Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

नेपालकै सर्वाधिक ठूलो फलाम खानी सञ्चालन गर्ने तयारी

नवलपुर, असार १ - नवलपुरको धौवादीमा फेला परेको फलाम खानीबाट व्यावसायिक उत्पादन थालिने भएसँगै स्थानीयबासी उत्साहित बनेका छन् । नेपालकै सबैभन्दा बढी क्षेत्रफलमा रहेको खानीको सञ्चालनबाट सो क्षेत्रको विकास हुने र रोजगारीका अवसर पनि खुल्ने आशामा स्थानीयबासी उत्साहित बनेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा...
नेपालकै सर्वाधिक ठूलो फलाम खानी सञ्चालन गर्ने तयारी

सावधान ! दिउँसो सुत्ने बानी छ भने हटाउनुहोस् नत्र निम्तिन्छन् यस्ता समस्या

काठमाडौं, जेठ ३१ - अचेल मानिसहरुको व्यस्त जीवनशैलीले सुत्ने सम्मको फुर्सद हुँदैन । दामका पछि दौडिँदा सुत्ने काम बिर्सिन्छन् मान्छेहरु । यसले तत्काल समस्या नदेखिए पनि कालान्तरमा ठूलो समस्या निम्तिन्छ । चिकित्सकहरु समयमै र राति नै सुत्न सुझाउँछन् । राति निद्रा नपरेपछि मानिसहरु फुर्सद मिल्यो कि के र...
सावधान ! दिउँसो सुत्ने बानी छ भने हटाउनुहोस् नत्र निम्तिन्छन् यस्ता समस्या

यूएईसँग श्रम समझदारी

काठमाडौं, जेठ ३१ - नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। युएई सरकारले बीमा...
यूएईसँग श्रम समझदारी

नेपाल-जापान सिधा उडान भदौ १२ देखि

काठमाडौं, जेठ ३१ - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ। आगामी भदौँ १२ गतेदेखि काठमाडौं–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवर्द्धनका काम अघि बढाएको हो।  पर्यटकीय यामसँगै महत्वपूर्...
नेपाल-जापान सिधा उडान भदौ १२ देखि

अनुदान दिएरै भए पनि उपत्यकामा रात्रिकालीन बस सेवा शुरु गर्न विज्ञको सुझाव

काठमाडाै‌, जेठ ३१ - सरकारले उपत्यकाका प्रमुख स्थानमा राति पनि सार्वजनिक यातायात चलाउने आफ्नो निर्णय तत्काल कार्यान्वयन नहुने सूचना निकालेपछि त्यस्तो सेवा सञ्चालन होला कि नहोला भनेर प्रश्न उठेको छ। उसाे त राति सार्वजनिक यातायातका साधन नपाउँदा यात्रुहरूले दु:ख पाउने गरेका छन् ।&nbs...
अनुदान दिएरै भए पनि उपत्यकामा रात्रिकालीन बस सेवा शुरु गर्न विज्ञको सुझाव

देउवाको कार्यक्रम केसी र महतद्वारा बहिष्कार

नुवाकोट, जेठ ३१ - नेपाली कांग्रेस नुवाकोटमा फेरि कलह देखिएको छ । नुवाकोटबाट कांग्रेसमा प्रभावशाली दुई नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई बेवास्ता गर्दै जेठ ३२ गते शनिवार दुई क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन आयोजना गरेपछि यो कलह सतहमा आएको हो । नुवाकोटकै अर्का नेता...
देउवाको कार्यक्रम केसी र महतद्वारा बहिष्कार

पूर्वशिक्षामन्त्री पौडेलको अन्त्येष्टि

काठमाडाै‌, जेठ ३१ -  हृदयघातका कारण निधन भएका पूर्वशिक्षामन्त्री धनिराम (डिआर) पौडेलको अन्त्येष्टि गरिएको छ। गृहनगर चितवनको माडी नगरपालिका ५ को मगोई खोलामा शुक्रबार अपरान्ह अन्त्येष्टि गरिएको हो। यसअघि नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री र...
पूर्वशिक्षामन्त्री पौडेलको अन्त्येष्टि

गर्मी बढेपछि झापाका विद्यालय बन्द

झापा, जेठ ३१ - पूर्वी नेपालमा विगत ३ दिनयता अत्यधिक गर्मी बढेको छ। अत्यधिक गर्मी बढेकै कारण झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुक्रबार अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका छन्।  गर्मीले गर्दा बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारका लागि बिद...
गर्मी बढेपछि झापाका विद्यालय बन्द

कञ्‍चनपुर दुर्घटना: मृतकको संख्या चार पुग्यो

कञ्चनपुर, जेठ ३१ - कञ्चनपुरमा भएको अटोरिक्सा र जेसीबीको ठक्‍करबाट भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गम्भीर घाइते अटोचालक भीमदत्त नगरपालिका ११ का प्रेम थापाको भारतको बरेली लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  यसअघि, दुर्घटन...
कञ्‍चनपुर दुर्घटना: मृतकको संख्या चार पुग्यो

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्‍यो

काठमाडौं, जेठ ३१ - विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मै...
फिफा वरियतामा नेपाल ४ स्थान तल झर्‍यो

गृहमन्त्री थापा भन्छन् - 'पाँच वर्षमा गरिबी शून्यमा झाछौँ'

चितवन, जेठ ३१ - गृहमन्त्री रामबहादुर थापाले नेपालको गरिबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताए । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए।...
गृहमन्त्री थापा भन्छन् - 'पाँच वर्षमा गरिबी शून्यमा झाछौँ'

थप्पड हानेको आरोपमा सांसद पक्राउ

एजेन्सि, जेठ ३१ - केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ। गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ। आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ। उक्...
थप्पड हानेको आरोपमा सांसद पक्राउ

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud