Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

कांग्रेस एक्कजुट भएर अगाडि बढ्नुको विकल्प छैन : नेता महर    

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेस एक ढिक्का भएको हेर्न चाहेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले कांग्रेस कित्ता–कित्तामा बाँडिदा लोकतन्‍त्र र संघीयता नै अप्ठ्यारोमा परेको टिप्पणी ग...
कांग्रेस एक्कजुट भएर अगाडि बढ्नुको विकल्प छैन : नेता महर    

सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु

काठमाडौं । अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरूबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर...
सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु

देशभर मौसममा बदली, कतै वर्षा कतै हिम्पातको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण अहिले देशभरको मौसममा बदली आएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदलीको सम्भावना छ ।    मौसम पूर्वानुमान महाश...
देशभर मौसममा बदली, कतै वर्षा कतै हिम्पातको सम्भावना

तोलामा पाँच सयले घट्यो सुनको भाउ 

काठमाडौं । सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्टिय बजारमा सोमबा...
तोलामा पाँच सयले घट्यो सुनको भाउ 

‘शुभलभ’को लन्डनमा भव्य प्रदर्शन

लन्डन । फिल्म ‘शुभलभ’ लन्डनमा प्रदर्शन गरिएको छ । करिब एक बर्ष अगाडि नेपाल प्रदर्शनमा आएको उक्त फिल्म आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा प्रदर्शन गरिएको थियो । फिल्म हेर्न उलेख्य संख्यामा दर्शक आएको निर्देशक सन्तोष लोहनीले जानकारी दिए । फिल्म शोमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु...
‘शुभलभ’को लन्डनमा भव्य प्रदर्शन

असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरूको भने : बहुमतिय निर्णय मान्य हुँदैन 

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिले पार्टी नेतृत्वले विधान विपरीत निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । उसले संस्थापन समूहले गरेको निर्णय मान्य नहुँने समेत जनाएको छ ।  सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको सहभागीतामा भएको छलफलमा बहु...
असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरूको भने : बहुमतिय निर्णय मान्य हुँदैन 

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ    

बारा । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा रौतहट गरुडा नगरपालिका-४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र गढीमाई...
किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ    

सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मुलन नीति ल्याएको छ । सामाजिक विकास मन्त्रालयले उक्त नीति अघि सारेको थियो । उक्त नीतिलाई सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेसँगै यो नीति आएको छ । नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लाग...
सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

अस्ट्रेलियाको आगलागीबाट नेपालले सिक्नुपर्ने पाठ के ?

काठमाडौं । अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित मात्र बनाएको छैन ५० करोड बढी बन्यजन्तुले ज्यान गुमाइसकेका छन् । गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागील...
अस्ट्रेलियाको आगलागीबाट नेपालले सिक्नुपर्ने पाठ के ?

देउवा निवासमा प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा आज बिहान दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयो...
देउवा निवासमा प्रचण्ड र देउवाबीच भेटवार्ता

राप्रपाले तीन दिनसम्म पृथ्वी जयन्ती मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । राप्रपाले देशभर २६–२८ पुसमा उत्सवका रूपमा पृथ्वी जयन्ती मनाउने निर्णय गरेको हो । सबै जिल्ला कार्य समितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीक...
राप्रपाले तीन दिनसम्म पृथ्वी जयन्ती मनाउने

सानेपामा कांग्रेस सभापतिहरूको भेला 

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला पार्टी कार्यालय सानेपामा दिउँसो सबा १ बजेबाट सुरु भएको छ । भेलामा चालिसभन्दा बढी जिल्ला सभापति सहभागी छन् । भेलामा देउवा इत्तर खेमाका नेताहरूको पनि बाक्लो सहभागिता छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्‍त्री सशांक कोइराला, प्...
सानेपामा कांग्रेस सभापतिहरूको भेला 

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media