ वटा ब्रुमरको शुभारम्भ गरेको छ । धुलो र धुवामुक्त सहर बनाउनका लागि ल्याएका ब्रुमरलाई महानगरले सभागृहमा मंगलबार एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरेको हो । युरो ४ एमिसन स्ट्याण्डर्डका डुलेभो ६००० मोडेर र एफपिटी इन्डिस्ट्रियलका यी...
काठमाडौं महानगरले ल्यायाे नयाँ ब्रुमर

चेन्नईविरुद्ध सन्दिपको प्रदर्शन आज कस्तो रहला ?

काठमाडौं,चैत्र १२ - भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण जारी छ । आईपीएल अन्तर्गत मंगलबार एक खेल हुँदैछ । जसमा दिल्ली क्यापिटल्सले साविकको विजेता चेन्नई सुपर किङ्ससंग प्रतिस्पर्धा गर्दैछ । दिल्लीको घरेलु मैदान फिरोज कोट्ला क्रिकेट स्ट...
चेन्नईविरुद्ध सन्दिपको प्रदर्शन आज कस्तो रहला ?

परीक्षामा कसले दियो गेस पेपर सार्ने छुट ?

काठमाडौं, चैत १२ - गोरखामा दुईजनाले प्रहरी कार्यालय भित्रबाटै एसईई परीक्षा दिएका छन् । गोरखा नगरपालिका ६ महेन्द्र ज्योतिमा अध्ययन गर्ने गोरखा नगरपालिका ५ का डम्बरबहादुर गुरुङ र गोरखा नगरपालिका ६ पोखराथोकका सुरेश सिर्मलले दुईदिनको परीक्षा प्रहरी कार्यालयबाटै दिएको डिएसपी महेन्द्र नेपालले जानकारी...
परीक्षामा कसले दियो गेस पेपर सार्ने छुट ?

विवेकशीलले किन दियो अख्तियारमा उजुरी ?

काठमाडौं, चैत १२ - विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको छ । मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुनसक्ने अन...
विवेकशीलले किन दियो अख्तियारमा उजुरी ?

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud