Suvadin, Home

Sijan Rai

 

First Name : Sijan Rai

Address : Bhakatpur Nepal

Occupation : journalism

Phone : 9808215384

Published Post By Sijan Rai

छापा चित्रप्रति युवाको आकर्षण बढ्दो

काठमाडौं, ६ मंसिर – पछिल्लो समय प्रिन्ट मेकिङ छापा चित्रप्रति युवापुस्ताको आकर्षण बढेको पाइएको छ।  प्रिन्ट मेकिङ नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको दोस्रो छापा चित्र कार्यशालामा युवा वर्गको सक्रियतामा स्वदेशी संस्कृति, प्रकृति, सामाजका विविध पक्षलाई समेटिएको छ। कला सिर...
छापा चित्रप्रति युवाको आकर्षण बढ्दो

दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

गाईघाट, ६ मंसिर – उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ।  नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहर...
दुर्लभ पक्षी गिद्ध संरक्षण अभियान शुरु

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै 

काठमाडौं, ६ मंसिर – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ।  विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। परीक्षा नि...
त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै 

बान्नीगढी गाउँपालिकाका अध्यक्षद्वारा मिर्गौला पीडितलाई सहयोग

अछाम, ६ मंसिर – आफ्नो सम्पूर्ण तलब अनाथ, टुहुरा र विपन्नलाई सहयोग गर्ने घोषणा गरेका अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले एक मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन्।  मिर्गौला पीडित श्याम रावललाई अध्यक्ष खड्काले नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गरेको हो। उनले...
बान्नीगढी गाउँपालिकाका अध्यक्षद्वारा मिर्गौला पीडितलाई सहयोग

स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

गौशाला, ५ मंसिर – महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता भएकाले त्यस भेगका बिरामले स्वाथ्य सेवा नपाएकाे गनासाे छ। साह बेपत्ता भएपछि बिरामी मारका परेका हुन्।  साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कु...
स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

इलाममा पुस ५ गतेदेखि पर्यटन महोत्सव

पशुपतिनगर, ५ मंसिर –  पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव अायोजना गरिने भएको छ।  इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो। पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको...
इलाममा पुस ५ गतेदेखि पर्यटन महोत्सव

जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

दमौली, ५ मंसिर – प्रहरीले जुवा खेलिरहेको अवस्थामा मंगलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबह...
जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

महिला हिंसाविरुद्ध आत्मरक्षा तालीम

हुम्ला, ४ मंसिर –  पहिलोपटक जिल्ला खेलकूद समितिको संयोजनमा माध्यमिक विद्यालयमा अध्ययरत किशोरीलाई महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद प्रशिक्षक तालीम दिइएकाे छ। सदरमुकाम सिमकोटमा रहेका दुई माविमा अध्ययनरत किशोरीलाई तीनदिने महिला हिंसाविरुद्ध तालीम दिइएको हो। समापन कार्यक्रममा सांसद...
महिला हिंसाविरुद्ध आत्मरक्षा तालीम

फोहरबाट ग्यास निकाल्ने 

तुलसीपुर, ४ मंसिर – घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ। एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो। दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा...
फोहरबाट ग्यास निकाल्ने 

पाल्पामा ३ सय १७ एचआइभी संक्रमित फेला

बेझाड, पाल्पा, ४ मंसिर – पाल्पा जिल्लामा ३ सय १७ जनामा एचआइभी संक्रमित फेला परेकाे छ। आर्थिक वर्ष २०७४–७५ मा ११ पुरुष, ९ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना संक्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताएका हुन्। ...
पाल्पामा ३ सय १७ एचआइभी संक्रमित फेला

कक्षा ८ का विद्यार्थीले बनाए रोबोट

भद्रपुर, ४ मंसिर – झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन्।  कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन्। निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्र...
कक्षा ८ का विद्यार्थीले बनाए रोबोट

बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

राजापुर, ३ मंसिर – पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ।  कालीकोटबाट टीकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थी निर्मला...
बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

Published Events By Sijan Rai

Published Infos By Sijan Rai

Published Polls By Sijan Rai