Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

डा.केसीले बुझाए राष्ट्रसंघ र मानवअधिकार आयोगमा न्यायका लागि ज्ञापनपत्र

काठमाडौं, चैत ५ - तत्कालीन माओवादीले सन्चालन गरेको दशक लामो सशस्त्र हिंसाकाक्रममा गम्भीर मानवअधिकार उल्लंघन र ज्यादतीमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै डा.गोविन्द केसीले संयुक्त राष्ट्रसंघ र मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् । वि.सं.२०५२ सालदेखि २०६३ सालसम्म चलेको १० वर्षे हिंसात्मक द्व...
डा.केसीले बुझाए राष्ट्रसंघ र मानवअधिकार आयोगमा न्यायका लागि ज्ञापनपत्र

२३ वर्ष मुनिको नेपाली फुटबल टिम कतार प्रस्थान

काठमाडौं,चैत्र ५ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोहामा हुने छनौट खेलका लागि २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा एक कार्यक्रमका आयोजना गरी कतारको दोहामा आगामी शुक्रबार चैत्र ८ गतेदेखि १२ गतेसम्म आयोजना हुने एएफसी छनौट खेल...
२३ वर्ष मुनिको नेपाली फुटबल टिम कतार प्रस्थान

आमाको नाममा नागरिकताः बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने

काठमाडौं, चैत ५ - प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् । तर, बाबुको पहिचान...
आमाको नाममा नागरिकताः बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने

विदेशीले मुनाफा लिने कुराको ग्यारेन्टी सरकारले गर्नेः खतिवडा

काठमाडौं,चैत्र ५ - अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी लगानीकर्ताले यहाँ लगानी गरे मुनाफा फिर्ता लैजाने कुराको सरकारले ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुँजी सुरक्षा र मुनाफालाई सुरक्षित रुपमा आफ्नो देशमा लैजाने कुराको प्रत्याभूति गर्न सरकार तयार रहेको बत...
विदेशीले मुनाफा लिने कुराको ग्यारेन्टी सरकारले गर्नेः खतिवडा

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

काठमाडौं, चैत ५ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबह...
प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

लोप हुँदै होलीमा गाईने ‘जोगिरा’ गीत 

काठमाडौं,चैत्र ५ - वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूणिर्मासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ । तराईमा होली आउनु एक हप्ताअघिबाट सुनिने जोगिरा गीत विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।  तराईमा हरेक फागुनपूर्मा्णि अर्थात् होली पर्वमा ढोलक, मृदंग, झयाली, हारमोनियम...
लोप हुँदै होलीमा गाईने ‘जोगिरा’ गीत 

आत्मरक्षा तालिमपश्चात यसो भन्छिन् किशोरी 

सुर्खेत,चैत्र ५ - यौनहिंसा बढ्न थालेपछि देशैभर किशोरी र बालिकालाई आत्मरक्षासम्बन्धी तालिम दिन थालिएको छ । सुर्खेतमा बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन स्कुलमै हाल आत्मरक्षा तालिम दिइएको हो । आत्मरक्षा तालिमको नेतृत्व गाउँकै अगुवा किशोरीले गरिरहेका छन् । अगुवा किशोरीले स...
आत्मरक्षा तालिमपश्चात यसो भन्छिन् किशोरी 

सनराईजले ल्यायो नेपालमै पहिलो पटक 'मिस्ड कल बैंकिङ' सेवा 

काठमाडौं,चैत्र ५- सनराईज बैंक लिमिटेडले नेपालमै पहिलो पटक मिस्ड कल बैंकिङ सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यजर गर्दै बैंकले पहिलो पटक सो सेवा शुरु गरेको हो । यसबाट ग्राहकले ४ फरक-फरक नम्बरमा मिस्ड कल गरेरै आफ्नो खाताको मौज्दात जानकारीदेखि मोबाईल रिजार्जसम्म गर्न सक्नेछन् । डिजिटल बैकिङ स...
सनराईजले ल्यायो नेपालमै पहिलो पटक 'मिस्ड कल बैंकिङ' सेवा 

प्रदेशसभा नियमावलीमा व्यापक हेरफेर

काठमाडौं,चैत्र ४ - प्रदेशसभा १ को नियमावलीमा व्यापक संशोधन हुने भएको छ । संशोधित नियमावली पारित भएपछि अब तीनजना सांसदले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गराउन सक्ने भएका छन् ।   प्रदेश सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सोमबार बसेको प्रदेश सभाको...
प्रदेशसभा नियमावलीमा व्यापक हेरफेर

काठमाडौंमै लिभिङ टुगेदर ?

काठमाडौं,चैत्र ४ - नेपाली युवा-युवतीबीच पनि 'लिभिङ टुगेदर' संस्कृतिको रूपमा हुर्किंदैछ । खासगरी, काठमाडौं र पोखरामा यस्ता जोडीहरू देखिन थालेका छन्, जो विवाह गर्दैनन् तर पति-पत्नीझैं सँगै बस्छन् ।  कमजोर आर्थिक अवस्थाको परिवारका सन्तान उच्चशिक्षा हासिल गर्न शहर प्रवेश गर्छन् । अन...
काठमाडौंमै लिभिङ टुगेदर ?

काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ

काठमाडौं,चैत्र ४ – पैसा बनाउने भनेर ठग्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा म्याग्दी ओखरबोटका ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुंगा दियालेका ४४ वर्षीय मानबहादुर सुवेदी छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। ...
काठमाडौंमा दिउँसै ठगी, दुई जना पक्राउ

सीके राउतले फेरे पार्टीको नाम 

  लहान, चैत्र ४ - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए । लहानको माडवारी सेवा सद...
सीके राउतले फेरे पार्टीको नाम 

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud