Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

श्रीकृष्णलाई सम्झिदै फेसबुकमा स्वेताको भावुक स्टाटस

काठमाडौं, साउन २६ - नायिका स्वेता खड्काले फेसबुकमा भावुक स्टाटस लेख्दै श्रीकृष्ण श्रेष्ठलाई संझेकी छिन्। हाल बेल्जियममा रहेकी स्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई संझिदै आफ्नो फेसबुक वालमा मर्मस्पर्शी स्टाटस लेखेकी हुन्। उनले लेखेकी छिन, 'मैले के गुमाए र के पाएँ त्यसको हिसाबकिताब ग...
श्रीकृष्णलाई सम्झिदै फेसबुकमा स्वेताको भावुक स्टाटस

बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत

काठमाडौ, साउन २६ - प्रतिनिधिसभाको बैठकमा बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्र...
बिरुवा संरक्षण विधेयकको छलफल प्रस्ताव स्वीकृत

हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सरकारको घोषणा

काठमाडाै‌, साउन २६ - सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक वर्ष...
हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सरकारको घोषणा

अदालतले मात्रै स्वतन्त्र र निष्पक्ष न्यायालय निर्माण गर्न सक्दैन: प्रधानन्यायाधीश

काठमाडौं, साउन २६ - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सबैको सहयोग आवश्यक पर्ने धारणा राखेका छन्। नेपालमा स्वतन्त्र र निष्पक्ष न्यायालय निर्माण गर्ने जिम्मा एक्लो अदालतको प्रयासले मात्रै नहुने उनको भनाइ थियो। सर्वोच्च अदालत बार एशोसिएसनले आ...
अदालतले मात्रै स्वतन्त्र र निष्पक्ष न्यायालय निर्माण गर्न सक्दैन: प्रधानन्यायाधीश

निद्रामा सुन्दर तस्बिर बनाउने यी व्यक्ति

एजेन्सी, साउन २६ - धेरैजसो मानिसको निद्रामा हिँड्ने वा बर्बराउने बानी हुन्छ । तर एक यस्ता व्यक्ति छन् जो निद्रामा तस्बिर बनाउँछन् । उनको नाम हो ली हेडविन । उनी ब्रिटेनको वेल्श सुबेको कार्डिफ शहरमा बस्छिन् । ली हेडविन जब चार वर्षका थिए तब उनले भित्तामा चित्र बनाउन सुरु गरेका थिए । यति भनेपछि तपाईं...
निद्रामा सुन्दर तस्बिर बनाउने यी व्यक्ति

सिंहदवार घेराउ गर्ने भन्दै भेला भएका १४ जना पक्राउ

काठमाडौं, साउन २६ - आरक्षण बचाउ आन्दोलनबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ। लोकसेवा आयोगले स्थानीय तहका लागि  गरेको विज्ञापन खारेजीको माग राख्द...
सिंहदवार घेराउ गर्ने भन्दै भेला भएका १४ जना पक्राउ

भक्तपुरमा अनियन्त्रित बसले तीन बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते

भक्तपुर, साउन २६ -  मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुनि आइतबार बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको तीनवटा बसलाई ठक्कर दिँ...
भक्तपुरमा अनियन्त्रित बसले तीन बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते

तपाईको आजको राशिफल 

२६ साउन २०७६ आइतवार     मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिए का...
तपाईको आजको राशिफल 

तपाईको आजको राशिफल 

२५ साउन २०७६, शनिवार  मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विभिन्न अवसरले पछ्याउनेछन् । नज...
तपाईको आजको राशिफल 

’मिस एण्ड मिस्टर हस्पिटालिटी'को उपाधी प्रिया र प्रतिकरत्नलाई 

काठमाडाै‌‌, साउन २४ - ’मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल - २०१९' को उपाधी प्रिया धौवजन र प्रतिकरत्न तुलाधरले हात पारेका छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार आयोजित ग्रान्ड फिनालेमा द्वय प्रतियोगिताको विजेता घोषित भएका हुन् । यस्तैगरी प्रतियोगित...
’मिस एण्ड मिस्टर हस्पिटालिटी'को उपाधी प्रिया र प्रतिकरत्नलाई 

तपाईको आजको राशिफल 

२४ साउन २०७६ शुक्रवार    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको धन हात पर्ला । मि...
तपाईको आजको राशिफल 

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

धादिङ, साउन २४ -  धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दाँ तीन जनाको मृत्यु भएको छ।  सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ। ब...
काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud