Suvadin, Home

Sb Saud

 

First Name :

Address :

Occupation :

Phone :

Published Post By Sb Saud

अख्तियारले नै दिन्छ घुस रकम, भन्छ -'स्टिङ अप्रेसन'   

काठमाडाैं, बैशाख २५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै सेवाग्राहीलाई घुस दिन्छ भन्दा अचम्म लाग्न सक्न सक्छ । तर याे सत्य हाे । अख्तियारले घुस लिने कर्मचारीविरुद्ध 'स्टिङ अप्रेसन' अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउने काम गर्दै आएको छ। घुस लिने कर्मचारीलाई मुद्दा चला...
अख्तियारले नै दिन्छ घुस रकम, भन्छ -'स्टिङ अप्रेसन'   

पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि कसले हात पार्ला ?

ताप्लेजुङ,बैशाख २५ -  त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । ना...
पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि कसले हात पार्ला ?

एकतासँगै बाबुराम समूहमा तिब्र असन्तुष्टि

काठमाडौं, बैशाख २५ - संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् । असन्तुष्ट समूहले बुधबार भेला गरेका छन् । जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।...
एकतासँगै बाबुराम समूहमा तिब्र असन्तुष्टि

लुम्बिनी भ्रमण वर्ष–२०७६’ को टोली काठमाडौंमा

काठमाडौं, बैशाख २५ - शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको...
लुम्बिनी भ्रमण वर्ष–२०७६’ को टोली काठमाडौंमा

सन्तुलित बजेट आउँछः अर्थमन्त्री खतिवडा

काठमाडौं, बैशाख २५ - अर्थमन्त्री डा. युवराज खतिवडाले स्रोत र साधनले पुगेसम्म राजनीतिक प्रतिवद्धता पुरा हुने गरी पपुलिष्ट बजेट ल्याउने बताएका छन्। संसद्को अर्थ समितिले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेट अर्थ–राजनीतिक दस्तावेज भएकोले स्रोत र साधनले भ्याएसम...
सन्तुलित बजेट आउँछः अर्थमन्त्री खतिवडा

हचुवाका भरमा सौन्दर्य प्रसाधन प्रयोग नगर्नु उचित  

काठमाडाैं, बैशाख २५ - गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ । अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मी याममा शरीर सुहाउँदो पहिरन र मेकअपबारे निम्न जानकारी उपयोगी हुनसक्...
हचुवाका भरमा सौन्दर्य प्रसाधन प्रयोग नगर्नु उचित  

अस्थायी शिक्षकलाई स्वतः स्थायी नगराईने 

काठमाडौं, बैशाख २५ - काठमाडौं( सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वत: स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्ट्याएका हुन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वा...
अस्थायी शिक्षकलाई स्वतः स्थायी नगराईने 

लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, आठ जनाको मृत्यु

एजेन्सि, बैशाख २५ - पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिनामा सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो। सो घटनामा प्रहरीसमेत धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको...
लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, आठ जनाको मृत्यु

ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्याँस निस्केपछि... 

पाल्पा, बैशाख २५ - माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास...
ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्याँस निस्केपछि... 

चिया मजदुरहरू सडकमा सुतेपछि...

बिर्तामोड, बैशाख २४ - सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै ३८ दिनदेखि आन्दोलनरत चिया मजदुरले मंगलबार झापाको मुख्य सडकमा सुतेरनै बगान सञ्चालकको विरोध जनाएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विर्तामोडको मुक्तिचोकमा एक घण्टा सडक अवरुद्ध गर्दै सडकमा सुतेर श्रम ऐन कार्यान्वयन...
चिया मजदुरहरू सडकमा सुतेपछि...

एनसेल लाभकर विवाद: सर्वोच्चको पूर्ण इजलासले पुनः सुनुवाइ गर्ने

काठमाडौं, बैशाख २४ - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद(बिक्रीको लाभकर छली विवाद सर्वोच्च अदालतले पुनः पूर्ण इजलासमा पठाएको छ।  मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न भएको र यसअघि...
एनसेल लाभकर विवाद: सर्वोच्चको पूर्ण इजलासले पुनः सुनुवाइ गर्ने

नवगठित पार्टीले समाजवादी धार समात्ला ? 

काठमाडाैं, बैशाख २४ - संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई उक्त पार्टीको गठन भएको हो। नवगठित समाजवादी पार्टी नेपालमा उनीहरूकै शब्दमा पुरानै पात्र र प्रवृत्तिहरू रहेकाले उक्त पार्टी पनि नयाँ वैकल्पिक शक्ति बन्न नसक्ने राजनीतिक विश्लेषक र नागरिक अगुवाहरूले बताएका छन्।&nbsp...
नवगठित पार्टीले समाजवादी धार समात्ला ? 

Published Events By Sb Saud

Published Infos By Sb Saud

Published Polls By Sb Saud