Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

नेपाल र जापानबीच श्रम सम्झौता, कोरियन मोडलमा नै कामदार लैजाने 

काठमाडौं, चैत्र ११ - नेपाल र जापानबीच श्रम सम्झौता भएसँगै अन्तराष्ट्रिय श्रम बजारमा नयाँ गन्तव्य खुलेको छ । सम्झौतामा सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरे।   अ...
नेपाल र जापानबीच श्रम सम्झौता, कोरियन मोडलमा नै कामदार लैजाने 

मुस्ताङमा सुख्खा पहिरो, ८० घर जोखिममा

पोखरा,चैत्र ११ - हिमालपारीको मुस्ताङस्थित घरपझोङ गाउँपालिका - १ छैरोस्थित तिब्बती शरणार्थी क्याम्पमा सुख्खा पहिरो जान थालेको छ । पहिरोले क्याम्पमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको एक भवन भत्किएको छ । करिब ८० घर पहिरोको जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्त...
मुस्ताङमा सुख्खा पहिरो, ८० घर जोखिममा

एएफसी यू-२३ च्याम्पियनसिप छनोट: नेपालले कतारसँग खेल्दै

काठमाडाैं,चैत्र १० - एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट गरेका छन् । नेपाल र कतारबीचको खेल दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैद...
एएफसी यू-२३ च्याम्पियनसिप छनोट: नेपालले कतारसँग खेल्दै

छाउ गोठमा बस्नेको सेवा-सुविधामा रोक

डाेटी, चैत्र १० - जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयो...
छाउ गोठमा बस्नेको सेवा-सुविधामा रोक

निर्वाचन आयोगबाट विदा भए प्रमुख आयुक्त यादव

काठमाडौं,चैत्र १० - प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले आइतबारदेखि अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल निर्वाचन आयोगमा रहेका यादवले आइतबारदेखि अवकाश पाएका हुन् । यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । विदाई समारोहमा अवकाश प्र...
निर्वाचन आयोगबाट विदा भए प्रमुख आयुक्त यादव

एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने

काठमाडाैं, चैत्र १० । अखिल नेपाल फुटबल संघ एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने भएको छ । नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो । एन्फाका तत्कालिन अध्यक्ष गणेश था...
एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने

नेता ओलीसहित ९ जनालाई ८ दिन थुनामा राख्न अनुमति

काठमाडाैं,चैत्र १० - काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई बम विस्फोट गराइ आम नागरिकको हत्या गरेको, अवैध हातहत...
नेता ओलीसहित ९ जनालाई ८ दिन थुनामा राख्न अनुमति

गैरीधारामा स्टार्टअप मिट-२०१९ आयोजना हुँदै 

काठमाडौं,चैत्र १० - काठमाडौंको गैरीधारामा सोमबार नेपाल स्टार्टमिट अप - २०१९ आयोजना हुँदैछ । नेपाल उद्योगी समाजको आयोजनामा हुने स्टार्टमिट अपबाट विशेष गरि उद्यमी व्यवसायीहरुले लाभ लिनसक्ने आयोजकले जनाएको छ । जहाँ कृषिदेखि व्यापार-व्यवसायबारे जानकारी लिन सकिने छ ।  "उद्यमशीलता र...
गैरीधारामा स्टार्टअप मिट-२०१९ आयोजना हुँदै 

प्रहरी हस्तक्षेपमा धितोपत्र बोर्डमा लगाएको ताला खोलियो

काठमाडौं, चैत १० -  नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगाइएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । ताला लगाएर धर्नामा बसेका सेयर लगानीकर्तालाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो । बोर्डको मूख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्...
प्रहरी हस्तक्षेपमा धितोपत्र बोर्डमा लगाएको ताला खोलियो

पिएचडि गर्ने धोको छः सांसद चौधरी   

काठमाडाैं,चैत्र १० - खानेमुखलाई जुंगाले छेक्दैन भनेझैं  'पढ्नलाई उमेरले रोक्दैन ।'  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सांसद, कलाकार मात्र सहभागी भएननन् वृद्धभक्ता लिईरहेकाहरु पनि अन्य परिक्षार्थीसरह परिक्षामा सहभागी भए । एसईईमा नेपाली चलचित्र क्षेत्रकी अब्बल...
पिएचडि गर्ने धोको छः सांसद चौधरी   

संसदकाे हिउँदे अधिवेशन आज अन्त्य हुँदै

काठमाडौं,चैत्र १० - संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुँदैछ । यद्यपि आजै दुई वटा बैठक बस्दैछ । दोस्रो बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नेछन् । दुई वटा बैठक बस्ने र तीन बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवा...
संसदकाे हिउँदे अधिवेशन आज अन्त्य हुँदै

सदन र सडक तताउने कांग्रेसको चेतावनी

बुटवल,चैत्र ९- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पा...
सदन र सडक तताउने कांग्रेसको चेतावनी

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud