Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

ख्याल गर्नुस् ! तपाई पनि ऋणी हुनुहुन्छ... 

काठमाडाैं, चैत्र १२ - चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५÷७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ । आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुप...
ख्याल गर्नुस् ! तपाई पनि ऋणी हुनुहुन्छ... 

विप्लवले चाहे म संयोजन गर्छु : नेपाल

चितवन,चैत्र १२ - सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वार्तामा आउन आग्रह गरेका छन्। उनले विद्रोहमा खर्चिने शक्ति र उर्जालाई देश रुपान्तरणमा लगाउन सके राम्रो हुने सुझाव दिए । विप्लवले वार्ता गर्न चाहे मात्रै छलफलका रुपमा अघि बढाउ...
विप्लवले चाहे म संयोजन गर्छु : नेपाल

कैलालीकाे बर्दगोरियामा भत्काईयो एकैदिन १९ छाउगाेठ

कैलाली,चैत्र ११ - जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ लाई छाउगोठ मुक्त वडा निर्माण गर्ने कार्य सोमबारबाट अभियानकोरुपमा शुरु भएको छ । खासगरी सुदूरपश्चिम प्रदेशमा व्याप्त रुढीवादी यो प्रथाले हरेक वर्ष अकालमै कैयौँ  महिलाहरूले ज्यान गुमाउँदै आएको यथार्थतालाई निर्मुल पार्न अभियान सञ...
कैलालीकाे बर्दगोरियामा भत्काईयो एकैदिन १९ छाउगाेठ

नेपाली यु–१९ क्रिकेट टिमको रोमाञ्चक जित 

काठमाडौं,चैत्र ११ - आइसिसी यु–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा रहेको नेपाली यु–१९ टिमले लगातार दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । नेपाली युवा टिमले सोमबार भएको खेलमा आन्द्रा यु–१९ टिममाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।  आन्द्राले दिएको २ सय २८ रन...
नेपाली यु–१९ क्रिकेट टिमको रोमाञ्चक जित 

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

काठमाडौं,चैत्र ११- निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो । उनले आजै पदबाट राजीनामा दिएका थिए । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा...
प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

मेलम्चीकाे काम छोडि भागेको सिएमसीले तिरेन १८ करोड भ्याट

  काठमाडौं,चैत्र ११- मेलम्ची खानेपानी आयोजनाको काम बीचमै अलपत्र पारेर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीले १८ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको खुलासा भएको छ । सिएमसीले रकम नतिरेको भन्दै रकम असुलीका लागि ठुला करदाता कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्न  हालै...
मेलम्चीकाे काम छोडि भागेको सिएमसीले तिरेन १८ करोड भ्याट

बार एशाेसिएशनकाे निर्वाचन चैत्र १६ गते

काठमाडाैं,चैत्र ११- वकीलहरुको छाता संगठन नेपाल बार एशाेसिएशनमा २५औं कार्यसमितिका लागि चैत १६ गते निर्वाचन हुँदैछ । आगामी शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि कानून व्यवसायीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । देशका विभिन्न ३५ स्थानका मतदान केन्द्रमा देशभरका वकीलहरु...
बार एशाेसिएशनकाे निर्वाचन चैत्र १६ गते

समुद्रकोबीचमा अलपत्र परेको पानीजहाज सुरक्षितरूपमा नर्वेको बन्दरगाहमा

एजेन्सि,चैत्र ११ - इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रकोबीचमा अलपत्र परेको एउटा पानीजहाज अनततः सुरक्षितरूपमा मोल्डा बन्दरगाह पुगेको छ। 'द भाइकिङ स्काई' नामक सो पानीजहाजमा १३ सय भन्दा बढी मानिसहरू थिए । तीमध्ये झन्डै पाँच सय जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । बिजुली कटेपछि उक्...
समुद्रकोबीचमा अलपत्र परेको पानीजहाज सुरक्षितरूपमा नर्वेको बन्दरगाहमा

नेकपा भेरी-कर्णाली इञ्चार्ज शाही बिस्फोटक पदार्थसहित पक्राउ

कालिकोट, चैत्र ११ - कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीकाे भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो । प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउ...
नेकपा भेरी-कर्णाली इञ्चार्ज शाही बिस्फोटक पदार्थसहित पक्राउ

दुर्घटनामा प्रहरी जवानको मृत्यु

  कैलाली,चैत्र ११ - मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।   कैलालीबाट दाङतर्फ जाँदै गरे...
दुर्घटनामा प्रहरी जवानको मृत्यु

जीव अवशेषः जो ५० करोड वर्षअघि पृथ्वीमा बस्थे

एजेन्सि,चैत्र ११ -  वैज्ञानिकहरूलाई वर्तमान र भविष्यको जति चासो हुन्छ, इतिहासको गर्भमा बिलाइसकेका वस्तुहरू पनि उनीहरू उत्तिकै खोजबिन गरिरहेका हुन्छन्। यो त्यस्तै एउटा वैज्ञानिक खोजबिनको कथा हो, जसले आजभन्दा ५० करोड वर्षअघि पृथ्वीमा पाइने जीवहरूको झलक दिन्छ। पचास करोड वर्षअघि भनेको कति हो...
जीव अवशेषः जो ५० करोड वर्षअघि पृथ्वीमा बस्थे

लगानी सम्मेलनको तयारी उत्साहजनक: प्रधानमन्त्री

काठमाडाैं,चैत्र ११ - धानमन्त्री केपी शर्मा ओलीले चैतभित्र सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि नियन्त्रणमा लिइसक्ने बताएका छन् । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइने दाबी गरे ।&nb...
लगानी सम्मेलनको तयारी उत्साहजनक: प्रधानमन्त्री

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud