Suvadin, Home

Suvadin Media

 

First Name : Suvadin Media

Address : Kathmandu! Nepal

Occupation : पत्रकारिताकाे विधार्थी

Phone :

Check my Autograph

Published Post By Suvadin Media

अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

काठमाडाैं, माघ ३ नेपालकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। यतिबेला देशैभरि विभिन्न स्थानमा फुटबलका गाेल्डकपकाे धमाधम अायाेजना भइरहेका छन्। सुदूरपश्चिम खप्तड गाेल्डकप सकिएकाे दुर्इ दिन बित्न नपाउँदै पाेखरामा अाहारारा गाेल्डकपकाे १५ अाै संस्करण अायाेजनाकाे घाेषणा गरिएकाे छ। अाहारारा गाेल्डकप...
अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

एथलेटिकको ट्रयाक कहिले बन्छ ?

काठमाडाैं, माघ ३ पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिकका यामसजन सुनारले एक सय मिटर र दुर्इ सय मिटर दौडमा कीर्तिमान राखे। दुबै इभेन्टमा उनले स्वर्णपदक जित्दै ‘फास्टेट म्यान’ को उपाधि भिरे। दुर्इ सय मिटर दौड पूरा गर्न उनले जम्मा २१.७० सेकेण्ड...
एथलेटिकको ट्रयाक कहिले बन्छ ?

होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

काठमाडाैं, माघ ३ काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गतकाे भर्खरै सम्पन्न पहिलाे सेमिफाइनल खेलमा न्यू हाेराइजन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेकाे छ।  टस हारेर पहिले ब्याटिङमा अाएकाे न्यू हाेराइजनका ब्याट्सम्यानहरू पुलिसका ब...
होराइजनलार्इ पराजित गर्दै पुलिस फाइनलमा

रियलकाे अपराजित यात्रा टुंगियाे

काठमाडाैं, माघ ३ लगातार ४० खेलमा अपराजित रहदै कीर्तिमान कायम गरेकाे रियल मड्रिडकाे अपराजित यात्रामा सेभिल्लाले पूर्णबिराम लगाइदिएकाे छ। स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा रियल मड्रिड सेभिल्लासँग २-१ ले पराजित भएसँगै उसकाे अपराजित यात्रा टुंगिएकाे हाे।  जितका क्रममा स...
रियलकाे अपराजित यात्रा टुंगियाे

म्यानचेस्टर सिटीकाे लज्जास्पद हार

काठमाडाैं, माघ ३ प्रशिक्षक पेप गार्डिवलालले म्यानचेस्टर सिटी सम्हालेदेखि सबैभन्दा ठूलाे हार अाइतबार राति ब्यहोर्नुपर्याे। इङ्ग्लिस प्रिमियर लिगको उपाधिकाे दाबेदार मानिने म्यानचेस्टर सिटीलार्इ एभर्टनले ४-० काे लज्जास्पद हार चखाएकाे हाे।  घरेलु मैदानमा दर्शकहरूकाे खुब समर्थन पाए...
म्यानचेस्टर सिटीकाे लज्जास्पद हार

इब्राहिमोविचले फर्काएकाे खुसी

काठमाडाैं, माघ ३ इङग्लिस प्रिमियर लिगका फ्यानहरूका लागि म्यानचेस्टर युनाइटेड र लिभरपुल सधै ‘हटकेक’ बन्ने गर्छन्। फ्यानहरू यतिसम्म गर्छन कि, अाफ्नाे टीमकाे नतिजा राम्राे नअाउँदा अर्काे टिमका समर्थकसँग जाइलाग्न समेत पछि पर्दैनन्। जुन अाफ्नाे टिमप्रति अति अाशा गर्नु र टीमले निराशा...
इब्राहिमोविचले फर्काएकाे खुसी

ड्राइभ टुरिजम् अभिवृद्धि गर्न लायन्सकाे बाइक र्याली

काठमाडाैं, माघ २ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए १ को आह्वानमा लायन्स क्लब अफ काठमाडौं राइजिङ सनकाे अायाेजनामा सामाजिक जनचेतना अभिवृद्धि गर्ने तथा काठमाडाैं गोकर्णेश्वर नगरपालिकामा जारी तारेभिर महाेत्सवकाे प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार बाइक र्यालीकाे अायाेजना गरिएकाे...
ड्राइभ टुरिजम् अभिवृद्धि गर्न लायन्सकाे बाइक र्याली

राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

काठमाडाैं, माघ २ राजधानीमा जारी रूस्लान टी २० क्रिकेट प्रतियाेगिता अन्तर्गत अाइतबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाली राइनाेजलार्इ ८ रनकाे झिनाे अन्तरले पराजित पार्दै न्यू हाेराइजन क्रिकेट क्लब सेमिफाइनमा प्रवेश गरेकेा छ।  टस हारेर पहिले ब्याटिङ गरेकाे न्यू हाेरा...
राइनोजलार्इ पराजित गर्दै न्यू हाेराइजन सेमिफाइनलमा (स्काेर कार्डसहित)

रियललार्इ चुनाैती दिँदै बार्सिलाेना

काठमाडाैं, माघ २ स्पेनिस ला लिगामा बार्सिलाेनाले रियल मड्रिडका सामु चुनाैती खडा गरेकाे छ। ला लिगा अन्तर्गत शनिबार राति भएकाे खेलमा जित निकाल्दै बार्सिलाेनाले शीर्षमा रहेकाे रियलसँगकाे दुरी कम गरेपछि रियलमा शीर्ष स्थान खाेसिने डर जागेकाे हाे। शनिबारकाे जितसँगै बार्सिलोनाको १८...
रियललार्इ चुनाैती दिँदै बार्सिलाेना

चेल्सीले साबिक बिजेता लिसेस्टरलार्इ उसकै मैदानमा हरायाे

काठमाडाैं, माघ २ इङलिस प्रिमियर लिग लिडर चेल्सीले शनिवार राति भएकाे खेलमा साबिक विजेता लिसेस्टर सिटीलार्इ उसकै घरेलु मैदानमा लज्जास्पद हार चखाएकाे छ। याे सिजनमा अाफ्ना सर्वाधिक गाेलकर्ता डियागाे काेस्टा विनै मैदानमा उत्रिएकाे चेल्सीले लिसेस्टरलाई ३–० गाेल अन्तरले पराजित गरेकाे हाे।...
चेल्सीले साबिक बिजेता लिसेस्टरलार्इ उसकै मैदानमा हरायाे

खप्तड गाेल्डकपमा मनाङ च्याम्पियन

काठमाडाैं, माघ १ सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि मनाङ मर्स्याङ्दी फुटबल क्लबले जितेकाे छ। धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनलमा मनाङले संकटालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकाे हाे। उपाधिसँगै मनाङले पाँच लाख हात पारेकाे छ। कप्तान अनिल गुरूङकाे एक...
खप्तड गाेल्डकपमा मनाङ च्याम्पियन

अनुभूतिलार्इ पराजित गर्दै एसपीए क्वाटरफाइनलमा (स्काेरकार्डसहित)

काठमाडाैं, माघ १ राजधानीमा जारी रूसलान-टी २० क्रिकेट प्रतियाेगिताकाे पाचाैं दिनकाे पहिलाे खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले वीरगञ्जकाे अनुभूति एजुकेशन फाउण्डेसनलार्इ ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकाे छ। टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अनुभूतिले निर्धारित २० अाेभरमा ८...
अनुभूतिलार्इ पराजित गर्दै एसपीए क्वाटरफाइनलमा (स्काेरकार्डसहित)

Published Events By Suvadin Media

Published Infos By Suvadin Media

Published Polls By Suvadin Media