Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

एक वर्षभित्र महाधिवेशन गर्छौं: प्रचण्ड

  काठमाडौं,बैशाख ९ - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । जिल्ला क...
एक वर्षभित्र महाधिवेशन गर्छौं: प्रचण्ड

सगरमाथा क्षेत्रमा सर्वाधिक सङ्ख्यामा आरोही

काठमाडाैं, बैशाख ९ -  यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै बढी भएको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन् । यो सङ्ख्या अझै बढ्...
सगरमाथा क्षेत्रमा सर्वाधिक सङ्ख्यामा आरोही

चैतमा मात्रै ४५ हजार नेपाली कामदार बाहिरिए

    काठमाडौं,बैशाख ९ – हरेक महिना ४० हजारभन्दा बढी युवाहरु रोजगारीको खोजीमा खाडी लगायतका विभिन्न मुलुक पुग्ने गरेका छन्। रोजगारीकै खोजीमा गत चैतमा  मात्रै ४४ हजार ९ सय ५ जना जना  रोजगारीको खोजीमा विभिन्न देश पुगेको तथ्यांकले बताउँछ। खाडी लगायतका मुलुकमा श्रम स्विकृ...
चैतमा मात्रै ४५ हजार नेपाली कामदार बाहिरिए

श्रीमान्-श्रीमती बने राष्ट्रिय च्याम्पियन, हात पारे २-२ स्वर्ण 

दाङ,बैशाख ८ - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको प्रतिस्पर्धामा श्रीमान्-श्रीमाती नै स्वर्ण जित्न सफल भएका छन्। दाङको बेलझुन्डी रंगशालमा भइरहेको एथ्लेटिक्सको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका खेलाडीद्वय सीला चौधरी र निरप्रताप महतोले २-२ स्वर्ण जितेका हुन्। नातामा श्रीमान् श्रीमती उनीहरुले स...
श्रीमान्-श्रीमती बने राष्ट्रिय च्याम्पियन, हात पारे २-२ स्वर्ण 

राप्रपालाई वार्ताका लागि सरकारले पत्र पठायो 

काठमाडौं, वैशाख ८ - हिन्दु राष्ट्र पुनर्स्थापना लगायत विभिन्न २२ बुँदे माग अघि सार्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारलाई वार्ताका लागि निमन्त्रणा गरेको छ । सार्वजनिक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘धर्मको नाममा राजनीतिक गर्नेहरु’ भन्दै आलोचना गर्दै आए पनि...
राप्रपालाई वार्ताका लागि सरकारले पत्र पठायो 

जिम्न्यास्टिक खेलाडीको दुःख: रिक्सा नचलाए चुलो बल्दैन

नेपालगञ्ज,बैशाख ८ - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्न्यास्टिकमा सहभागी सबैभन्दा जेठा खेलाडी हुन् इस्लाम अली । मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्दैगर्दा उनलाई कतिबेला खेल सकेर रिक्सा चलाउन जाने भन्ने हतारो हुन्छ । किनकी रिक्सा नकुदाए घरमा चुल्हो बल्दैन । प्रदेश ५ को प्रतिनिधित्व गर...
जिम्न्यास्टिक खेलाडीको दुःख: रिक्सा नचलाए चुलो बल्दैन

‘काल’ बन्दै दाइजो

वीरगन्ज,बैशाख ८ - तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ। यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज...
‘काल’ बन्दै दाइजो

विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु

कोलम्बो, वैशाख ८ । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । विस्फोटमा १८५ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । विस्फोट कसले गराए...
विस्फोटको श्रृंखला नरोकिएपछि श्रीलंकामा कर्फ्यु

कलेजको चरम लापरबाही, ३४४ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

काठमाडौं,बैशाख ८ - पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३८ कलेजको स्नातक तहको व्यवस्थापन संकायमा भर्ना भएका ३ सय ४४ विद्यार्थीले परीक्षामा सामेल हुन नपाउने भएका छन् । मापदण्डविपरीत व्यवस्थापन संकाय पहिलो सेमेस्टरमा भर्ना लिएको भन्दै पोखरा विश्वविद्यालयले 'डि प्लस' श्रेणीमा उत्ती...
कलेजको चरम लापरबाही, ३४४ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

राष्ट्रपति भण्डारी विवादमा

भक्तपुर,बैशाख ८ - राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन् । उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा आएकी हुन् । फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जा...
राष्ट्रपति भण्डारी विवादमा

नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकतालाई अन्तिम रुप दिने तयारी

काठमाडौं, वैशाख ८ - नेकपाका विभिन्न संगठनहरुको एकतालाई अन्तिम रुप दिन आज सचिवालय बैठक बस्ने भएको छ । पार्टीका शीर्ष नेता र जनवर्गीय संठनका प्रमुखहरुबीच सहमति जुटेपछि अनुमोदनका लागि आजै साँझ बैठक बस्न लागेको हो । आज बिहान नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपा...
नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकतालाई अन्तिम रुप दिने तयारी

बम विस्फोटमा परि १३७ जनाकाे मृत्यु 

एजेन्सि,बैशाख ८ । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्। शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको र दुई सयभ...
बम विस्फोटमा परि १३७ जनाकाे मृत्यु 

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud