Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

नेकपामा केन्द्रीय सदस्यकाे कार्यविभाजन शुक्रबार टुंग्याइने

काठमाडौं, असार ४ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो। ‘शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको छ’ पार्टी प्रवक्ता नारायणकाजी श...
नेकपामा केन्द्रीय सदस्यकाे कार्यविभाजन शुक्रबार टुंग्याइने

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुरु

कञ्चनपुर, असार ४ - प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा महाकाली स्पोर्ट सोसाइटीले प्रतियोगिता संचालनको जिम्मा लिएको छ । आठ...
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुरु

कर्णाली दुर्घटना: बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै, उद्धार टोली दुर्घटनास्थलमै

काठमाडाैं, असार ४ - हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि खोजीकार्य जारी सुरु गरिएको थियो । तर, जीप र सवार यात...
कर्णाली दुर्घटना: बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै, उद्धार टोली दुर्घटनास्थलमै

युवा नेता महर एक महिने युरोप भ्रमणमा 

काठमाडौं, असार ४ -नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महर एक महिना लामो युरोप भ्रमणमा गएका छन्। नेता महर विश्वका सबै जनसम्पर्क समितिको डेनमार्कको कपनहेगनमा सम्पन्न हुने तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन तेसतर्फ प्रस्थान गरेका हुन्। सोही शिलशिलमा उनी युरोपका...
युवा नेता महर एक महिने युरोप भ्रमणमा 

रातभर अदालत परिसरमै बस्छन् विप्लवका ९ कार्यकर्ता

पोखरा, असार ४ - थुनामुक्त भएलगत्तै पक्राउ पर्ने डरले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९ जना कार्यकर्ता रातभर उच्च अदालत पोखराको परिसरमै बसेका छन् । एकपटक थुनामुक्त भएर अदालत परिसरबाहिर निस्केपछि पुनः प्रहरीले पक्राउ गरेको भन्दै उनीहरु योपटक मंगलबारदेखि...
रातभर अदालत परिसरमै बस्छन् विप्लवका ९ कार्यकर्ता

काममा फर्किए ह्यात होटेलका आन्दोलनरत मजदुर

काठमाडाैं, असार ४ - 'श्रम ऐन, २०७४'ले  तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (ह्यात रिजेन्सी, काठमाण्डौ) का मजदुर बुधबारदेखि काममा फर्किएका छन् । श्रम तथा रोजगार कार्यालयले मजदुरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर...
काममा फर्किए ह्यात होटेलका आन्दोलनरत मजदुर

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौं, असार ३ - राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ। सेवा सु...
हायात होटल अनिश्चितकालका लागि बन्द

जेठ महिनामा मात्रै ५ अर्ब बढी रकमान्तर

काठमाडौं असार ३ - अर्थमन्त्रालयले जेठ महिनामा मात्रै ५ अर्ब ५ करोड बढी रकमान्तर गरेको छ । चालु आर्थिक बर्ष सकिनै लाग्दा अर्थले चालु तथा पुँजिगत खर्च भुक्तानीका लागि सो रकमान्तर गरिएको जनाएको छ । भैपरी आउने विकास कार्यक्रमअन्तर्गत रानी बिराटनगर इटहरी धरान सडक योजनाका लागि १ अर्ब रुपैयाँ रकमान्तर भएको...
जेठ महिनामा मात्रै ५ अर्ब बढी रकमान्तर

सिरियामा ४५ जना लडाकू मारिए

एजेन्सी,असार ३ - सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ। हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले मङ्गलबार सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको छ। भिडन्तमा सरकारी फ...
सिरियामा ४५ जना लडाकू मारिए

कपिलवस्तुमा ३ युवकको डुबेर मृत्यु

बुटवल असार ३ - कपिलवस्तुमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका-२ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिक-६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो । गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र...
कपिलवस्तुमा ३ युवकको डुबेर मृत्यु

कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

काठमाडौं, असार ३- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने - 'प्रधानमन्त्रीलाई बोल्न नदिने...
कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

भैरहवा विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ

काठमाडाै‌, असार ३ - प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लख...
भैरहवा विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud