Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

नगरपालिकामा चार दिनदेखि तालाबन्दी

बजुरा, जेठ २७ - जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले ना...
नगरपालिकामा चार दिनदेखि तालाबन्दी

कश्मीरी बालिकाको बलात्कारपछि हत्यामा ६ जना दोषी ठहर

काठमाडाै‌, जेठ २७ -भारतप्रशासित कश्मीरमा एउटी आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा छ व्यक्तिलाई एउटा विशेष अदालतले दोषी ठहर गरेको छ। गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव जङ्गलनजिकै भेटिएको थियो। उनको बलात्कार र हत्या गरेको आशङ्कामा आठ व्यक्...
कश्मीरी बालिकाको बलात्कारपछि हत्यामा ६ जना दोषी ठहर

युवराजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

काठमाडौं, जेठ  – भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट संन्यासको घोषणा गरेका छन्। सिंहले सोमबार संन्यासको घोषणा गरेका हुन्। भारतका लागि टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेका युवराज विगत २ वर्षदेखि राष्ट्रिय टिममा थिएनन्। उनले भारतका लागि ३०४ एकदिवसीय खेल...
युवराजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

हतियारसहित बानेश्वरबाट एक जना पक्राउ

काठमाडौं, जेठ २७ - प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् । ‘अनुसन्धान गरिरहेका छौं’, उनले भने ।...
हतियारसहित बानेश्वरबाट एक जना पक्राउ

काँग्रेसकाे अवरोधले प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

काठमाडौं, जेठ २७ - अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादु...
काँग्रेसकाे अवरोधले प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भारतले दियो पुनर्निर्माणका लागि एक अर्ब ६० करोड

काठमाडाै‌, जेठ २७ -  भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ। सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका...
भारतले दियो पुनर्निर्माणका लागि एक अर्ब ६० करोड

निराश भएर घर फर्कदै यार्सा संकलक, घट्यो उत्पादन

काठमाडाैं, जेठ २६ - हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आय आर्जनको प्रमुख आधार हो यार्सागुम्बा । तर, यार्सा संकलनबाट सिजनमा रामै आम्दानी गर्नेहरु पनि यस पटक भने निराश भई धमाधम घर फर्कन थालेका छन् ।  यार्सागुम्बाको ‘सिजन’ सुरु भएसँगै लेकतर्फ लागेका उनीहरु यो सिजनमा चाँडै घर फ...
निराश भएर घर फर्कदै यार्सा संकलक, घट्यो उत्पादन

कम निदाउनु हुन्छ ? हाई ब्लडप्रेसरको समस्या निम्तिन सक्छ

काठमाडौं, जेठ २६ - के तपाईंको निद्रा एकदमै कम छ ? छ भने विचार गर्नुस्– हाई ब्लडप्रेसरको समस्या निम्तिन सक्छ । एरिजोना विश्वविद्यालयले हालै यसबारे एउटा अनुसन्धान गरेको छ । अनुसन्धानले निष्कर्ष निकालेको छ– कम निद्रा वा उचित निद्राको सम्बन्ध सीधै ब्लडप्रेसरसँग जोडिएको छ । यसअघि नि...
कम निदाउनु हुन्छ ? हाई ब्लडप्रेसरको समस्या निम्तिन सक्छ

नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक दिपक घिमिरेसहित ३ जना पक्राउ

काठमाडाैं, जेठ २६ -  ठमेल स्थीत एलओडी (लर्ड अफ ड्रिङ्गस) मा पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले शनिवार आयोजना गरेको चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा परेको छ । कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । २५...
नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक दिपक घिमिरेसहित ३ जना पक्राउ

भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस

काठमाडौं, जेठ २६ - भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस भएका छन् । जवालाखेलमा भोटो देखाउन राष्ट्रपति जानेक्रममा चोकचोकमा भरिएको भीडमा गर्मी भएर उनीहरू बेहोस् भएका हुन्। बेहोस हुने तीन जना महिला हुन्। उनीहरूलाई ट्याक्सीमा राखेर अस्पताल लगिएको थियो । राष्ट्रपति जाँदा गरिएको कडा सुरक्षाका कारण...
भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस

८४ हजारले दिए कोरियन भाषा परीक्षा, असार १३ गते नतिजा

काठमाडौं, जेठ २६ -  रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेका थिए । तर, ८ हजार १४१ जना अनुपस्थित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । शनिबार १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भए । अरुको नाममा...
८४ हजारले दिए कोरियन भाषा परीक्षा, असार १३ गते नतिजा

मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना पोखरामा, पर्सी शिलान्यास हुने

काठमाडौं, जेठ २६ - खानेपानीको क्षेत्रमा अहिलेसम्मकै दोस्रो ठूलो आयोजनाको निर्माण पोखरामा सुरु हुने भएको छ।  पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । खानेपानी मन्त्री बिना मगरले...
मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना पोखरामा, पर्सी शिलान्यास हुने

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud