Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

महाभूकम्प आउने अफवाह फैलाएको आरोपमा ज्योतिष क्षेत्री पक्राउ

काठमाडौं, जेठ २२ - भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए । उनलाई आज काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थ...
महाभूकम्प आउने अफवाह फैलाएको आरोपमा ज्योतिष क्षेत्री पक्राउ

एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै

काठमाडाै‌‌, जेठ २१ - टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ। न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी,  डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर...
एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै

राष्ट्रपतिद्वारा यात्राका लागि व्यावसायीक जहाज प्रयोग, श्री एयरलाइन्सको जहाज चढेर गइन् नेपालगञ्ज

काठमाडाै‌‌, जेठ २१ - राष्ट्रपति विद्यादेवि भण्डारीले यात्राका लागि व्यावसायीक जहाज प्रयोग गरेकी छन्। श्री एयरलाइन्सको जहाज चढेर राष्ट्रपति भण्डारी मंगलबार नेपालगञ्ज गएकी हुन् । राष्ट्रपति १२:३० बजेको फ्लाइटबाट नेपालगञ्ज आइपुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘...
राष्ट्रपतिद्वारा यात्राका लागि व्यावसायीक जहाज प्रयोग, श्री एयरलाइन्सको जहाज चढेर गइन् नेपालगञ्ज

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

काठमाडौं, जेठ २१ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्य...
अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं, जेठ २१ - गृहमन्त्रालयले २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापना गरेको छ। म‌ंगलबार भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो। सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका उद्धवबहादुर थापालाई गृहम...
२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

प्रतिनिधिसभामा तक्मादेखि धर्म विरोधी भूतका कुरा

काठमाडौं, जेठ २१ - प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले  सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदै गएको बताए। लोकसेवाले हालै खुलाए...
प्रतिनिधिसभामा तक्मादेखि धर्म विरोधी भूतका कुरा

दोर्ची शेर्पाले बनाए छोटो समयमा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान

काठमाडौं, जेठ  २१ - हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले छोटो समयमा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमानी आरोही शेर्पाबारे जानकारी दिन आज पायोनिर एड्भेन्चरले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको छोटो...
दोर्ची शेर्पाले बनाए छोटो समयमा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान

पारलिंगी महिला पढ्नबाट वञ्चित

काठमाडौं, जेठ २१ -  पारलिंगी महिला भएकै कारण त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेसन नदिएपछि ललितपुरकी रुक्शना कपालीले अन्ततः पढाइ नै रोक्नुपरेको छ । पाटन घर भएकी रुक्शनाले त्रिचन्द्र क्याम्पसमा स्नातक तहमा रजिस्ट्रेसन नपाउँदा पढाइ रोक्न बाध्य हुनुपरेको हो । उनी त्रिचन्द्र क्याम्पसमा स्नातक तह...
पारलिंगी महिला पढ्नबाट वञ्चित

बालुवाटारको जग्गा अधिग्रहण नै भएको निष्कर्ष 

काठमाडाैँ जेठ २० -प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यक्तिको नाममा लगिएको बालुवाटार ललितानिवासको करिब एक सय ४७ रोपनी सरकारी जग्गा सरकारले अधिग्रहण नै गरेको निष्कर्ष निकालेको छ । सिआइबीले अधिग्रहण गरिएका प्रमाणसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।  सो जग्गा सरका...
बालुवाटारको जग्गा अधिग्रहण नै भएको निष्कर्ष 

चक्रपथमा सवारी गतिको सीमा तोकियो

काठमाडौं, जेठ २०- महानगरीय ट्राफिक प्रहरी महाशाखाले विस्तारित चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर खण्डको गतिको सीमा तोकेको छ । चक्रपथ विस्तारपछि यो खण्ड दुर्घटनाको हिसवासले ‘ब्ल्याक स्पट’ बनेको छ । त्यसैले यो खण्डका मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र चलाउन पाइनेछ । यस्तै...
चक्रपथमा सवारी गतिको सीमा तोकियो

सारेगमपा लिटल च्याम्प्समा करोडौँ दर्शकको नजर नेपालका 'प्रितम' र 'आयुष'माथि   

काठमाडौं, जेठ २० - भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य फाइनल (टप ६) मा पर्न सफल भएका छन्। टप ९ का अन्य सहभागीलाई उछिन्दै दुबै फाइनलमा पुगेका हुन। प्रतियोगितामा भारतभरिका २०,००० भन्दा बढि बाल प्...
सारेगमपा लिटल च्याम्प्समा करोडौँ दर्शकको नजर नेपालका 'प्रितम' र 'आयुष'माथि   

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन: प्रकाण्ड

काठमाडौं,जेठ २० - नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेका छन् ।  सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डले गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी...
सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन: प्रकाण्ड

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud