Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

आज पनि मौसम सफा रहने, काठमाडौंको तापक्रम १ दशमलव ६ डिग्री

काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद् प्रतिभा मान्धरले बताए । “पश्चिमी वायु...
आज पनि मौसम सफा रहने, काठमाडौंको तापक्रम १ दशमलव ६ डिग्री

नकाबधारीद्वारा जेएनयूमा हिंसात्मक हमला, २० जनाभन्दा बढी घाइते

नयाँ दिल्ली । नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा आइतबार राति केही नकाबधारी समूह आएर विद्यार्थीहरूमाथि सांघातिक हमला गरेका छन्। सत्तारुढ भाजपाको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषदले विश्वविद्यालयभित्र घुसेर सांघातिक हमला गरेको त्यहाँको विद्यार्थी युनियनले आरोप लगाएको छ। परिषदका सदस...
नकाबधारीद्वारा जेएनयूमा हिंसात्मक हमला, २० जनाभन्दा बढी घाइते

दैनिक चार घण्टाभन्दा कम सुत्‍ने मानिसलाई क्यान्सरको जोखिम !

काठमाडौं ।  हरेक जीवका लागि निन्द्रा आवश्यक छ । निन्द्राले जीवको थकान कम गर्ने र शरीरमा उर्जा बढाउने काम गर्दछ । तर मानवमात्र यस्तो प्राणी हो, जो जानाजान आफ्नो निन्द्राको समय घटाएर आफ्नो उद्देश्यहरु पूरा गन लागिपर्छ । कतिपयमा त निन्द्रा नलाग्ने समस्या भएका कारण निदाउनका लागी औषधिको सेवन गर्नुपर...
दैनिक चार घण्टाभन्दा कम सुत्‍ने मानिसलाई क्यान्सरको जोखिम !

सोमबारबाट फेरि हिमपात र वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानको मौसम बदली भएको छ । राजधानी काठमाडौंसहित पश्चिम नेपालका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाडौंसहित धेरै ठाउँमा चिसो बढेको छ । सोमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनु...
सोमबारबाट फेरि हिमपात र वर्षाको सम्भावना

जनही एक हजार जरिवाना बुझाएर छुटे १ सय २२ चिनियाँ

काठमाडौं । साइबर अपराधमा संलग्न १२२ चिनियाँ नागरिक जनही एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपालमा बसेर चीन बिरुद्ध साइबर अपराधमा संलग्न उनीहरूलाई जनही १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आज उक्त फैसला ग...
जनही एक हजार जरिवाना बुझाएर छुटे १ सय २२ चिनियाँ

सुडान घोटाला काण्डका दोषि भारती ४ महिनामै थुनामुक्त

काठमाडौं । सुडान घोटाला काण्ड भ्रष्टाचार अभियोगमा थुनामा रहेका ठेकेदार शम्भु भारती थुनामुक्त भएका छन्। एक वर्षको कैद सजाए सुनाइएका भारती चार महिनामै थुला मुक्त भएका हुन् । उनी आज सदरखोर डिल्लीबजारबाट थुनामुक्त भएका हुन् । गत मंसिर २६ गते सर्वोच्च अदालतले मुद्दा पुनः सुनुवाई गर्ने आदेश दिएको थियो...
सुडान घोटाला काण्डका दोषि भारती ४ महिनामै थुनामुक्त

विप्लव नेतृत्वको युवा संघका नेता पक्राउ

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन युवा संघ नेपालका दाङ जिल्ला सदस्य पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तुलसीपुर ५ रानीजरुवा निबासी अर्जुन शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलिले उनलाई शान्तिनगर गाउँपा...
विप्लव नेतृत्वको युवा संघका नेता पक्राउ

फागुनमा स्ववियु चुनाव गर्ने प्रतिवद्धता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थी संघसँग त्रिवि समितिबीच आज यस विषयमा सहमति भएको हो । सहमति अनुसार चुनावको मिति...
फागुनमा स्ववियु चुनाव गर्ने प्रतिवद्धता

पर्यटनमन्त्री भट्टराई अस्ट्रेलिया प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  रा...
पर्यटनमन्त्री भट्टराई अस्ट्रेलिया प्रस्थान

कसरी पुरा होला सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल सरकारले तामझामका साथ ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रुपमा सुरुआत गरिसकेको छ । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुरुआत गरेको हो । गत बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारि राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा एक समारोहकाबीच भ्रम...
कसरी पुरा होला सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य

नक्कली भारतीय नोटसहित एक जना पक्राउ

पर्सा । बीरगंज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट नक्कली भारतीय नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही महानगरपालिका-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवान रहेका छन् । उनलाई नक्कली भारतीय नोटसहित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले शनिबार राति...
नक्कली भारतीय नोटसहित एक जना पक्राउ

कृषि बिकास बैंक ह्याकिङ प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडौं । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको १ करोड रुपैयाँसहित फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दिपक नेपाल रहेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । नाइजेरियन र भारतीय नागर...
कृषि बिकास बैंक ह्याकिङ प्रकरणका फरार व्यक्ति पक्राउ

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media