Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

भ्रमण वर्षको भव्य उद्घाटन, 'संसारकै अनुपम नेपाल'

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ । आज साँझ काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।  सातै प्रदेशका विभिन्न मन्दिरबाट ल्याइएको दीप संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राष्ट्रपतिलाई...
भ्रमण वर्षको भव्य उद्घाटन, 'संसारकै अनुपम नेपाल'

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, खाना पकाउने ग्यासको यथावत

काठमाडौं । पेट्रोलियम पदार्थको स्वचालित मूल्य अनुसार बुधबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले १६ डिसेम्बर २०१९ मा पठाएको मूल्य अनुरुप निगमले मिति २०७६/०९/०१ गतेका दिन डिजेल/मट्टितेलक...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, खाना पकाउने ग्यासको यथावत

देशभर न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । भारतको कश्मीर क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । यस्तै बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् । बुधबार दिनभर...
देशभर न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

आज काठमाडौंमा कुन-कुन क्षेत्रमा हुँदैछ अत्यधिक जाम ?

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल भ्रमण वर्षको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमका कारण काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज अत्यधिक जाम हुन सक्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । नेपाल भ्रमण वर्ष शुभारम्भ कार्यक्रम आज काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।...
आज काठमाडौंमा कुन-कुन क्षेत्रमा हुँदैछ अत्यधिक जाम ?

नेपाल भ्रमण वर्ष २०२० शुरू

काठमाडौं । अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्ष–२०२० आजबाट सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।  सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने छन् । रा...
नेपाल भ्रमण वर्ष २०२० शुरू

विप्लवका युवा नेताले गरे प्रशासनसामु आत्मसर्मपण

बाग्लुङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका बाग्लुङ जिल्ला सचिवले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४ का  सहलबहादुर सुनारले समूह परित्याग गरी आत्मसमर्पण गरेका हुन् । उनले स्वतन्त्र नागरिकको हैसियतमा रहने प...
विप्लवका युवा नेताले गरे प्रशासनसामु आत्मसर्मपण

मलद्वारमा लुकाएको आधाकिलो सुनसहित एक भारतीय पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट आधाकिलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यलय रानीपोखरीका अनुसार उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । 
मलद्वारमा लुकाएको आधाकिलो सुनसहित एक भारतीय पक्राउ

सामाजिक सञ्जालमा कसी : अभिव्यक्ति स्‍वतन्‍त्रता खुम्चाउँदै सरकार

काठमाडौं ।  सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरिसकेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान राखिएको छ ।  जसको चौतर्फि आलोचना भइरहेको छ । यस विधेयकप्रति प्रमुख प्र...
सामाजिक सञ्जालमा कसी : अभिव्यक्ति स्‍वतन्‍त्रता खुम्चाउँदै सरकार

गुरुङ समुदायले तमुल्होसार मनाइँदै, मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत

काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्...
गुरुङ समुदायले तमुल्होसार मनाइँदै, मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश, तापक्रममा अझै घट्‍ने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् । मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्...
पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश, तापक्रममा अझै घट्‍ने

फ्याँकिएका बोतलबाट समुद्रमा टापु र शानदार होटल

काठमाडौं । एकजना मानिसको फोहोर वस्तु अर्कोको लागि मोहोर हुन सक्छ। फ्रान्सका एकजना कम्‍युटर उद्यमीले फोहोरलाई मोहोरमा बदलेर भरपूर उपयोग गरेका छन्। एरिक बेकर नाम गरेका ती उद्यमीले सात लाख प्लाष्टिकको बोतलबाट समुन्द्रको बीचमा आइसल्याण्ड निर्माण गरेका छन्। उक्त आइसल्याण्डमा उनले दुई वटा होटल,...
फ्याँकिएका बोतलबाट समुद्रमा टापु र शानदार होटल

 कोठामा कोइला र हिटरको प्रयोग जोखिमपूर्ण

काठमाडौं । देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल-ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पुर्‍याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले...
 कोठामा कोइला र हिटरको प्रयोग जोखिमपूर्ण

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media