Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

भारतको अवरोधपछि कञ्चनपुरमा कालोपत्रेको काम रोकियो  

काठमाडौं चैत्र ८ - भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधपछि कञ्चनपुरको भीमदत्त नगरपालिका, ९ ब्रम्हदेवमा सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ । विवादित क्षेत्र भन्दै एसएसबीले सडक कालोपत्रे गर्ने कार्य रोकेको हो । विवादास्पद टनकपुर बाँध नजिकै ब्रम्हदेव बजार जोडनका लागि नगरपालिकाले ७२ लाख रुपैया...
भारतको अवरोधपछि कञ्चनपुरमा कालोपत्रेको काम रोकियो  

‘बोआओ फोरम’ मा नेपाल सहभागी नहुने

काठमाडौं,चैत्र ८ - नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ । चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा सहभागी हुँदै आएको थियो । गत मंसिरमा परराष्ट्र सचिवस्तरीय बैठकमा बोआओ सम्मेलन र बीआरआई फोरमको सम्मेलनमा नेपाललाई निमन्त्रणा गरिने बताइएको थि...
‘बोआओ फोरम’ मा नेपाल सहभागी नहुने

निर्मला बलात्कार–हत्या प्रकरणः डिल्लीराज विष्टको बहस सकियो

कन्चनपुर, चैत ८ - कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा यातना दिएको र प्रमाण नस्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ । गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्टको शुक्रबार थुनछेक बहस सकिएको हो । बहस सकिएपनि समयाभा...
निर्मला बलात्कार–हत्या प्रकरणः डिल्लीराज विष्टको बहस सकियो

साफ च्याम्पियनसिप: उपाधि भारतलाई 

विराटनगर, चैत्र ८ - विराटनगरमा सम्पन्न पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले हात पारेको छ ।  नेपाल फेरि पनि उपविजेतामै सीमित भएको छ । शुक्रबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौं संस्करणको फाइनलमा नेपाल ३–१ ले पराजित भएको हो । मध्यान्तरसम...
साफ च्याम्पियनसिप: उपाधि भारतलाई 

साफ च्याम्पियनसिप: नेपालविरुद्व भारतको ३-१ को अग्रता

विराटनगर,चैत्र ८ -  साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तमा नेपालविरुद्व भारतले फराकिलो अग्रता बनाएको छ । विराटनगरको सहिद रंगशालामा दोस्रो हाफको खेल जारी रहदाँ भारतले ३–१ को अग्रता लिएको छ । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा भारतकालागि तेस्रो गोल गरेकी छि...
साफ च्याम्पियनसिप: नेपालविरुद्व भारतको ३-१ को अग्रता

सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालमा तनाव

कैलाली, चैत ८ - चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन ग...
सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालमा तनाव

पत्रकारको प्रश्नमा प्रधानमन्त्रीले किन दिए यस्तो जवाफ ?

भैरहवा, चैत्र ८ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी...
पत्रकारको प्रश्नमा प्रधानमन्त्रीले किन दिए यस्तो जवाफ ?

साफ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारत भिड्दै 

विराटनगर, चैत्र ८ - पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो नेपाल र भारतबीच खेल हुँदैछ । खेल विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह &ls...
साफ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारत भिड्दै 

अफगानिस्तानमा बम हमला,६ जना मारिए

एजेन्सी,चैत्र ७ - अफगानिस्तानको राजधानी काबुलमा पर्सियन नयाँ वर्ष बिदा मनाइरहँदा भएको बम हमलामा ६ जना मारिएका छन् । यहाँको सिया क्षेत्रमा यहाँका अधिकारीहरुका अनुसार आज भएको बम हमलामा २३ जना घाइते भएका छन् । हमला काबुल विश्वविद्यालय नजिकै भएको थियो । जहाँ हरेक वर्ष यस पर्व मनाउन थुप्रै अफगानीहरु उ...
अफगानिस्तानमा बम हमला,६ जना मारिए

सरकारले दियो रेल विभागलाई थप ८५ करोड

काठमाडौं,चैत्र ७ - सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।  भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई...
सरकारले दियो रेल विभागलाई थप ८५ करोड

होली विवादमा छुरा प्रहार हुँदा एक युवाको मृत्यु

सुनसरी,चैत्र ७ - सुनसरीको धरानमा युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । छुरी प्रहारबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने युवा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङ हुन् ।  उनको उपचा...
होली विवादमा छुरा प्रहार हुँदा एक युवाको मृत्यु

डा.केसीले दिए फेरि अनशन बस्ने चेतावनी

काठमाडौं,चैत्र ७ - चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा.गोविन्द केसीले १७औं पटक अनशन बस्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्व विद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्दै विद्यार्थीलाई ठगी गर्ने मेडिकल कलेज संचालकलाई कारवाही नगरे पुनः अनशन बस्ने चेतावनी केसीले दिएका हुन् ।&nb...
डा.केसीले दिए फेरि अनशन बस्ने चेतावनी

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud