Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

 सांसदलाई दिएको ६ करोड रूपैयाँ बजेटबाट हटाउन मागसहित सर्वोच्चमा रिट

काठमाडौं, जेठ १९ - निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरित भएकाले बजेटबाट हटाउन  माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो। 'आर्थिक वर्ष २०७६र०७७को बजेट वक्तव्यको २१३  नम्...
 सांसदलाई दिएको ६ करोड रूपैयाँ बजेटबाट हटाउन मागसहित सर्वोच्चमा रिट

सांसदले बैठकमै भाँचिएको कुर्सी देखाएपछि...

काठमाडौ, जेठ १९ - सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुखमार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यान...
सांसदले बैठकमै भाँचिएको कुर्सी देखाएपछि...

‘महाधिवेशन लम्ब्याउने चलखेल नहोस्’

नवलपरासी, जेठ १९ - नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।  पार्टी जिल्ला समितिले भूमहीमा आयोजना गरेको राष्ट्रिय जनजागरण अभियानमा गुटउपगुट अन्त्यको लागि पनि महाधिवेशन आवश्यक भएको उल्लेख गरे  । ‘पार्टीभित्रै एकता नभ...
‘महाधिवेशन लम्ब्याउने चलखेल नहोस्’

प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

काठमाडौं, जेठ ज् १९ -  प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परराष्ट...
प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

हड्तालमा उत्रिने कर्मचारीलाई बर्खास्त गर्न सांसदको प्रस्ताव

काठमाडौं, जेठ १९ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाउएकी छन्। आइतवार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्...
हड्तालमा उत्रिने कर्मचारीलाई बर्खास्त गर्न सांसदको प्रस्ताव

विप्लव सत्तारुढ नेकपामा प्रवेश गर्लान् त ? प्रचण्डले गरे यस्तो दाबि

काठमाडौं, जेठ १९ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि जिकिर गरे । चन्...
विप्लव सत्तारुढ नेकपामा प्रवेश गर्लान् त ? प्रचण्डले गरे यस्तो दाबि

टुटल, पठाओलाई ऐनमा समेटिँदै

काठमाडौँ – सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करिब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । यातायात व्यवस्था ऐन संशोधनका क्र...
टुटल, पठाओलाई ऐनमा समेटिँदै

स्वयम् उसैले भन्यो, -'धुम्रपान कहिल्यै नगर्नु है'

काठमाडौं, जेठ १७ - सम्झिन्छु अझै ति दिन । फुर्सद मिल्यो कि साथीहरु जम्मा भई कहिले नदिमा पौडि खेल्न जान्थ्यौँ त कहिले फुटबल खेल्न । तर, त्यो समय र त्यो पलले जीवनमा एक ठुलै पाठ सिकाएको छ मलाई । ७ जनाको हाम्रो टीममा समिर अम्मली थियो धुम्रपान (चुरोट, सुर्ती)को । हामी साथी भन्दा बढि माया उसलाई चुरोट...
स्वयम् उसैले भन्यो, -'धुम्रपान कहिल्यै नगर्नु है'

शेखर भन्छन्, - निर्मला पन्तको हत्यारा बालुवाटारमै छ 

काठमाडौं,  । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर क...
शेखर भन्छन्, - निर्मला पन्तको हत्यारा बालुवाटारमै छ 

वेष्ट इण्डिजसंग पाकिस्तान ७ विकेटले पराजित

एजेन्सी, जेठ १७  - वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले...
वेष्ट इण्डिजसंग पाकिस्तान ७ विकेटले पराजित

सर्वोच्चले १८ लाख घुस लिने न्यायाधीश नियुक्तिको फाइल झिकायो

काठमाडौं, जेठ १७ - सर्वोच्च अदालतले सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोप लागेका उच्च अदालतका न्यायाधीश लेखनाथ ढकाललाई नियुक्ति गर्ने न्याय परिषद्‌को निर्णय झिकाउने आदेश गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले उमेश बानियाँको रिटमा पहिलो सुनुवाई गर्दै निर्णय झिकाउने आदेश गरेको हो। सर्व...
सर्वोच्चले १८ लाख घुस लिने न्यायाधीश नियुक्तिको फाइल झिकायो

ट्रम्पसँगको वार्ता विफल भएपछि किम जोङले दिए पाँच अधिकारीलाई मृत्युदण्ड

एजेन्सी, जेठ १७ - यही वर्ष फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका छन्। दक्षिण कोरियाको एक पत्रिका चोसन इल्बोले हालै यस्तो खुलासा गरेको हो। रिपोर्टअनुसार ती अधिकारीलाई फायरिङ स्क्वाडको अगा...
ट्रम्पसँगको वार्ता विफल भएपछि किम जोङले दिए पाँच अधिकारीलाई मृत्युदण्ड

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud