Suvadin, Home

Sijan Rai

 

First Name : Sijan Rai

Address : Bhakatpur Nepal

Occupation : journalism

Phone : 9808215384

Published Post By Sijan Rai

शिशुको उपचारमा सहयोग

म्याग्दी, ५ पुस – धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ।  पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेल...
शिशुको उपचारमा सहयोग

बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

कावासोती, ५ पुस –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती(१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।  काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो।...
बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बेझाड, ५ पुस –  अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्।  दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकि रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्य...
कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

भरतपुर, ५ पुस – चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो। शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर...
नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

कपिलवस्तु, ४ पुस –  दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम छैन्न। केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै छिन्।  उनले भने, 'हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता र...
अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

नारी सुरक्षाको दायित्व कसको ?

काठमाडाैं, १८ मंसिर – ‘नारी’ अाफैमा स्नेहको भाव बोकेको पवित्र शब्द। दुर्इ अक्षर जोडिएर बनेको शब्द नारी आफैमा एउटा पूरक शब्द हो। समस्त धर्ती उनकै अस्तीत्वमा अडिएको छ। नारी बिनाको जगत अकल्पनिय छ। परपर्व कालदेखि नारीलार्इ पुँजा गरिन्छ। नारीको सहनशिलता, त्याग र शक्तिको चर्चा हुन्छ।...
नारी सुरक्षाको दायित्व कसको ?

सामूहिक आलु तथा लसुन खेती लगाउदै महिला

रामपुर, १६ मंसिर – पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय बनेर तरकारी खेती गर्न थालेका छन्। शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका हुन्।  पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोप...
सामूहिक आलु तथा लसुन खेती लगाउदै महिला

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर, ९ मंसिर–  दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो।  दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बता...
बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

आगलागीबाट ३० घर नष्ट

गलकोट, ९ मङ्सिर–  बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ।  नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताए। नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको...
आगलागीबाट ३० घर नष्ट

बाढीपीडितलाई घर हस्तान्तरण

बाँके, ९ मंसिर– बाढीबाट प्रभावित पूर्ण क्षति भएका बाढीपीडितलाई घर हस्तान्तरण गरिएको छ। बर्दीयाको गुलरिया नगरपालिका– १, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरेका विपद् प्रतिरोधी आवासको कालाबञ्जरमा नमूनाबस्ती कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो। वल्ड रिन्यु क्यानाडाको आर्थिक सहयोग र गुल...
बाढीपीडितलाई घर हस्तान्तरण

आमालाई दुर्व्यसनीसम्बन्धी प्रशिक्षण

तुलसीपुर, ९ मंसिर –  यहाँका करीब १ सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएका थियो।  कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा ने...
आमालाई दुर्व्यसनीसम्बन्धी प्रशिक्षण

औषधि उद्योगको उत्पादन न्यून

चितवन, ९ मंसिर – नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेकाे नपाल औषधि उत्पादक संघका  केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले बताएका छन्। मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीकाे भनाइ छ। नेपाल औषधि उत्पादक...
औषधि उद्योगको उत्पादन न्यून

Published Events By Sijan Rai

Published Infos By Sijan Rai

Published Polls By Sijan Rai