बुटवल, भदौ २ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जित्न जनताकहाँ जानुपर्ने बताएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार भैरहवामा गरेको एक कार्यक्रममा सभापति देउवाले अहिले पार्टीको राजनीति चुनाव केन्द्रित हुनुपर्ने बताएका हुन् ।
उनले भ...
काठमाडौं, भदौ २ - उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले केही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भएपछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।
आइतबार छानविन समितिमा बयान दिएपछि पदबाट राजीनामा दिएको बताए । ...
युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री
काठमाडाै, भदाै २ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन् कार्...
जनकपुर, भाद्र २ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्।
सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका हुन्। नेकपा नेतृ...
काठमाडौं, भदौ २ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रदीप गिरिले नेपाल–भारत सम्बन्धबारे केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
बुधबादेखि काठमाडौँमा हुने नेपाल-भारत संयुक्त कार्यदलको बैठकबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन...
काठमाडौं, भदौ २ - एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले किर्गिस्तानविरुद्ध आज पहिलो खेल खेल्दै छ। एभिसीको बी श्रेणीमा रहेका उत्कृष्ट सात टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह दिउँसो दुई बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटनलगत्तै आयोजक...
२ भाद्र २०७६ सोमवार
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो...
काठमाडौंमा थप आकाशे पुल बनाउने तयारीमा महानगर, भएका आकाशे पुल प्रयोगविहिन
काठमाडाैं, भाद्र १ - मानिसहरुको अत्यधिक चाप हुने शहर हो काठमाडौं उपत्यका । सर्वसाधारणको चापलाई मध्यनजर गरी उपत्यकाका कतिपय स्थानहरुमा सरकारले आकाशे पुल बनाएको छ । कतिपय ठाउँमा आकाशे पुल बन्ने क्रममै छन् । महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ। हाल काठमाडौँ उप...
एजेन्सी, भाद्र १ - जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गोली प्रहारबाट एक नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको छ ।
शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार मृतक थापा देहरादुनका हुन् । जवाफी...
काठमाडौं, भदौ - यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठी...
श्रीमान् छाडेर बसेकी महिलाको कोठामा प्रहरी जवानको रहस्यमय मृत्यु
काठमाडौं, भदौ १ - काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ-याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमि...