Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

लगानी सम्मेलन : प्रतिबद्धता मात्रै जनाइन्छ की लगानी पनि भित्रिन्छ ?

काठमाडौं, चैत्र १५ - सरकारले निकै महत्त्व दिएको लगानी सम्मेलन झन्डै ६०० विदेशी लगानीकर्ताहरूको सहभागितामा आज शुरु भएको छ । सम्मेलनमा सरकारी र निजी क्षेत्रका गरी ७७ वटा आयोजना लगानीका लागि अगाडि सारिने छन्। सम्मेलनले नेपाल सरकारको 'समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय लक्ष्य हास...
लगानी सम्मेलन : प्रतिबद्धता मात्रै जनाइन्छ की लगानी पनि भित्रिन्छ ?

सत्य निरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन

काठमाडौ,चैत्र १४ - सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरुपण तथा मेलमिलाप र  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी नियुक्ति सिफारिस समिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्को...
सत्य निरुपण र बेपत्ता व्यक्ति छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन

जनकपुर बमकाण्डमा मुछिएका सञ्जयलाई जन्मकैद

  जनकपुर,चैत्र १४ -  पूर्वसांसद संजय साह ‘टकला’लाई जन्मकैदको सजाय तोकिएको छ। जनकपुर बमकाण्ड मुद्दामा साहलाई जिल्ला अदालत धनुषाले बिहीबार जन्मकैदको सजाय सुनाएको हो। २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै बसिरहेको शान्तिपूर्ण धर्ना कार्यक्रम...
जनकपुर बमकाण्डमा मुछिएका सञ्जयलाई जन्मकैद

हेमन्तप्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश 

काठमाडौं, चैत्र १४ - सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश जारी गरेको छ । केही दिनदेखि प्रहरी नियन्त्रणमा रहेका ‘सुदर्शन’लाई हाजिर गराउन  प...
हेमन्तप्रकाश ओलीलाई ३ दिनभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश 

नेपाल यू-१९ टोली ५ विकेटले विजयी

  काठमाडौं,चैत्र १४ - भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले पाँचौ अभ्यास खेलमा जित निकालेको छ । बिहिबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू(१९ टोलीलाई ५ विकेटले हराएको हो । आन्ध्र प्रदेशले दिएको २२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।...
नेपाल यू-१९ टोली ५ विकेटले विजयी

संसद्‍मा उठ्‍यो ‘रेडलाइट’ एरियाको कुरा, महिला सांसदको कडा आपत्ति

विराटनगर,चैत्र १४- प्रदेश १ को संसद्‍मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ ।  संसद्‍को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्‍ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन् ।  इलामको प्रतिनिधित्व गर्ने सांस...
संसद्‍मा उठ्‍यो ‘रेडलाइट’ एरियाको कुरा, महिला सांसदको कडा आपत्ति

कर्मचारी समायोजनको काम सकियो

काठमाडौं, चैत १४ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पूर्णरुपमा सम्पन्न भएको जनाएको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो । त्यस्तै, मन्त्रालयले तीन तहमा...
कर्मचारी समायोजनको काम सकियो

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता

काठमाडौं,चैत्र १४-  भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन् ।  भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ ।  विदेश सचिव गोखलेले मन्त्...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता

बमजनमाथिको अनुसन्धान: मिश्रित नतिजा 

काठमाडौं,चैत्र १४ - तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ । गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको...
बमजनमाथिको अनुसन्धान: मिश्रित नतिजा 

ब्रेक्जिटका लागि प्रस्तावित सबै विकल्प अल्पमतमा

काठमाडाैं, चैत्र १४ - युरोपेली संघ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बुधवार संसदमा भएको मतदानमा प्रस्तावित सबै आठ विकल्पले बहुमत जुटाउन सकेनन्। भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्रहबाट पारित गर्नुपर्ने प्रस्...
ब्रेक्जिटका लागि प्रस्तावित सबै विकल्प अल्पमतमा

छोरा जन्माएको २६ दिनपछि एक महिला फेरि सुत्केरी,जन्माईन् जुम्ल्याहा

ढाका, चैत १४- बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको ब...
छोरा जन्माएको २६ दिनपछि एक महिला फेरि सुत्केरी,जन्माईन् जुम्ल्याहा

कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

  काठमाडौं,चैत्र १२ - प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई  सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  कर्णाली प्रदेशका सांसदहरुसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।   प्...
कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud