रसुुवा, भदौ १ - जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ ।
मन्दिरमा सङ्कलन भएको भेटी...
रौतहट, भदौ १ - आफ्नै घरमा आगलागी गरेको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छन् । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाकी श्रीमती २९ वर्षीया बिजमा भनिने रिंकुदेवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक...
शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौं भदौ १ - अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दि...
काठमाडौं, भदौ १ - प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग...
काठमाडौं,भदौ १ - नेपालबाट विदेशमा उडान गर्ने हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ उडानको तयारी गरिरहेको छ। बेइजिङमा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न हिमालयले टिकेटिङदेखि उडानदलका सदस्य नियुक्त गर्ने कामलाई तीब्रता दिएको हो।
कात्तिकदेखि काठमाडौं बेइजिङ उडान गर्ने तयारीमा रहेको ए...
चितवन, भदौ १ - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बत...
काठमाडौं, भदौ १ - सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।...
मुलुकलाई समृद्धितर्फ लैजानबाट कसैले छेक्न सक्दैन: बाँस्कोटा
बाग्लुङ, भदाै १ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजन्त्रको भूत बोकेर हिड्नेहरु डाइनोसर जस्तै लोप हुने चेतावनी दिएका छन् । बागलुङमा प्रकाशित हुँदै आएको ढोरपाटन राष्ट्रिय दैनिकको १६ औँ वर्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुने...
१ भाद्र २०७६ आइतवार
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो...
काठमाडौँ, साउन ३२ - खुला संससदबारे पछिल्लो चरणमा बहस बढेका छन् । संसदीय सूचनाको सहज पहुँचलाई पनि खुला संसद्को बहससँग जोडिने गरेको छ । तर, संसदीय अभ्यासले खुलापनको बहस आत्मसात् गरिसकेको छैन ।
सूचनाको हकसम्बन्धी ऐनले तोकेको प्रत्येक तीन महिनामा सूचना स्वतः सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि सङ्घीय स...
काठमाडौं, साउन ३२ - सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ।
‘बेन्च’ पनि १२ बजे सुरु भएर चार बजे उठिसक्छ। कर्मचारीहरू प्रोत्साहन भत्ता काटिदिएको भन्दै असार मसान...