Suvadin, Home

Sijan Rai

 

First Name : Sijan Rai

Address : Bhakatpur Nepal

Occupation : journalism

Phone : 9808215384

Published Post By Sijan Rai

८५ वटा मानवअधिकार उल्लंघनका घटना

भोजपुर, २८ कात्तिक – भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लंघनका घटना भएकाे छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्यांक सार्वजनिक गरेका थिए।  प्रतिवेदनमा एक वर्षभित्र...
८५ वटा मानवअधिकार उल्लंघनका घटना

विपद् व्यवस्थापन केन्द्र स्थापना

म्याग्दी, २८ कात्तिक – बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ। विपद् व्यवस्थापनका गतिविधिलाई सहज बनाउन केन्द्र स्थापना गरिएको जनाए।  पहिरो, बाढी, आगलागी, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्य...
विपद् व्यवस्थापन केन्द्र स्थापना

दुर्घटनामा एकको मृत्यु

पाल्पा, २८ कात्तिक –  पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाए।  निस्दी गाउँपालिका–७ ज्यामिरेमा मगंलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफ...
दुर्घटनामा एकको मृत्यु

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौं, १५ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मा...
प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

२१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बाजुरा, १५ कात्तिक  – जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका २१ हजार बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। यसका साथै बालबालिकाको पाखुराको नाप लिइने र बालभिटासमेत वितरण गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। ६ महीनादेखि पाँच वर्षसम्मका बाल...
२१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्याउलामा ‘एक घर एक धारा’

बागलुङ, १२ कात्तिक – जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ। खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो। कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक त...
स्याउलामा ‘एक घर एक धारा’

पाँच किलो सुनसहित एकजना पक्राउ 

काठमाडौं, १७ असाेज – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंले मङ्गलबार साँझ  पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौं ल्याउँदै गरेको अवस्थामा तारकेश...
पाँच किलो सुनसहित एकजना पक्राउ 

चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागी विशेष सुरक्षा रणनीति अपनाइने

विराटनगर, १७ असोज –  जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैं, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ।  जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित समुदायसँग चिया कार्यक्रमको आयोजना गरी चाडपर्वको...
चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागी विशेष सुरक्षा रणनीति अपनाइने

महानगरपालिकाको अठार सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी

काठमाडौं, १७ असोज –  काठमाडौं महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ।  यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। उक्त क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेक...
महानगरपालिकाको अठार सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी

क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

भद्रपुर, १७ असोज – विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित ७ सदस्यलाई रु २ लाख ५० हजार रकम प्रदान गरेकाे छ। उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए। सचिव गिरीका अनुसार ग...
क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

सीमा क्षेत्रमा विशेष निगरानी

वीरगञ्ज, १५ असोज – नेपालीको महान चाड दशं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वाल...
सीमा क्षेत्रमा विशेष निगरानी

टेलिफोन सेवा अवरुद्ध

विराटनगर, १५ असोज – विराटनगर महानगरपालिकामा गत असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ।  शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको ६ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिक...
टेलिफोन सेवा अवरुद्ध

Published Events By Sijan Rai

Published Infos By Sijan Rai

Published Polls By Sijan Rai