Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

४ जना राजदूतको सुनुवाइ बुधबारबाट सुरु हुने

काठमाडौं, असार २- सरकारले चार देशका राजदूतमा सिफारिस गरेका व्यक्तिहरूको संसदीय सुनुवाइ पर्सि बुधबारबाट सुरु हुने भएको छ। सरकारले चार जना राजदूतको सुनुवाइ सुरु गर्नका लागि संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिलाई सोमबार पत्र पठाएको हो। उक्त पत्र प्राप्त गरेपछि समितिले सुनुवाइको मिति...
४ जना राजदूतको सुनुवाइ बुधबारबाट सुरु हुने

लाेकसेवाको विज्ञापन रोक्न माग गर्दै सर्वोच्चमा एकैदिन १२१ जनाकाे रिट

काठमाडाै‌, असार २ - लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा फेरी अर्को रिट निवेदन दायर भएको छ । देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । लोकसेवा आयोगको...
लाेकसेवाको विज्ञापन रोक्न माग गर्दै सर्वोच्चमा एकैदिन १२१ जनाकाे रिट

नेपाली नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा थाल्यो

काठमाडौं, असार २ - गत वैशाख ५मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट(१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो । जापानमा सं...
नेपाली नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा थाल्यो

उखरमाउलो गर्मी: लु लाग्ने खतरा, चिकित्सकले दिए सुझाव 

काठमाडाै‌, असार २ - एक सातायता बढेको तापक्रमले काठमाडौं उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनका लागि बिदासमेत दिएका छन् । कुनै विद्यालय विदा दिने तयारीमा छन् । ...
उखरमाउलो गर्मी: लु लाग्ने खतरा, चिकित्सकले दिए सुझाव 

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, चार घाइते

धगगढी, असार २- बझाङ सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। सोमबार दिउसो २:४५ मा उक्त जीप दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख...
बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, चार घाइते

फोपीमा रिलिज भयो 'एश्वर्य' 

काठमाडाै, असार २ - अभिनेता रमेश उप्रेतीको चलचित्र एश्वर्य फोपीमा रिलिज भएको छ । बिगत १० महिना यता दुई दर्जन जति चलचित्र रिलिज भइ सकेको र विश्वभरी यसरी नेपाली चलचित्रको बजार बिस्तार भैरहेको जानकारि फोपीले दिएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नया नेपाली चलचित्रहरु प...
फोपीमा रिलिज भयो 'एश्वर्य' 

विद्यार्थी बेहोस, शिक्षिकाहरू मोबाइलमा व्यस्त 

काठमाडाै‍, असार २ - मोरङको सुन्दरहरैचा नगरपालिकाको एक सामुदायिक विद्यालयमा यस्ताे  दृश्य देखिएको छ । सुन्दरहरैचा–११ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा बेहोस हुँदा पनि शिक्षिकाहरू भने मोबाइलमा व्यस्त थिए । पटक–पटक एउटै कक्षाका विद्यार्थी बेहोस हुँदा पनि उ...
विद्यार्थी बेहोस, शिक्षिकाहरू मोबाइलमा व्यस्त 

हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता

काठमाडाै‌, असार २ - भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन् । उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए। मानिसहरू उनी पानी...
हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता

केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे चीनमा छलफल हुँदै

काठमाडौं, असार २ - केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचि...
केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे चीनमा छलफल हुँदै

प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई एकाएक किन वालुवाटार बोलाए ? 

काठमाडाै, असार २ - उपत्यकाका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदलाई बेलुका ३ बजे बालुवाटार बोलाएका हुन्।   ‘अब गुठी विधेयकलाई कसरी अगाडी बढाउन सकिन्छ र यसमा थप्नुपर्ने र सु...
प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई एकाएक किन वालुवाटार बोलाए ? 

प्रचण्ड भन्छन् -'जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य छ' 

काठमाडौं, जेठ २ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्। अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण ग...
प्रचण्ड भन्छन् -'जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य छ' 

के तपाईको बच्चाले ओछ्यानमा पिसाब गर्छ ? त्यसोभए यसो गर्नुस्

काठमाडाै‍, असार १ -  कतिपय बच्चाहरुले ओछ्यानमा पिसाब गरिदिन्छन् । यसले परिवारलाई सास्ती बनाउँछ । यहाँ हामीले कसरी उनीहरुको बानी छुटाउने भनेर जानकारी प्रस्तुत गरेका छौं । क्यानबेरी जुसः पिसाव थैली र पिसाबमार्गको स्वास्थ्यका लागि क्यानबेरी जुस लाभदायक हुन्छ । बच्चालाई सुताउनुभन्दा एक घण...
के तपाईको बच्चाले ओछ्यानमा पिसाब गर्छ ? त्यसोभए यसो गर्नुस्

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud