Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

सीके राउतले फेरे पार्टीको नाम 

  लहान, चैत्र ४ - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए । लहानको माडवारी सेवा सद...
सीके राउतले फेरे पार्टीको नाम 

दैनिक कति घण्टा सुत्ने ?

काठमाडौं,चैत्र ४ - यदि तपाई लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,  निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। '...
दैनिक कति घण्टा सुत्ने ?

चीनबाट ल्याउने रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग

  काठमाडौं चैत ४ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि-फिजिबिलिटी अध्य...
चीनबाट ल्याउने रेलमार्ग अध्ययनका लागि १७ अर्ब माग

राजपाको अडान कायमै, आज पनि संसद बैठक अवरुद्ध

काठमाडौं,चैत्र ४ - राष्ट्रिय जनता पार्टी राजपाले पूर्व न्यायाधीश गिरिशचन्द्रलाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै तेस्रो दिन आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  संसदले गरेको रुलिङसमेत सरकारले अवज्ञा गरेकाले प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने अडान राजपाले दोहो...
राजपाको अडान कायमै, आज पनि संसद बैठक अवरुद्ध

यस्तो माछा खाँदा क्यान्सरको खतरा 

काठमाडौं, चैत्र ४ - भारतमा प्रतिबन्धित माछा नेपालमा आयात हुने गरेको पाईएको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगन्जका बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा नेपालगन्ज पुग्न छिटोमा पनि एक हप्ता लाग्छ। कहिलेकाहीँ १० देखि १२ दिन प...
यस्तो माछा खाँदा क्यान्सरको खतरा 

सामाजिक सञ्जाल दर्ता नभए बन्द

काठमाडौं,चैत्र ३ -  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजले आइतबार आयोजना गरेको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञबाट कार्यपत्रसहितको अन्तरक्रियामा मन्त्री बास्कोटाल...
सामाजिक सञ्जाल दर्ता नभए बन्द

राजपाद्वारा संसदमा अवरोध, लाल प्रतिवेदन सार्वजनिक गर्न माग  

काठमाडौं चैत्र ३ - राष्ट्रिय जनता पार्टी राजपाले पूर्व न्यायाधीश गिरिसचन्द्रलाल नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । सरकारले सो प्रतिवेदन सार्वजनिक नगर्दा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी जन्म कैदको सजाय भोग्न बाध्य भएको राजपाको तर्क छ । ...
राजपाद्वारा संसदमा अवरोध, लाल प्रतिवेदन सार्वजनिक गर्न माग  

२ सय ८७ मेगावाट  विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने 

काठमाडौं चैत्र ३ - आगामी आर्थिक वर्षबाट विद्युत बेच्न सक्ने हैसियतमा पुग्ने दाबी गरेको सरकारले बङ्गलादेश र चीनसँग भएको विद्युत व्यापार सम्झौतालाई महत्वपुर्ण उपलब्धी ठानेको छ ।  ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो १ वर्षको कार्यकालमा बङलादेशसँग भएको विद्युत व्यापार सम्बन्धि सम...
२ सय ८७ मेगावाट  विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने 

विप्लव नेतृत्वको नेकपालाई राजनीतिक दल मान्नुपर्ने कानुनी आधार छ ?

काठमाडौं,चैत्र ३ - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार नेत्रविक्रम चन्द ’विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई ’अनधिकृत झुन्ड’ को सङ्ज्ञा दिएसँगै राजनीतिक वृत्तमा विभिन्न धारणाहरु सार्वजनिक हुन थालेका छन् ।  आफ्नो तर्कलाई कानुनी बल पुग्ने गरी प्रधानमन्त...
विप्लव नेतृत्वको नेकपालाई राजनीतिक दल मान्नुपर्ने कानुनी आधार छ ?

फर्कने मिति नभनी अमेरिकातर्फ लागे प्रचण्ड   

काठमाडौं,चैत्र ३ - पत्नी सीता दाहालको उपचारका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।  प्रचण्डको निजी सचिवालयकाअनुसार पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा उनी अमेरिका गएका हुन् । दाहाल पत्नी...
फर्कने मिति नभनी अमेरिकातर्फ लागे प्रचण्ड   

प्रधानमन्त्रीलाई थप शक्तिशाली हुने रहर ?

काठमाडौं,चैत्र ३ - रााष्ट्रपतिको अधिकार क्षेत्रभित्र रहेको सेना परिचालनको विषय अब प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र ल्याउने प्रयास थालिएको छ ।  वहुमतका आधारमा निर्वाचित प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र ल्याउन थालिएको सेना परिचालनको विषय अहिले विवादको घेरामा आएको छ । प्रधानमन्त...
प्रधानमन्त्रीलाई थप शक्तिशाली हुने रहर ?

यसरी बिक्री भयो दलित बस्ती

  मिर्चैया,चैत्र ३ - मिर्चैया नगरपालिका-१० का उमेश यादवको पुख्र्यौली जमिनमा मोही थिएन । तर मोही नै नभएको जमिनमा पनि एक वर्षयता भूमिसुधार कार्यालय सिरहामा मोहीको मुद्दामा तारिख धाइरहेका छन् । ०२४ को नापीमा समेत मोही नरहेको उनको गोलबजार नगरपालिका-९ को २ बिघा १८ कठ्ठा १३ धुर जमिनमा...
यसरी बिक्री भयो दलित बस्ती

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud