Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

न्यूजिल्याण्डसँग भारत पराजित, प्रतियोगिताबाटै बाहिरियो

काठमाडौ,असार २५ - भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २४० रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १...
न्यूजिल्याण्डसँग भारत पराजित, प्रतियोगिताबाटै बाहिरियो

चितवन मेडिकल कलेजविरुद्ध विद्यार्थी आन्दोलित

चितवन,असार २५ -  चितवन मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी केहि दिनयता आन्दोलित बनेका छन्। कलेजले अवैध रूपमा शुल्क माग्दै तनाव दिएको भन्दै कलेजविरुद्ध एमबिबिएस पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थी आन्दोलित बनेका हुन। सरकारले ४२ लाख तोके पनि १२ देखि २५ ला...
चितवन मेडिकल कलेजविरुद्ध विद्यार्थी आन्दोलित

विषादी परीक्षण नरोक्नू: सर्वोच्च

काठमाडौं, असार २५ - सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ।  न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए...
विषादी परीक्षण नरोक्नू: सर्वोच्च

मौद्रिक नीति साउन पहिलो साता आउने

काठमाडौं,असार २५- बजेट सार्वजनिक भएको दुई/तीन हप्तामा सार्वजनिक गरिने मौद्रिक नीति यस पटक साउन पहिलो साता आउने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा थप बहस बढाएसँगै मौद्रिक नीति ल्याउने तालिका पर सरेको हो। राष्ट्र बैंकले यस वर्ष ठूला बैंक मर्जर प्रकिया मालैजाने तयारीसँगै यसमा थप छलफल बढाएको...
मौद्रिक नीति साउन पहिलो साता आउने

नेपालका उपत्यकाहरू

काठमाडाै‍, असार २४ - चारै तिर पहाडले घेरीएका बिचका समतल भएको भूभागलाई उपत्यका भनिन्छ। नेपालमा दुई प्रकारका उपत्यका रहेका छन। पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यका लाई उपत्यका भनिए तापनी साना पहाडी उपत्यकालाई टार,पाटन, बेसी र माढी पनि भनिन्...
नेपालका उपत्यकाहरू

छोराले हतियार प्रहार गर्दा आमाको ज्यान गयो 

वीरगञ्ज, असार २४ -  वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको हो । भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुल...
छोराले हतियार प्रहार गर्दा आमाको ज्यान गयो 

मिडिया विधेयकबारे छलफल हुने भएपछि महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, असार २४ - नेपाल पत्रकार महासंघले तेस्रो चरणका सडक संर्घषका कार्यक्रम स्थगित गरेको छ। सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसम्बन्धी विषय महासंघसँग छलफल गरी अघि बढाउने सत्तारूढ पार्टी९नेकपा०को संसदीय दलकै तर्फबाट लिखित प्रतिवद्धता आएपछि महासंघले तत्कालका लागि संघर्षका कार्यक्रम स्थगित ग...
मिडिया विधेयकबारे छलफल हुने भएपछि महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम स्थगित

प्रदेश–२ सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै

जनकपुरधाम, असार २४ - प्रदेश नम्बर–२ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा.हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्राल...
प्रदेश–२ सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै

'मिस एण्ड मिस्टर हस्पिटालिटी'लाई हानको साथ, सहआयोजकको भूमिका निर्वाह गर्ने 

काठमाडाै‌, असार २४ - शुभदिन मिडिया र होटल एशोसिएसन नेपाल(हान)बीच आज एक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमै पहिलो पटक फरक उद्येश्यसहित आयोजना भईरहेको 'मिस एण्ड मिस्टर हस्पिटालिटी' प्रतियोगिताको आगामी यात्रालाई लक्षित गर्दै सम्झौता गरिएको हो ।  सम्झौता अनुसार होटल एशोसिएसनले प्रत...
'मिस एण्ड मिस्टर हस्पिटालिटी'लाई हानको साथ, सहआयोजकको भूमिका निर्वाह गर्ने 

बेहोस बनाएर जबरजस्ती लिङ्ग परिवर्तन

काठमाडाै, असार २४ - कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी काठमाडौं आएका छन्। जिल्लामा न्याय नपाएपछि उनी काठमाडौं आएका हुन् । उनले मंगलबार रिपोटर्स क्लबमा...
बेहोस बनाएर जबरजस्ती लिङ्ग परिवर्तन

थप १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको तयारी

काठमाडौं असार २४ - आगामी आर्थिक वर्षबाट थप १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ । आगामी आर्थिक वर्षमा थप १५ जिल्लामा परिचय पत्र वितरणको काम विस्तार गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए । चालू आर्थिक वर्षमा परिचय पत्र वितरणको काम...
थप १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको तयारी

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

काठमाडौँ, असार २४ गते - पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषय...
सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud