Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

काठमाडौं, असार ३- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै भने - 'प्रधानमन्त्रीलाई बोल्न नदिने...
कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गर्‍यो: प्रधानमन्त्री

भैरहवा विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ

काठमाडाै‌, असार ३ - प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गौतमबुद्ध विमानस्थलबाट पोखरा जान बुद्ध एयरको टिकट काटेका भारतीय नागरिकको साथमा हतियार भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लख...
भैरहवा विमानस्थलबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ

सरकारले विवादित गुठी विधेयक फिर्ता लियो 

काठमाडौं, असार ३ - सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। । 'विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयोु, मन्...
सरकारले विवादित गुठी विधेयक फिर्ता लियो 

सरकार छाड्ने बाटोमा समाजवादी पार्टी 

काठमाडाै, असार ३ - समाजवादी पार्टी याे बेला संघीय सरकारबाट बाहिरिने तयारीमा छ ।  संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सरकार छाड्ने मुडमा पुगेको हो । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेता...
सरकार छाड्ने बाटोमा समाजवादी पार्टी 

रोबोटिक्सका कारण रोजगारको अवसर गुम्ने खतरा

काठमाडाै, असार ३ - विज्ञान तथा प्रविधिमा हुने प्रगतिले सधैँ सकारात्मक एवम् नकारात्मक प्रभाव पार्दै आएका छन् । पहिलो औद्योगिक क्रान्तिले मानवलाई पशुमाथिको निर्भरताबाट बाहिर निस्कन सघायो। दोस्रो क्रान्तिले वृहत् विद्युतीकरण तथा वृहत् उत्पादन भित्र्यायो। कम्प्युटरको युगले कामको प्रभावकारिता बढाइदि...
रोबोटिक्सका कारण रोजगारको अवसर गुम्ने खतरा

भारतीय प्रहरी टाेली अछाममा

अछाम, असार ३ - भारतमा काम गर्दै आएका अछामका केशव टमटाले भारतीय किशोरीलाई विवाह गरी अछाम ल्याएपछि खोजीका लागि भारतीय प्रहरी अछाम आइपुगेको छ। भारतको छत्तिसगढ राज्यअन्तर्गत कोबरा जिल्लाकी किशोरीको खोजीमा भारतीय प्रहरी अफिसर अशोक पाण्डेको नेतृत्वमा सादा पोशाकमा ३ जना प्रहरीसहित ४ जनाको टोली अछाम...
भारतीय प्रहरी टाेली अछाममा

'एउटा करुण सल्लाह'

काठमाडाै‌, असार ३ - घुर्मैलो साँझ, प्रभातको ठिक उल्टो, साँकल हुन लागेको थियो । लाग्छ उलथपुलथ हुन नसकेर सृष्टि खरानी हुन खोजी प्रलय हुन लागे जस्तो । हुरी वतास छताछुल्ल बहिरहेको अनि बीचमा वादलैजस्तो आकारमा खुर्पेजून पनि । लाग्छ संघर्ष गर्न विर्सिएजस्तो बादलहरू खजमज छ्यालव्याल भएर अस्तव्...
'एउटा करुण सल्लाह'

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

सुर्खेत, असार ३ - कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन् ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।...
कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं, असार ३ - संसदमा बोल्न रोस्टममा पुगेको समयमा कांग्रेस सांसदले अवरोध गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्न लागेका हुन्। आजको संसद बैठकको सुरुमै...
प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

मेडिकल कलेजको शुल्क तोक्ने समितिको म्याद दोस्रोपटक थपियो

काठमाडौं, असार ३ - मेडिकल कलेजहरूको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महिना थप भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। योसँगै उक्त उपसमिति...
मेडिकल कलेजको शुल्क तोक्ने समितिको म्याद दोस्रोपटक थपियो

कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, असार ३ - प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । नाराबाजीका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका...
कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक स्थगित

गुठी विधेयक फिर्ता लिन नेकपाका जनप्रतिनिधिहरुकाे सुझाव

काठमाडाै‌, असार २ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्...
गुठी विधेयक फिर्ता लिन नेकपाका जनप्रतिनिधिहरुकाे सुझाव

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud