Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

एक वर्षदेखि तलब नपाएपछि धादिङका चिकित्सक आन्दोलनमा उत्रिदै

धादिङवेशी, असार ५ - जिल्ला अस्पताल धादिङमा कार्यरत करारका चिकित्सकले काम गरको १ वर्ष भइसक्दा पनि तलब भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिकरुपमा पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै आगामी असार ८ गते आइतबारदेखि आकस्मिक बाहेकका अरु स...
एक वर्षदेखि तलब नपाएपछि धादिङका चिकित्सक आन्दोलनमा उत्रिदै

अनुदानको चामलमा ठेकेदारकाे मनोमानी

मुगु, असार ५ - नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री हुने गरेको छ। नेपाल खाद्य संस्थान शाखा कार्यलय गमगढीबाट सोरुकोटका लागि पठाइएको चामल सोरु गाउँपालिका-८ बाटै बिक्री हुने गरेको खुलासा भएको हो। यसरी बाटोबाटै ठेकेदारले मनोमानीरूपमा चामल बिक्री गरेपछि स्थानीयवासीले...
अनुदानको चामलमा ठेकेदारकाे मनोमानी

दुई जना जिल्ला इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

काठमाडाैं, असार ५ - प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ  गरकाे छ ।   पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्...
दुई जना जिल्ला इन्चार्जसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

गच्छादारले भने - 'प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ' 

काठमाडौं,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले बिना तयारी गुठी विधेयक ल्याएर गल्ती गरेको भन्दै राजीनामा दिन तयार रहनुपर्ने बताएका छन्।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको खर्च कटौतीको प्रस...
गच्छादारले भने - 'प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ' 

बझाङ जीप दुर्घटना: मृतक १० जनाकाे सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो गाउँ

बझाङ, असार ४ – जीप दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ । यो जीप दुर्घटनालाई जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारबीच क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तले प...
बझाङ जीप दुर्घटना: मृतक १० जनाकाे सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो गाउँ

गृहमन्त्री थापाले भने, - 'परिणाम निस्कने गरी काम गर्नु'

काठमाडौ, असार ४  - गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई बुधबार गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा...
गृहमन्त्री थापाले भने, - 'परिणाम निस्कने गरी काम गर्नु'

डाक्टर दम्पत्तिबीचको दाइजो विवाद छताछुल्ल

वीरगन्ज, असार ४ - वीरगन्जमा बुधबार डा.राजेश शाहले दाइजो विवादबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको आयोजना गरेका छन् । श्रीमती डा. निलमसँगको सम्बन्धबारे जानकारी गराउँदै गर्दा उनी त्यहीँ पुगिन् । पत्रकार सम्मेलनमा निलम पुगेपछि दम्पत्तिको विवाद पत्रकारसामू छताछुल्ल भयो।  बिहेको समयम...
डाक्टर दम्पत्तिबीचको दाइजो विवाद छताछुल्ल

त्रिविका सहायक डिन ५० हजार घुससहित पक्राउ

काठमाडौं,असार ४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविवि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा.शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बुध...
त्रिविका सहायक डिन ५० हजार घुससहित पक्राउ

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा तीन न्यायाधीशसँग स्पष्टिकरण माग

काठमाडाै, असार ४ - ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित न्याय परिषद् तानिएका आठ न्यायाधीशमध्ये तीन जनासँग स्पष्टिकरण माग गरेको छ ।  न्यायपरिषद बैठकले न्यायाधीश त्रय थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटाला...
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा तीन न्यायाधीशसँग स्पष्टिकरण माग

गोताखोरको टोली हुम्ला पुग्यो, बेपत्ताकाे खोजी शुरू

हुम्ला, असार ४ – कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतको नेतृत्वमा १० जना गोताखोरको टोली घटनास्थलमा पुगेका छन् । अहिलेसम्म घटनास्थलबाट क्रममा दुई वटा झोला फेला परेको छ। मंगलबार कर्णालीमा खसेको जीपमा सवार यात्रु खोज्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिकाका...
गोताखोरको टोली हुम्ला पुग्यो, बेपत्ताकाे खोजी शुरू

शैली फेरिँदै सुन तस्करीको

काठमाडाै, असार ४ - सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।   वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फ...
शैली फेरिँदै सुन तस्करीको

बन्ने भयाे ‘लप्पन छप्पन २’, गरियो शुभ-मुहूर्त

काठमाडौं, असार ४ - बिगत २ वर्ष अगाडि रिलिज भएको ‘लप्पन छप्पन’ नामक सिनेमाको दोस्रो सिक्वलको शुभ-मुहूर्त सम्पन्न भएको छ । बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’को शुभ-मूहूर्त गरिएको हो । मुकुन्द भट्टले निर्देशन गर्ने सिनेमा असार ११ देखि मात्र फ...
बन्ने भयाे ‘लप्पन छप्पन २’, गरियो शुभ-मुहूर्त

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud