Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

काठमाडाैं, फागुन १० - आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका अगाडी भारत अभ्यासका लागि जाने १९ खेलाडी छनौट गरिएको छ। काठमाडाैंमा भएकाे २४ जनाकाे बन्द प्रशिक्षणबाट यी खेलाडी छानिएका हुन्। छनाैटमा परेका १९ जना खेलाडीहरू तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत जाँदै छन्...
दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

काठमाडाैं, फागुन १० नेपाली क्रिकेटकाे विकासमा महत्वपुर्ण याेगदान पुर्याउँदै अाएकाे सुदूरपश्चिमकाे कैलालीमा नयाँ एकाडेमी थपिएकाे छ। कैलालीकाे मध्यवर्ती क्षेत्र बाैनियामा जगततारा क्रिकेट एकाडेमीकाे उद्घाटन भएसँगै कैलालीमा नयाँ एकाडेमी थपिएकाे हाे। धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष तथा क्रिकेट अभ...
कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीकाे सन्यास

काठमाडाैं, फागुन १० विश्व क्रिकेटका हस्ती तथा पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। अाफ्नाे २१ वर्षे क्रिकेट करियरकाे अन्त्य गर्दै अफ्रिदीले सन्यास घाेषणा गरेका हुन्। उनले यसअघि सन् २०१० मा टेस्ट क्रिकेटबाट तथा सन् २०१५ मा पाकिस्तानी एकदिवसीय टाेली...
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीकाे सन्यास

तिलोत्तमा गाेल्डकपकाे मुख्य प्रायाेजक अग्रि सिमेन्ट

काठमाडाैं, फागुन १० अागामी फागुन १२ देखि २१ गतेसम्म बुटवलकाे एन्फा टेक्निकल मैदानमा अायाेजना हुन गइररहेकाे उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितालार्इ अग्नि सिमेन्टले साथ दिने भएकाे छ।  प्रतियाेगिताकाे मुख्य प्रयाेजकका रूपमा अग्नि सिमेन्ट तिलाेत्तमा गाेल्डकपसँग जाेडिन लागेका...
तिलोत्तमा गाेल्डकपकाे मुख्य प्रायाेजक अग्रि सिमेन्ट

अार्सनल एफए कपकाे क्वाटरफाइनलमा

काठमाडाैं, फागुन १० इङलिस क्लब अार्सनल एफए कपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। साेमबार राति भएकाे खेलमा सटन युनाइटेडलार्इ पराजित गर्दै अार्सनल क्वाटरफाइनल प्रवेश गरेकाे हाे। आर्सनलले सटन युनाइटेडलाई २–० काे गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। अार्सनलकाे जीतमा लुका...
अार्सनल एफए कपकाे क्वाटरफाइनलमा

देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा

काठमाडाै, फागुन ९ घरेलु फुटबल प्रतियाेगिताकाे सवैभन्दा ठुलाे पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा हुने भएकाे छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले अायाेजना गर्ने ‘खप्तड गोल्डकपलाइ देशकै सर्वाधिक ठुलाे पुरस्कार राशीकाे गाेल्डकप बनाउन लागिएकाे हाे। यसअघि झापा गाेल्डकपकाे विजेतालार्इ ७ लाख...
देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा

एनसीएसएसकाे समिति बर्दियामा पनि

काठमाडाैं, फागुन ९ नेपाली क्रिकेट समर्थक समाज एनसीएसएस देशव्यापी रूपमा फैलिने क्रम जारी रहेकाे छ। साेही क्रमलार्इ निरन्तरता दिँदै बर्दियामा पनि एनसीएसएसकाे नयाँ कमिटी गठन भएकाे छ। गाेपाल निराैलाकाे संयाेजकत्वमा एनसीएसएस बर्दिया जिल्ला समन्वय समिति गठन भएकाे हाे। नाै सदस्यीय समितिकाे सह...
एनसीएसएसकाे समिति बर्दियामा पनि

क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञप्ती पूर्णपाठसहित)

काठमाडाैं, फागुन ९ अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसिसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएकाे प्रतिबन्ध फुकाउने संकेत गरेकाे छ। अाइसिसीका प्रतिनिधिहरूकाे शनिबार र अाइतबार काठमाडाैंमा बसेकाे बैठकपछि अाइसिसीले साे धारणा सार्वजनिक गरेकाे हाे। काठमाडाैंमा भएकाे सल्लाहकार समिति र अाइसीसीका...
क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञप्ती पूर्णपाठसहित)

क्यानकाे विवाद समाधानमा शुभ संकेत!

काठमाडाैं, फागुन ९ विश्व क्रिकेट परिषद आईसीसीले वैशाख १३ गते नेपाल क्रिकेट संघ क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरेर धारा २,९ मिचेको आरोपमा क्यानलाई निलम्बित गर्यो। क्यान निलम्बनमा परेपछि त्यसको सोझो असर नेपाली क्रिकेटलाई पर्यो। परिणाम स्वरुप नेपाली क्रिकेट अस्तव्यस्त...
क्यानकाे विवाद समाधानमा शुभ संकेत!

पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

काठमाडाैं, फागुन ९ अचानक पेट दुखेपछि शुक्रबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले अाफ्नाे स्वास्थ्य अवस्था सुधारान्माेख रहेकाे बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अाफ्नाे स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कप्तान खड्काले घरमा अाराम गरिएकाे उल...
पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

मेसी चम्केपछि बार्सिलाेना पुनः दाेस्राे स्थानमा

काठमाडाैं, फागुन ९ - घरेलु मैदानमा लियाेनल मेसी चम्केपछि बार्सिलाेनाले स्पेनिस ला लिगामा अाफ्नाे स्थानमै फर्किएकाे छ। यसअघि अाइतबार भएकाे खेलमा जीत निकालेकाे सेभिल्लाले बार्सिलाेनाकाे दाेस्राे स्थान खाेस्दै कब्जा जमाएकाे थियाे। तेस्राे स्थानमा झरेकाे एक दिन बित्न नपाउँदै अाइतबार राति भए...
मेसी चम्केपछि बार्सिलाेना पुनः दाेस्राे स्थानमा

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं, फागुन ९ एफए कपअन्तर्गत अाइतबार राति भएकाे खेलमा जीत निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। प्रतियाेगिता अन्तर्गतकाे पाचाैं चरणकाे खेलमा ब्ल्याकबर्न राेवर्सलार्इ पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे। म्यानचेस्टरले ब्ल्याकवर्न रोवर...
म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media