Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

जङ्गली च्याउ खाएर ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुग्याे

पाल्पा, जेठ ३१ - निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए। जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी चारवर्षीय विष्णुसिं ठ...
जङ्गली च्याउ खाएर ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुग्याे

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस

काठमाडाै‌,जेठ ३१ - प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन जोड्ने गरी बाग्मती नदीमाथि निर्माण गरिरहेको पुल गुणस्तरहीन रहेको निष्कर्षसहित कारबाहीक...
पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस

स्मरण शक्ति बढाउने ११ उपाय

एजेन्सी । हामी कहिले काहीँ आफैले राखेको बस्तु बिर्सेर हैरान बन्छौं । पछुताउँनु सिवाय विकल्प हामीसँग हुँदै । हामी चाहन्छौँ सबै भन्दा तेज दिमाग भैदिए हुन्थ्यो । आरिस र प्रतिस्प्रधा गर्न खोज्नु मानव जातीको गुण नै हो । स्वाभाविक पनि । तर, वास्तवमा सबैसँग त्यो क्षमता नहुनसक्छ । निरन्तरतामा भर पर्छ ।...
स्मरण शक्ति बढाउने ११ उपाय

कष्टकर बन्दै कैलाली-कञ्चनपुरका हावाहुरी पिडितको दैनिकी

काठमाडाै‌, जेठ ३० - कैलाली र कञ्चनपुरमा हालै आएको भिषण हावाहुरीले धनजनमा पुर्यायो । टीकापुरमा मात्रै २ जनाको ज्यान गयो । सय भन्दा बढि घाईते भए । उता कञ्चनपुरमा कैयौँ घाईते भए । हुरीले कैयौँका घरका छाना उडायो, पशु चौपाया तितर-वितर भए । हुरी प्रभावित अहिले विचल्लीमा छन् । परिवारका सदस्य...
कष्टकर बन्दै कैलाली-कञ्चनपुरका हावाहुरी पिडितको दैनिकी

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

काठमाडौं,जेठ ३० - नेपाल सरकार, मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकमा भएका महत्वपूर्ण निर्णय आज सार्वजनिक भएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् १४ निर्णय १‍‍ प्रधानमन्त्री राष...
यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

पूर्वमा फैलियो डेंगु, स्वास्थ्य प्राविधिकसहितको टोली परिचालन

विराटनगर, जेठ ३० - सुनसरीको धरानमा फैलिएको डेंगु मोरङमा पनि भेटिएको छ। मोरङको विराटनगर र सुन्दरहरैंचा नगरपालिकामा डेंगुका बिरामी फेला परेका हुन्। धरानबाट सुरू भएको डेंगुको संक्रमण प्रदेश १ को राजधानी विराटनगरमा पनि भेटिएको हो। विराटनगरको वडा नम्बर १ र ३ मा दुई जनामा डेंगु फेला परेपछि विराटनगर म...
पूर्वमा फैलियो डेंगु, स्वास्थ्य प्राविधिकसहितको टोली परिचालन

सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो

काठमाडौ, जेठ ३० - यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढाएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको हो । स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैय...
सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढ्यो

जनप्रतिनिधिले किबी रोपेपछि विदेश जाने युवाको मन बदलियो

रामेछाप, जेठ ३०-  जिल्लाको गोकुलगंगा गाउँपालिकाका कृषकहरु व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय सरकारले व्यावसायीक फलफूल, तरकारी तथा जडिबुटी खेतीलाई प्राथमिकतामा राखेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । आलु, लसुन तथा फलफूल र जडिबुटी उत्पादनको राम्रो सम्भावना भएकाले व्यावसायिक खेतीलाई...
जनप्रतिनिधिले किबी रोपेपछि विदेश जाने युवाको मन बदलियो

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट

काठमाडाै‌, जेठ ३० - कांग्रेसले भदौ अन्तिम साता दोस्रो चरणको जागरण अभियान थाल्ने भएको छ । पहिलो चरणको अभियान सफल भएका दावी गर्दै त्यस अवधिमा अन्य पार्टीबाट ३१ हजार ६ सय ४२ जना कांग्रेस प्रवेश गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अधिकांश सत्तारुढ नेकपाबाट प्रवेश गरेको कांग्रेसको दावी...
कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट

चीनसँगको हवाई सम्झौता पुनरावलोकन हुँदै

काठमाडौं, जेठ ३० - चीनसँगको हवाई सम्झौता यही साउन ७ र ८ गते पुनरावलोकन हुने भएको छ। हवाई सम्झौता चीनको बेइजिङमा हुने भएको छ। तर, सम्झौतामा जाने नेपाली प्रतिनिधिमण्डलमा को(को रहने भन्ने विषय टुंगो लागिसकेको छैन। बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो हवाई सम्झौताको पुनरावलोकन हुन लागको संस...
चीनसँगको हवाई सम्झौता पुनरावलोकन हुँदै

विवादले जोगवनी नाका ठप्प

विराटनगर, जेठ ३०- भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भन्सारका एजेन्टबीचको विवादले बिहीबार बिहानैबाट विराटनगरको जोगवनी नाका ठप्प भएको छ । एसएसबीले कुटपिट गरेको भन्दै मालवस्तु जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित भएका छन्। एजेन्टको सनकले नाका ठप्प हुँदा भारत तथा तेस्रो मुल...
विवादले जोगवनी नाका ठप्प

होटल हायात दिनभर ठप्प, कर्मचारी आन्दोलनमा  

काठमाडौं, जेठ ३० - कर्मचारीहरुलाई तलब दिए पनि बिदा लगायत अन्य सेवासुविधा नदिएको भन्दै यतिबेला पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।  अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले होटल हायातमा क...
होटल हायात दिनभर ठप्प, कर्मचारी आन्दोलनमा  

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud