Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

विवेकशीलले किन दियो अख्तियारमा उजुरी ?

काठमाडौं, चैत १२ - विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको छ । मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुनसक्ने अन...
विवेकशीलले किन दियो अख्तियारमा उजुरी ?

एसईई दिएर फर्केका विद्यार्थी त्रिशूलीमा बेपत्ता

काठमाडौं, चैत्र १२ - माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक विद्यार्थी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षीय कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर...
एसईई दिएर फर्केका विद्यार्थी त्रिशूलीमा बेपत्ता

अमेरिकामा प्रचण्ड पत्नीको उपचार सकियो, हाल यस्तो स्वास्थ्य अवस्था   

काठमाडाैं, चैत्र १२ - नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका आइपुगेका थिए । सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण...
अमेरिकामा प्रचण्ड पत्नीको उपचार सकियो, हाल यस्तो स्वास्थ्य अवस्था   

ख्याल गर्नुस् ! तपाई पनि ऋणी हुनुहुन्छ... 

काठमाडाैं, चैत्र १२ - चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुप...
ख्याल गर्नुस् ! तपाई पनि ऋणी हुनुहुन्छ... 

विप्लवले चाहे म संयोजन गर्छु : नेपाल

चितवन,चैत्र १२ - सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वार्तामा आउन आग्रह गरेका छन्। उनले विद्रोहमा खर्चिने शक्ति र उर्जालाई देश रुपान्तरणमा लगाउन सके राम्रो हुने सुझाव दिए । विप्लवले वार्ता गर्न चाहे मात्रै छलफलका रुपमा अघि बढाउ...
विप्लवले चाहे म संयोजन गर्छु : नेपाल

कैलालीकाे बर्दगोरियामा भत्काईयो एकैदिन १९ छाउगाेठ

कैलाली,चैत्र ११ - जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ लाई छाउगोठ मुक्त वडा निर्माण गर्ने कार्य सोमबारबाट अभियानकोरुपमा शुरु भएको छ । खासगरी सुदूरपश्चिम प्रदेशमा व्याप्त रुढीवादी यो प्रथाले हरेक वर्ष अकालमै कैयौँ  महिलाहरूले ज्यान गुमाउँदै आएको यथार्थतालाई निर्मुल पार्न अभियान सञ...
कैलालीकाे बर्दगोरियामा भत्काईयो एकैदिन १९ छाउगाेठ

नेपाली यु–१९ क्रिकेट टिमको रोमाञ्चक जित 

काठमाडौं,चैत्र ११ - आइसिसी यु–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा रहेको नेपाली यु–१९ टिमले लगातार दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । नेपाली युवा टिमले सोमबार भएको खेलमा आन्द्रा यु–१९ टिममाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।  आन्द्राले दिएको २ सय २८ रन...
नेपाली यु–१९ क्रिकेट टिमको रोमाञ्चक जित 

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

काठमाडौं,चैत्र ११- निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । उनले आजै पदबाट राजीनामा दिएका थिए । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा...
प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

मेलम्चीकाे काम छोडि भागेको सिएमसीले तिरेन १८ करोड भ्याट

  काठमाडौं,चैत्र ११- मेलम्ची खानेपानी आयोजनाको काम बीचमै अलपत्र पारेर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीले १८ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको खुलासा भएको छ । सिएमसीले रकम नतिरेको भन्दै रकम असुलीका लागि ठुला करदाता कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्न  हालै...
मेलम्चीकाे काम छोडि भागेको सिएमसीले तिरेन १८ करोड भ्याट

बार एशाेसिएशनकाे निर्वाचन चैत्र १६ गते

काठमाडाैं,चैत्र ११- वकीलहरुको छाता संगठन नेपाल बार एशाेसिएशनमा २५औं कार्यसमितिका लागि चैत १६ गते निर्वाचन हुँदैछ । आगामी शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि कानून व्यवसायीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । देशका विभिन्न ३५ स्थानका मतदान केन्द्रमा देशभरका वकीलहरु...
बार एशाेसिएशनकाे निर्वाचन चैत्र १६ गते

समुद्रकोबीचमा अलपत्र परेको पानीजहाज सुरक्षितरूपमा नर्वेको बन्दरगाहमा

एजेन्सि,चैत्र ११ - इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रकोबीचमा अलपत्र परेको एउटा पानीजहाज अनततः सुरक्षितरूपमा मोल्डा बन्दरगाह पुगेको छ। 'द भाइकिङ स्काई' नामक सो पानीजहाजमा १३ सय भन्दा बढी मानिसहरू थिए । तीमध्ये झन्डै पाँच सय जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । बिजुली कटेपछि उक्...
समुद्रकोबीचमा अलपत्र परेको पानीजहाज सुरक्षितरूपमा नर्वेको बन्दरगाहमा

नेकपा भेरी-कर्णाली इञ्चार्ज शाही बिस्फोटक पदार्थसहित पक्राउ

कालिकोट, चैत्र ११ - कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउ...
नेकपा भेरी-कर्णाली इञ्चार्ज शाही बिस्फोटक पदार्थसहित पक्राउ

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud