Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

त्रिवि प्रश्नपत्रमा लापरबाही

काठमाडौं, जेठ २२- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको बिएड तेस्रो वर्षको इंग्लिस फर मास कम्युनिकेसन विषयको परीक्षाको प्रश्नपत्रमा चरम लापारबाही भएको छ । विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा विश्वविद्यालयकै एक सोही विषयका एक शिक्षकले लेखेको किताबको हुबहु प्रश्न समावेस गरी शिक्षाशास्त...
त्रिवि प्रश्नपत्रमा लापरबाही

 अख्तियारले भन्यो, -'भृकुटीमण्डपको अनियमिततामा छानबिन हुन्छ'

काठमाडौं, जेठ २२ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डप अनियमिततामा निष्पक्ष अनुसन्धान र कारबाही गरिने जनाएको छ । भृकुटीमण्डपको बेथितीबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अनियमितताबारे यसअघि परेको भनिएको उजुरी खोजी थालिएको तर अहिलेसम...
 अख्तियारले भन्यो, -'भृकुटीमण्डपको अनियमिततामा छानबिन हुन्छ'

मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो

काठमाडौं, जेठ २२- पछिल्लो समय प्रदेश ३ सरकारले कला, संस्कृतिदेखि मौलिक बाजा संरक्षणको क्षेत्रमा चासो राखेको छ । प्रदेश सरकारले उपत्यकाका मौलिक बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको हो । लक्षित वर्ग शीर्षकमा विनियोजित बजेटका आधारमा काठमाडौंको भिमसेनस्थानमा सञ्चालित बाजा प्रशिक्षण कार्यक्रमक...
मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो

७५ हजार घुससहित बारामा वडाअध्यक्ष पक्राउ

काठमाडौं । बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
७५ हजार घुससहित बारामा वडाअध्यक्ष पक्राउ

प्रतिबन्ध सहने कि प्रतिवादमा उत्रने ?

काठमाडौं, जेठ २१ - संसद र सरकारी कार्यशैलीको चर्को विरोध गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा यतिबेला सरकारप्रति थप असन्तुष्ट र आक्रोशित छ । गत फागुनमा  बिनाकारण सरकारले प्रतिबन्ध लगाएको भन्दैै नेकपा सरकारप्रति थप रुष्ट बनेको हो । दुईतिहाईको दम्भले सरकार तानाशाही शैलीमा काम-कारबाह...
प्रतिबन्ध सहने कि प्रतिवादमा उत्रने ?

चीनबाट थप दुई ब्रुमर ल्याउँदै कामपा

काठमाडौं, जेठ २१ - काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सन्चालन गर्नेगरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटालीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको...
चीनबाट थप दुई ब्रुमर ल्याउँदै कामपा

घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

जाजरकोट, जेठ २१ - जाजरकोटको बारेकोट गाउँपालिका( ८, लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको छ।छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी उनको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घा...
घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

गोलमेच सम्मेलन गर्न कमल थापाकाे माग

बुटवल, जेठ २१ -  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलन गर्न माग गरेका छन् । त्यस्तो सम्मेलनमा पूर्वराजादेखि विप्लव समूहलाई सहभागी गरउनुपर्ने उनले बताए । पार्टीको प्रदेश नंं ५ कार्यालय उद्घाटन एवं जिल्ला अध्यक्ष तथा सचिवहर...
गोलमेच सम्मेलन गर्न कमल थापाकाे माग

नेकपा सचिवालयको बैठक निष्कर्षविहीन

काठमाडौं, जेठ २१ - केन्द्रीय सदस्यहरु कार्यविभाजनको टुंगो लगाउने अपेक्षा गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक बुधबार १२ बजे पुनः बस्ने छ। 'केन्द्रीय कमिटीहरुको सदस्यहरुको कार्यविभाजनको बारेमा छलफल प्रारम्भ भएको छ। छलफलले पूर्णता पाइसकेको छैन&...
नेकपा सचिवालयको बैठक निष्कर्षविहीन

ट्रिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

वीरगन्ज, जेठ २१ -  इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। कलैया पिलुवा सडकखण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका(२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँदा बाराको सिसवा महेशपुरकी ३५...
ट्रिपरको ठक्‍करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

महाभूकम्प आउने अफवाह फैलाएको आरोपमा ज्योतिष क्षेत्री पक्राउ

काठमाडौं, जेठ २२ - भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए । उनलाई आज काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थ...
महाभूकम्प आउने अफवाह फैलाएको आरोपमा ज्योतिष क्षेत्री पक्राउ

एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै

काठमाडाै‌‌, जेठ २१ - टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ। न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी,  डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर...
एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud