Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

आन्तरिक विवादले कांग्रेस कमजोरः सभापति देउवा

गुल्मी,चैत्र १७ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर एक ठाउँमा उभिनुपर्ने बताए। नेताहरू गुटगत स्वार्थ छाडेर एक ठाउँमा उभ...
आन्तरिक विवादले कांग्रेस कमजोरः सभापति देउवा

सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

काठमाडौं,चैत्र १७ - देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भोलि अर्थात् सोमबार बेलुकादेखि करिब तीन महिनासम्म दैनिक १० घन्टा पूर्णरुपमा बन्द हुने भएको छ ।  विमानस्थलमा धावनमार्गको पिच परिर्वतनका लागि बेलुका १० बजेबाट बिहान ८ बजेसम्मका सबै उडान तथा अवतरण बन्द गर्न लागिएको विमानस्थल कार्याल...
सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

प्रदेश २ मा विज्ञान विषयको एसइई परीक्षा रद्द, चैत २२ गते पुनः हुने

राजविराज,चैत्र १७ –प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए। रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले बताए।...
प्रदेश २ मा विज्ञान विषयको एसइई परीक्षा रद्द, चैत २२ गते पुनः हुने

जसले मागे आफ्नै परिवारसँग २३ लाख फिरौती

काठमाडाैं,चैत्र १७ - अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनले आफूलाई अज्ञात समूहले...
जसले मागे आफ्नै परिवारसँग २३ लाख फिरौती

कांग्रेसकाे असन्तुष्टिले सुनुवाइ समितिको बैठक सर्‍यो

  काठमाडौं,चैत्र १७ - संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेसका सदस्यहरुले सभापति शेरबहादुरसँग थप छलफल गर्नुपर्ने जनाउँदै समय मागेपछि मंगलबारको लागि बैठक सारिएको छ ।  प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाको सुनुवाइ प्रक्रियाका लागि आइतबार समितिको बैठक डाकिएको थियो । आज नै समाव...
कांग्रेसकाे असन्तुष्टिले सुनुवाइ समितिको बैठक सर्‍यो

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता

बैङ्कक,चैत्र १७ – थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गरेका छन् । भ्रष्टाचारको अभियोग लागेकाले उनलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  कार्यालयद्वारा...
थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता

ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

काठमाडाैं,चैत्र १७ - ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतकमध्ये चार पुरुष र दुई महिला छन् । मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ जिल्लाका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गे...
ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

सकियो लगानी सम्मेलन, १५ परियोजनामा सम्झौता

काठमाडौं, चैत्र १६ - लगानी सम्झौता-२०७५ सकिएको छ। सम्मेलनमा ४० देशका प्रतिनिधिहरु सहभागी थिए। जसमा ७३५ विदेशी पाहुना, ६०० भन्दा बढी नेपाली प्रतिनिधि, ३०० भन्दा बढी विदेशी कम्पनी र एक सय भन्दा बढी नेपाली कम्पनीको सहभागिता रहेको थियो।  सम्मेलनमा विभिन्न समूहबीच १५ वटा लगानी सम्झौता भएको छ भने...
सकियो लगानी सम्मेलन, १५ परियोजनामा सम्झौता

प्रधानमन्त्री आउने भएपछि रातरात बाटो पिच

मोरङ,चैत्र १६ - मोरङको उर्लाबारीस्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि रातारात बाटो कालोपत्रे गरिँदै छ । केही समयअघि राष्ट्रपति आउँदा पनि कालोपत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भ...
प्रधानमन्त्री आउने भएपछि रातरात बाटो पिच

नेपाली यू-१९ क्रिकेट टोली पराजित

  काठमाडौं,चैत्र १६ - भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले छैटौं अभ्यास खेलमा हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाली टोली भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीसंग १ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ५२ रनको लक्ष्य आन्ध्र प्रदेशले पुरै ५० ओभरमा ९ विकेट गुमाएर पुर...
नेपाली यू-१९ क्रिकेट टोली पराजित

राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

काठमाडौं,चैत्र १६ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून भएपछि निगरानी बढाएको छ ।  राष्ट्रिय गौरवका आयोजनामध्ये भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र बबई सिंचाईं आयोजनाका प्रमुखलाई  आयोगमा नै बोलाएर समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न निर्देशन दि...
राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

नेपालमा लगानी वातावरणबारे स्वदेशी-विदेशी व्यवसायी यसाे भन्छन्

काठमाडौं,चैत्र १६ - लगानी सम्मेलन २०७५ को दोस्रो तथा अन्तिम दिन नेपालमा लगानीको वातावरण कस्तो छ भने विषयमा छलफल भएको छ। छलफलमा स्वदेशी-विदेशी व्यवसायीले आफ्नो धारणा राखेका छन् । सीजिङ चेन, उपाध्यक्ष, एसियाली विकास बैंक  नेपालमा एडिबीको अनुभव भनेको भर्खरै मात्र लागू भएको संघीयता...
नेपालमा लगानी वातावरणबारे स्वदेशी-विदेशी व्यवसायी यसाे भन्छन्

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud