Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

सात ओटै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

काठमाडाै‌, असार १ - सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । स‌ंघीय संरचनामा मुलुक गएपछि स्थापित प्रदेशहरुको यो दोस्रो मौलिक बजेट हो ।  कुन प्रदेशको बजेट कति ?   प्रदेश १ :  ४२ अर्ब २० करोड  ...
सात ओटै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

भारत-पाकिस्तानबीचको खेलमा वर्षा बन्याे बाधक

काठमाडाै‌, असार १ - वर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गतको भारत पाकिस्ताको खेल रोकिएको छ। म्यानचेस्टरमा भइरहेको खेलका क्रममा वर्षा सुरु भएपछि एमपायरले खेल रोक्न निर्देशन दिएका छन्। म्याच रोकिँदाको अवस्थामा भारतले चार विकेट गुमाएर ३०५ रन जोडेको थियो। आजको खेलमा पाकिस्तानले भारतका विरुद्ध ट...
भारत-पाकिस्तानबीचको खेलमा वर्षा बन्याे बाधक

साताव्यापी भ्रमणका लागि प्रधानसेनापति चीन प्रस्थान

काठमाडौ, असार १ - प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी चीन भ्रमणका लागि प्रस्थान गरेका छन्।  छिमेकी राष्ट्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा नेपाल सरकारको निर्णय बमोजिम भ्रमणमा प्रस्थान गरेका थापालाई  बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बि...
साताव्यापी भ्रमणका लागि प्रधानसेनापति चीन प्रस्थान

४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालन हुने

काठमाडौं, असार १ - मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र अर्थात् सन् २०१९ भित्रै सञ्चालनमा आउने भएको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४००-२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणाली...
४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालन हुने

पाकिस्तानविरुद्ध रोहितको शतक

एजेन्सी, असार १ -  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भारतले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । र, पाकिस्तानविरुद्ध भारतका ओपनर रोहित शर्माले शतक बनाएका छन् । अविजित रहेका रोह...
पाकिस्तानविरुद्ध रोहितको शतक

८२ जना पाकेटमार सार्वजनिक

काठमाडौं, असार १ - काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटम...
८२ जना पाकेटमार सार्वजनिक

भारतीय राजदूतावासमा मोदीको भिडिओ सन्देश

काठमाडाै‌, असार १ - पाँचौं अन्तर्राष्ट्रिय योग दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइएको छ। आइतबार एक कार्यक्रमबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडिओ सन्देशबाट योग दिवस सुरू भएको हो । विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूले योगका विभिन्न आसन गरेका थिए।...
भारतीय राजदूतावासमा मोदीको भिडिओ सन्देश

प्रधानमन्त्रीको टेबलमा चुनौतीका चाङ

काठमाडौं, असार १ - प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो युरोप भ्रमण सकेर स्वदेश फर्किएका छन् । विदेश भ्रमण सकेर फर्किएलगत्तै उनले तत्काल सल्टाउनुपर्ने आन्तरिक चुनौतीका चाङ निकै अग्लो देखिन्छ । उनको विदेश भ्रमण कति सफल रह्यो वा कति असफल भन्नेबारे मूल्यांकनसमेत अहिलेका लागि गौण विषय ब...
प्रधानमन्त्रीको टेबलमा चुनौतीका चाङ

नागरिकको विश्वास गुम्न नदिन आयोग सचेतः  मैनाली 

काठमाडौं, आसार १ - लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको छिटो गठन होस् भन्ने अपेक्षा गरिएको पनि उनले प्रष्ट पारेका छन् । आयोगको ६९ औं वाषिर्कोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आ...
नागरिकको विश्वास गुम्न नदिन आयोग सचेतः  मैनाली 

नेपाल आउने भनिएका २६ गैसस सम्पर्कविहीन, कारण यस्तो छ 

काठमाडाै‌, असार १ - नेपालमा एकै पटक २६ वटा चिनियाँ गैरसरकारी संस्था भित्रिने गरी समाज कल्याण परिषद् र चाइना नेटवर्क फर ईन्टरन्याशनल एक्सचेन्जबीच सम्झौता भएको ११ महिना बित्दापनि अपेक्षाकृत प्रगति हुन नसकेको अधिकारीहरूले बताएका छन् । सन २०१८ को जुलाईमा परिषद् र करिब २०० चिनियाँ गैर सरकारी...
नेपाल आउने भनिएका २६ गैसस सम्पर्कविहीन, कारण यस्तो छ 

गर्मीका कारण सर्लाहीका विद्यालय बन्द हुँदै

सर्लाही, असार १ - केही दिनदेखि बढेको गर्मीले विद्यार्थीको पठनपाठन नै प्रभावित भएपछि सर्लाहीका सामुदयिक र संस्थागत  विद्यालयहरू धमाधम बन्द हुन थालेका छन्। अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि सर्लाहीको लालबन्दी नगरपालिका भित्रका सम्पूर्ण सामुदयिक र संस्थागत विद्यालय आइतबारदेखि...
गर्मीका कारण सर्लाहीका विद्यालय बन्द हुँदै

लोकसेवाले योग्यता, निष्पक्षताकासाथ काम गर्नुपर्छ: राष्ट्रपति

काठमाडौं, असार १-   राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन्।  लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपतिले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई...
लोकसेवाले योग्यता, निष्पक्षताकासाथ काम गर्नुपर्छ: राष्ट्रपति

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud