Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

'सर्प मानिसको शत्रु होइन'

काठमाडाै‌, साउन ५ - नेपालको तराई भेगमा बाढी, डुबान र पहाडमा पहिरोले यतिबेला जनजीवन अस्तव्यस्त छ । मानिससँगै तराईमा यतिबेला विषालु सर्प पनि ज्यान जोगाउन ओभानो ठाउँ खोजिरहेका हुन्छन्  । त्यसैबेला सर्पहरु डस्न पुग्छन् ।  सर्पले मानिसलाई डस्ने क्रम तराईको डुबानग्रस्त क्षेत्रमा बढेको छ...
'सर्प मानिसको शत्रु होइन'

छवि-शिल्पाको विवाद र सम्बन्ध नयाँ मोडमा

काठमाडौं, साउन ५ - पति छविराज ओझाबाट घरेलु हिंसाको शिकार परेको भन्दै केही दिन अगाडी प्रहरीमा उजुरी दिन पुगेकी नायिक शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी परेको छ। छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत गौशलामा पुगेर बहु विवाहको उजुरी दर्ता गरेकी हुन्। पहिला प्रमाण नभ...
छवि-शिल्पाको विवाद र सम्बन्ध नयाँ मोडमा

सुजल र ह्याप्पी अभिनित 'झिमझिम परेली'ले दर्शकलाई तान्यो 

काठमाडौं, साउन ५ – दुवै कान नसुन्ने र बोल्न नसक्ने तर निकै फरक क्षमता भएकी बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहे...
सुजल र ह्याप्पी अभिनित 'झिमझिम परेली'ले दर्शकलाई तान्यो 

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडाै‌, साउन ५ - निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बंगलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बंगलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको...
हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

मेची राजमार्ग एकतर्फी खुल्यो

पाँचथर, साउन ५ - पहिरोले चार दिनयता ठप्प मेची राजमार्ग आइतबार दिउँसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। फाल्गुनन्द गाँउपालिका-३  स्थित फिदिम राँके सडकखण्डको पांग्रे भीरमा गएको पहिरोले बुधबार रातिदेखि राजमार्ग ठप्प भएको थियो।  सडकमा झरेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको पाँचथरक...
मेची राजमार्ग एकतर्फी खुल्यो

नेकपाले टुंग्यायो ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्ज

काठमाडौं, साउन ५ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ।   आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुं...
नेकपाले टुंग्यायो ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्ज

तालाबन्दीले एमए र एमफिलको परीक्षा स्थगित

काठमाडौं, साउन ५ - पोखरा विश्वविद्यालयमा भएको तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित भएको छ। विश्विद्यालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै अर्को सूचना प्रकाशन नभइन्जेल परीक्षा स्थगित भएको जनाएको छ। पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने पूर्व प्रकाशित तालिका...
तालाबन्दीले एमए र एमफिलको परीक्षा स्थगित

विदेशिने युवा एक तिहाई घटे

काठमाडौं, साउन ५ - गत आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर विदेश जाने कामदारको संख्यामा भारी गिरावट देखिएको छ । अघिल्ल्लो आवको तुलनामा १ लाख १८ हजार थोरै युवाहरु रोजगारीका लागि विदेशिएका छन् । यसको असर आगामी वर्षहरुको रेमिट्यान्स आप्रवाहमा पर्नेछ । सरकारको तथ्यां...
विदेशिने युवा एक तिहाई घटे

कालीगण्डकीमा स्टिमर बन्द

काठमाडाै‌, साउन ५ - कालीगण्डकी 'ए\ जलविद्युत परियोजना निर्माणका क्रममा निर्मित जलाशयमा स्टिमर सेवा बन्द भएको छ। सेवा बन्द भएपछि स्थानीयबासी मर्कामा परेका छन्। वर्षात्को समय गाउँका बाटाघाटा बिग्रने र स्टिमर सेवा पनि बन्द भएपछि स्थानीय थप मर्कामा परेका हुन्। स्याङ्जा, पर्वत र गुल्मी ज...
कालीगण्डकीमा स्टिमर बन्द

दक्षिण कोरियाका युवामा इन्टरनेटको लतको कारण मानसिक समस्या

सिओल, साउन ५ - एक रिपोर्टको अनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वको अन्य कुनै देशभन्दा सबैभन्दा तीव्र गतिको छ । त्यहाँ करीब हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन् । तर, अहिले त्यहाँ इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ । यसको लतका कारण युवा मा...
दक्षिण कोरियाका युवामा इन्टरनेटको लतको कारण मानसिक समस्या

कांग्रेसकाे महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

काठमाडौं, साउन - ५  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आ...
कांग्रेसकाे महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

बालुवाटारमा शुरु भयाे नेकपा सचिवालय बैठक

काठमाडौं, साउन ५ -  सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ। सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयार...
बालुवाटारमा शुरु भयाे नेकपा सचिवालय बैठक

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud