Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

ह्यारीकाे ह्याटिक, टोटनह्याम अन्तिम अाठमा

काठमाडाैं, फागुन ९ ह्यारी केनले ह्याट्रिक गरेपछि टोटनह्यामले एफएकप फुटबलको अन्तिम अाठमा स्थान बनाएकाे छ। अाइतबार राति भएकाे खेलमा फुलह्यामलार्इ ३-० ले पराजित गर्दै टोटनह्यामले क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे। टोटनह्यामकाे जीतमा तीन वटै गाेल केनले गरेका हुन्। उनले पहिलाे हाफकाे १६अाैं म...
ह्यारीकाे ह्याटिक, टोटनह्याम अन्तिम अाठमा

गजल

बाेल्न नि बाेल्दिनाै, पैसा तिर्नुपर्छ क्या हाे! तिमलार्इ विश्वास नलागे, छाति चिर्नुपर्छ क्या हाे!!   अलि काले भएर हाे कि, बाेल्दिनाै रे म सँग! प्लास्टिक सर्जरी गरिकन, मुहार फेर्नुपर्छ क्या हाे!!   "यस" वा नाे "जवाफ" छैन कति दाेधारमा बस्नु! तिम्राे अ...
गजल

अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

काठमाडाैं, फागुन ८ विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ। फेसबुकका सिइअाे मार्क जुकरबर्गले एक पत्र सार्वजनिक गर्दै फेसबुकमा पोस्ट हुने सामग्री जाँच गर्न...
अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

कुलप्याड अब नेपाली बजारमा पनि

काठमाडाैं, फागुन ८ - जय माँ इन्टरकन्टिनेन्टल प्रालिले ग्लोबल ब्रान्ड कुलप्याड नेपाल भित्रिएको छ। कुलप्याडका ग्लोबलका सिइओ जेम्स डु र जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा कुलप्याड ब्रान्डलाइ नेपालमा एक कार्यक्रमका बिच सार्वजनिक गरे। कार्यक्रममा कुलप्याडको प्रमुख...
कुलप्याड अब नेपाली बजारमा पनि

महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट हटाइयाे

काठमाडाैं, फागुन ८ - महेन्द्रसिंह धाेनीलार्इ इण्डियन प्रिमियर लिग अाइपीएलका लागि राइजिङ पुणे सुपरजाेइण्ट्सले कप्तानबाट हटाएकाे छ। पुणेले धाेनीकाे ठाउँमा अष्ट्रेलियाका स्टिभ स्मिथलार्इ कप्तानीकाे जिम्मेवारी दिएकाे छ। अाइपिएलकाे दशाै संस्करण अागामी अप्रिल ५ बाट सुरू हुँदैछ। पुणे टिमका मालिक सञ...
महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट हटाइयाे

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

काठमाडाैं, फागुन ८ नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि भारत जाने भएको छ। आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो। अहिले कीर्तिपुरमा चाैबिस जना खेलाडीहरु सम्मेलित अन्तिम बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणबाट अन्ति...
नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

काठमाडौं, फागुन ८- बंगलादेशमा जारी शेखकमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालको मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशको मोहम्मदेन क्लबको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउसो पौने चार बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ। त्यस्तै, समूह ब...
बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

काठमाडाैं, फागुन ८- केभिन गामेइरोले ह्याट्रिक गरेपछि शनिबार राति स्पेनिस ला लिगामा भएको खेलमा एथ्लेटिको मेड्रिडले फराकिलो जीत निकालेको छ। एथ्लेटिको मेड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले पराजित गरेको हो। एथ्लेटिको मेड्रिडको जीतमा केभिनको ह्याट्रिकसँगै यानिक काररास्कोलेले पनि एक गोल गरे। ग...
केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

रियल मेड्रिडकाे अग्रता कायमै

काठमाडाैं, फागुन ८ - स्पेनिस ला लिगामा शनिबार भएकाे खेलमा स्पानयाेललार्इ पराजित गर्दै रियल मेड्रिडले शीर्ष स्थानकाे अग्रताकायमै राखेकाे छ। स्पानयाेललाइ २-० ले पराजित गरेपछि रियलकाे ५२ अंक भएकाे हाे। एक्काइस खेलबाट उक्त अंक जाेडेकाे रियल दाेस्राे स्थानकाे (४९) सेभिल्लाभन्दा तीन अंकले अघि छ।&...
रियल मेड्रिडकाे अग्रता कायमै

सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

काठमाडाैं, फागुन ८ - ला लिगाकाे महारथी मध्येकाे एक बार्सिलाेनालार्इ पछाडि पार्दै सेभिल्ला लिगकाे दाेस्राे स्थानमा उक्लिएकाे छ। शनिबार राति भएकाे खेलमा एइबरलार्इ २-० ले पराजित गर्दै सेभिल्ला ला लिगाकाे दाेस्राे स्थानमा पुगेकाे हाे। जीतसँगै सेभिल्लाले उपाधि हाेड पनि प्रस्तुत गरेकाे छ। उसकाे शीर्षस...
सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

क्रिकेट अक्सनकाे अनुभव !

काठमाडाैं, फागुन ८ काठमाडाैंमा गत पुसमा सम्पन्न धनगढी प्रिमियर लिगकाे अक्सन नेपाली क्रिकेट इतिहासमा राष्ट्रियस्तरमै पहिलाे थियाे। तर, अक्सनकाे सुरूवात धनगढी क्रिकेट एकाडेमीले यसअघि पनि धनगढी क्रिकेट लिगमा सहभागिताका लागि गरिसकेकाे थियाे। उक्त अक्सनमा उपस्थित पंक्तिकारकाे अक्सन अनुभव अाजकाे शुभब्र...
क्रिकेट अक्सनकाे अनुभव !

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

'जग बलियाे भए घर बलियाे हुन्छ' काठमाडौं, फागुन ७ भारतको मुम्बईलाई क्रिकेटको नर्सरीका रुपमा चिनिन्छ। बाल्यकालदेखि नै क्रिकेटलाई कल्चरका रुपमा ग्रहण गर्ने-गराउने संस्कृतिका कारण याे सहरलाई विश्वकै क्रिकेट नर्सरी भनिएकाे हाे। उसो त सपनाकाे नगरी मुम्बर्इले सिनेमाकाे परिचय बाेकेकाे छ...
तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media