Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

रेलमार्गको खर्च मोडालिटी टुंगो लगाउन सरकार अलमलमा किन ?

काठमाडौं,चैत्र ७ - बहुप्रतीक्षित केरुङ-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भएको ६ महिना बितिसक्दा पनि नेपाली पक्षको ढिलाइका कारण विस्तृत अध्ययनको काम सुरु हुन सकेको छैन । रेलमार्ग निर्माणका लागि चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन गरिए पनि विस्तृत अध्ययनको मोडालिटी नै तय भएको छैन ।...
रेलमार्गको खर्च मोडालिटी टुंगो लगाउन सरकार अलमलमा किन ?

इतिहास रच्ने दाउमा नेपाल 

वीराटनगर,चैत्र ७ - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि चार पटकको विजेता भारतसँग नेपालले शुक्रवार खेल्दैछ । साफ महिला च्याम्पियनसिपको पछिल्ला चार संस्करणमा भारतले लगातार उपाधि उचालेको थियो । उपाधि मात्र होइन भारतलाई साफ च्याम्पियनसिपमा कुनै पनि टिमले हराउन सकेको छैन । उपाधि जित्ने र...
इतिहास रच्ने दाउमा नेपाल 

साफ च्याम्पियनसिप महिला फुटबलमा आज नेपालले श्रीलंकासँग खेल्ने

काठमाडौं,चैत ६ । विराटनगरमा जारी साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । यो खेल विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे सुरु हुनेछ । खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ । अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यसपटक घरेलु मैदान र समर्थकको साथमा...
साफ च्याम्पियनसिप महिला फुटबलमा आज नेपालले श्रीलंकासँग खेल्ने

आज होली

काठमाडौं, चैत ५ - आज होली अर्थात (फागूपूर्णिमा) रङहरुको चाडकारुपमा चिनिन्छ । थरीथरीका रङहरु एकापसमा दलेर बालबालिकादेखि वृद्धवृद्धासम्मले यो पर्व उल्लासकासाथ मनाउने गर्दछन् । तर, होली खेल्दा प्रयोग गरिने रङले विभिन्न रोग निम्त्याउने खतरा हुने चिकित्सकहरु बताउँछन् । वसन्त ऋतुको सुरुआतमा सामू...
आज होली

भारतका अर्बपति अम्बानी ऋणमा डुबे

काठमाडौं, चैत ५ - भारतका अर्बपति व्यापारी मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ८ अर्ब ऋण तिरिदिएका छन् । दाइले ऋण तिरेका कारण अनिल अन्तिम समयमा जेल जानबाट जोगिएका हुन् । स्वीडेनको एरिक्सन कम्पनीलाई बुधबारसम्म  ७.७ मिलियन डलर अर्थात् करिब ८ अर्ब ४० करोड नेपाली रुपैयाँ तिर्नुपर्ने थियो । मु...
भारतका अर्बपति अम्बानी ऋणमा डुबे

डा.केसीले बुझाए राष्ट्रसंघ र मानवअधिकार आयोगमा न्यायका लागि ज्ञापनपत्र

काठमाडौं, चैत ५ - तत्कालीन माओवादीले सन्चालन गरेको दशक लामो सशस्त्र हिंसाकाक्रममा गम्भीर मानवअधिकार उल्लंघन र ज्यादतीमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै डा.गोविन्द केसीले संयुक्त राष्ट्रसंघ र मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् । वि.सं.२०५२ सालदेखि २०६३ सालसम्म चलेको १० वर्षे हिंसात्मक द्व...
डा.केसीले बुझाए राष्ट्रसंघ र मानवअधिकार आयोगमा न्यायका लागि ज्ञापनपत्र

२३ वर्ष मुनिको नेपाली फुटबल टिम कतार प्रस्थान

काठमाडौं,चैत्र ५ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोहामा हुने छनौट खेलका लागि २३ वर्षमुनिका नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा एक कार्यक्रमका आयोजना गरी कतारको दोहामा आगामी शुक्रबार चैत्र ८ गतेदेखि १२ गतेसम्म आयोजना हुने एएफसी छनौट खेल...
२३ वर्ष मुनिको नेपाली फुटबल टिम कतार प्रस्थान

आमाको नाममा नागरिकताः बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने

काठमाडौं, चैत ५ - प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा सांसदहरु यस्तो सहमतिमा पुगेका हुन् । तर, बाबुको पहिचान...
आमाको नाममा नागरिकताः बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने

विदेशीले मुनाफा लिने कुराको ग्यारेन्टी सरकारले गर्नेः खतिवडा

काठमाडौं,चैत्र ५ - अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी लगानीकर्ताले यहाँ लगानी गरे मुनाफा फिर्ता लैजाने कुराको सरकारले ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुँजी सुरक्षा र मुनाफालाई सुरक्षित रुपमा आफ्नो देशमा लैजाने कुराको प्रत्याभूति गर्न सरकार तयार रहेको बत...
विदेशीले मुनाफा लिने कुराको ग्यारेन्टी सरकारले गर्नेः खतिवडा

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

काठमाडौं, चैत ५ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबह...
प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग 

लोप हुँदै होलीमा गाईने ‘जोगिरा’ गीत 

काठमाडौं,चैत्र ५ - वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूणिर्मासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ । तराईमा होली आउनु एक हप्ताअघिबाट सुनिने जोगिरा गीत विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।  तराईमा हरेक फागुनपूर्मा्णि अर्थात् होली पर्वमा ढोलक, मृदंग, झयाली, हारमोनियम...
लोप हुँदै होलीमा गाईने ‘जोगिरा’ गीत 

आत्मरक्षा तालिमपश्चात यसो भन्छिन् किशोरी 

सुर्खेत,चैत्र ५ - यौनहिंसा बढ्न थालेपछि देशैभर किशोरी र बालिकालाई आत्मरक्षासम्बन्धी तालिम दिन थालिएको छ । सुर्खेतमा बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन स्कुलमै हाल आत्मरक्षा तालिम दिइएको हो । आत्मरक्षा तालिमको नेतृत्व गाउँकै अगुवा किशोरीले गरिरहेका छन् । अगुवा किशोरीले स...
आत्मरक्षा तालिमपश्चात यसो भन्छिन् किशोरी 

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud